• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बाल उद्यानमै जान बालबालिकालाई छैन सहज

64x64
नेपाल लाइभ सोमबार, पुस ९, २०७५  १२:२३
1140x725

धनगढी- धनगढी उपमहानगरपालिका छेउमा छ, बाल उद्यान। जहाँ भित्तामा ठूलो अक्षरमा लेखिएको छ, ‘शान्ति बाल उद्यान’। 

तर, यो बाल उद्यानमा बालबालिका सहजै प्रवेश पाउँदैनन्। 

बालबालिकाकै लागि भने बगैंचा, पिरामिड योग धाम, परीको मूर्ति, चिप्लेटी, पिङ लगायत निर्माण रहेको भए पनि उनीहरु टाढैबाट हेरेर चित्त बुझाउँछन्। बालबालिकाहरुलाई स्वच्छ, मनोरन्जनका साथै आध्यात्मिक र नैतिक शिक्षा प्रदान गर्ने मुख्य उद्देश्य बाल उद्यान स्थापना भए पनि उनीहरु यहाँ मन फुकाएर रमाउन पाउँदैनन्।

धनगढी उपमहानगरपालिकाको स्वामित्वमा रहेको यो उद्यानलाई व्यवस्थित गर्न २०७० सालमा नगरपालिकाले धनगढीस्थित ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयलाई दिने निर्णय गरेको थियो। निर्णय गरेको झन्डै तीन वर्षपछि (२०७३ फागुन) सो उद्यान सञ्चालनमा ल्याइयो। तर, सञ्चालनमा आएदेखि नै बालबालिकालाई आफूखुसी उद्यानमा जान रोक लगाइएको छ। 

ओमशान्तिमा आबद्ध धनगढी उपमहानगरपालिकाका नायव सुब्बा हेमराज भण्डारी भन्छन्, 'दैनिक बिहान ६ देखि ७ बजेसम्म ध्यान गर्नका लागि खुल्ला हुन्छ।'

उनको भनाइ अनुसार बाल उद्यान अहिले ध्यान केन्द्र बनिरहेको छ।

'चिल्ड्रेन पार्क'का नाममा २०४२ सालमा उद्यान स्थापना भएको थियो। तत्कालीन पञ्चायती व्यवस्थामा उद्यानमा महोत्सव मनाइने गरिन्थ्यो। बालबालिकालाई मनोरन्जन गराउनका लागि तत्कालीन नगर पञ्चायतले बाल उद्यानको स्थापना गरेको पाइन्छ। त्यस समय बालबालिकालाई खेल्न चिप्लेटी, झुला र अन्य खेल सामग्रीको व्यवस्था गरिएको थियो। बालबालिकाहरु फुर्सदका समयमा सो पार्कमा बिहानबेलुकै खेल्न जाने गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

२०४६ सालको आन्दोलनपछि धनगढी नगरपालिका स्थापना भयो। नगरपालिका भएपछि उद्यान व्यवस्थापनमा कसैको ध्यान नजाँदा भएका संरचना पनि जीर्ण बन्दै गए। नगरपालिकाले व्यवस्थित गर्न नसकेपछि बालबालिकाका लागि बनेको उद्यान गौचरणमा परिणत भएको स्थानीयहरु बताउँछन्। ‘त्यहाँ भएका संरचना नष्ट हुन थाले। बालबालिका लागि खेल्ने सामग्री पनि असुरक्षित भए। खेल्ने वातावरण नै भएन,’ नासु भण्डारीले भने।

दुई हजार एक सय ४८ वर्ग मिटरमा फैलिएको सो उद्यानको अहिले चारैतिर विभिन्न प्रजातिका फूल, शान्तिको प्रतीकको मूर्ति, एउटा ध्यानकोठा लगायत बनाएर ब्रह्मकुमारीले व्यवस्थित गरेको छ।

‘ब्रहमकुमारीलाई उद्यानलाई व्यवस्थित गर्न जिम्मेवारी दिने उपमहानगरपालिकाको आफ्नो निर्णय भएको हो,’ नायव सुब्बा भण्डारीले भने, ‘कुनै सूचना जारी गरेर वा ठेक्का दिएर सम्झौता गरिएको होइन।’ 

ब्रह्मकुमारी ईश्वरिय विश्वविद्यालयकी हिरा दिदी भने सातैदिन बिहानदेखि साँझसम्म उद्यान सञ्चालनमा ल्याउन चाहिरहेको बताउँछिन्। ‘बालबालिकाहरुले त्यहाँ भएका बोटबिरुवा चुँड्ने, भौतिक संरचनामा असर पुर्‍याउने लगायतका काम गर्छन्। त्यसैले नियन्त्रण गरिएको हो।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जनशक्ति अभावले संरचना र बोटविरुवालाई जोगाउन नसकिएको उनको भनाइ छ। ‘हामीसँग जनशक्ति राख्ने आम्दानी पनि छैन,’ उनले भनिन्।

धनगढी उपमहानगरपालिकालाई बालमैत्री नगर घोषणा गर्न हरेक वडामा एक पार्क, बालमैत्री खानेपानी, भौतिक संरचनाहरु बनाउने रणनीति रहेको छ। सोही अनुरुप धनगढी वडा नम्बर १ मा बाल उद्यान सञ्चालनमा ल्याइएको धनगढी उपमहानगरपालिकाका सामुदायिक शाखा अधिकृत टंक विष्टले बताए। उनी भन्छन्, 'तर बाल उद्यानलाई बिहानदेखि साँझसम्मै खोल्नु जरुरी छ।'

प्रकाशित मिति: सोमबार, पुस ९, २०७५  १२:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्