काठमाडौं- आज तिहारको मुख्य दिन भाइटीका। सबैले आआफ्नै तरिकाले तिहार मनाइरहेका छन्।
केही सेलिब्रिटीले भने तिहारको खुसीयालीमा सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गरेका छन्। कोही रोटी पकाउन व्यस्त छन् त कोही दीपावलीमा मग्न। फिल्मी दुनियाँमा व्यस्त कलाकारलाई यो चाडले पारिवारिक मिलन गराइदिएको छ। केहीले पारिवारिक तस्बिर पनि कैद गरेका छन्।
हामीले यहाँ करिष्मा मानन्धर, रेखा थापा, नम्रता श्रेष्ठ र नीता ढुंगानाको तिहार सेलिब्रेसनलाई प्रस्तुत गरेका छौं।








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।