• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

महासमितिबाट पारित कांग्रेस विधान महाधिवेशनपछि मात्र कार्यान्वयनमा

अल्पकालीन संगठन बन्ने
64x64
नेपाल लाइभ सोमबार, पुस ९, २०७५  १७:३३
1140x725

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समितिको आकार १४औं महाधिवेशनसम्म हालकै संख्यामा यथावत रहने भएको छ। जिल्ला र प्रदेश समितिमा भने तदर्थ समिति बनाइने भएको छ। 
आइतबार सकिएको महासमितिको बैठकले १ सय ६७ सदस्यीय केन्द्रीय कार्य समिति हुने विधान पास गरेको छ। कांग्रेसमा हाल ८५ सदस्यीय केन्द्रीय कार्य समिति छ। कायम रहेका केन्द्रीय सदस्यहरुको संख्या महाधिवेशनअघि नबढ्ने केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए।

परिमार्जित विधानमा २० प्रतिशत केन्द्रीय सदस्यहरू पार्टी सभापतिले मनोनित गर्न पाउने व्यवस्था गरिएको छ। नयाँ विधानअनुसार केन्द्रीय समितिमा ३३ जना सदस्य सभापतिले मनोनित गर्न पाउनेछन्। 

तदर्थ समिति बनाउन पार्टी केन्द्रले अल्पकालीन मापदण्डलाई पारित गर्नुपर्ने हुन्छ। तल्लो तहका कार्य समितिको संख्या, आकार र चयन प्रक्रिया पनि केन्द्रीय समितिले टुंगाउनुपर्ने हुन्छ।

यस पटक बढाइएको पदाधिकारी संख्या १४औं महाधिवेसनपछि मात्रै लागु हुने भएको छ। पदाधिकारी संख्या बढाएर ८ सहमहामन्त्री सहित १४ पुर्याइएको छ। सहमहामन्त्रीलाई संविधानको मर्म अनुसार आठ क्लस्टरबाट एक-एक जना गरी ८ बनाइएको छ। पदाधिकारीमा कोषाध्यक्ष भने मनोनित गर्ने प्रावधान राखिएको छ।

विधानलाई परिमार्जित गरिएपनि तत्काल कार्यान्वयनमा आउन भने नसक्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। नेपालको संविधानको उदाहरण देखाउँदै शर्माले संविधान बनेपनि कार्यान्वयनमा आउन समय लागेको दृष्टान्त देखाए। उनले भने, ‘विधान वा संविधान जारी भएसँगै लागू हुन्छन्। लागू हुनु र कार्यान्वयन हुनु दुइटा फरक पाटा हुन्।’ 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालको नयाँ संविधान कार्यान्वयन समयक्रमलाई देखाउँदै उनले भने, ‘संविधानमा व्यवस्था भएको संघीयता तत्काल कार्यान्वयन भएन। त्यसले समय कोर्स पर्खियो। अनि स्थानीय, प्रदेशको निर्वाचन भयो। संघीयता कार्यान्वयनमा आयो।’ समयक्रममा विधान कार्यान्वयन हुँदै जाने उनले बताए। १४औं महाधिवेशनअघि अल्पकालीन संगठन संरचना तय गर्नेबारे पार्टीले निर्णय लिने बताए। 

विधानमा केन्द्रीय सदस्यहरु वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने जिल्ला सभापतिहरुको प्रस्ताव भने सुनुवाइ भएन। निर्वाचन क्षेत्र वा आफ्नै वडाप्रति केन्द्रीय नेताले बेवास्ता गरेको आवाज उठेको थियो। केन्द्रीय नेताहरु तल्लो तहको संगठनप्रति जिम्मेवार बनाउनुपर्ने तर्कसहित जिल्ला सभापतिहरूले महाधिवेशन प्रतिनिधिमा तल्लो तहदेखि नै निर्वाचित भई आउनुपर्ने भन्दै दबाब दिएका थिए।

सभापतिहरूको उक्त प्रस्ताव केन्द्रीय समितिबाट पारित गर्ने सभापति शेरबहादुर देउवाले आश्वासन दिएका छन्। शनिबार जिल्ला सभापतिहरूसँग पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले यसै विषयमा छलफल गरेका थिए। सभापतिले केन्द्रीय नेताहरू तल्लो तहबाट निर्वाचित भई आउनुपर्ने जिल्ला सभापतिहरूको प्रस्तावलाई अस्वीकृत गरिदिएका थिए। 

Xtrem
Xtrem

अब बस्ने केन्द्रीय समितिमा पार्टी सभापतिहरूको माग सुनुवाई हुने सम्भावना नरहेको एक केन्द्रीय सदस्यले दाबी गरे। उनले भने ‘बिए पास गरेको व्यक्ति पुनः एसइईको परीक्षा दिन जान्छ?’ उक्त प्रावधान राखिएमा केन्द्रीय नेता वडामै सीमिति हुने उनको तर्क छ। 

‘सम्पूर्ण ध्यान महाधिवेशन प्रतिनिधि बन्नका लागि समय खर्चिएको अवस्थामा केन्द्रीय कसरी नेता हुन पुग्छ?’ उनले प्रश्न गरे। केन्द्रीय कार्य समिति महाधिवेसन आयोजक समिति भएकाले आयोजक सदस्य नै निर्वाचित हुनुपर्ने तर्क औचित्यहीन भएको उनको दाबी छ।

नवलपुर जिल्ला सभापति विष्णु लामिछानेले केन्द्रीय समितिबाट पारित नभए सभापतिहरूको प्रस्ताव १४औं महाधिवेशनमा पेस गरिने बताए।
 

प्रकाशित मिति: सोमबार, पुस ९, २०७५  १७:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी
तीन वटा संसदीय समितिको बैठक बस्दै
हिमपातले लिमी र हिल्सा सडक बन्द, पानी र रासनको समस्या
सम्बन्धित सामग्री
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका लामाले आफूले लामो समयदेखि पार्टीमा काम गरेको अनुभवका आधार... मंगलबार, असोज २०, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समिति, सार्वजनिक नीति तथा प्रत्यायोज... मंगलबार, असोज २०, २०८३
अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज २०, २०८३
हिमपातले लिमी र हिल्सा सडक बन्द, पानी र रासनको समस्या मंगलबार, असोज २०, २०८३
अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता मंगलबार, असोज २०, २०८३
कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पद, समूह र संख्या (सूचीसहित) मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्