• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ४, २०८२ Tue, Oct 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

मनिषा कोइरालाको पुस्तक ‘हिल्ड’ को ‘ग्लोबल लन्च’ पोखरामा

64x64
नेपाल लाइभ सोमबार, पुस २, २०७५  १७:४४
1140x725

काठमाडौं- अन्तिम चरणको क्यान्सर रोगबाट मुक्त भएकी बलिउड नायिका मनिषा कोइराला रोगसँग जुध्दाका उनका अनुभव संग्रहित पुस्तक ‘हिल्ड’ को ग्लोबल लन्च पोखरामा हुने भएको छ। पुस ७ गतेबाट पोखरामा आयोजना हुने नेपाल रिटरेचर फेस्टिभलमा कोइरालाको पुस्तक सार्वजनिक हुने भएको हो। 

सन् २०१२ मा पाठेघरको ‘डिम्बासय क्यान्सर’ पत्ता लागेको मनिषा कोइरालालाई सम्भवतः रोग पत्ता लाग्दा उनलाई रोगसँग जुझेर जीवनलाई अर्को दृष्टिकोणबाट पनि बुझ्न सक्छु भन्ने लागेको थिएन। क्यानसर रोग पत्ता लाग्दा क्यान्सर चौथो चरण (अन्तिम) अवस्थामा पुगेको बताइएको थियो।

काठमाडौंस्थित नर्भिक अस्पतालले उनलाई डिम्बासयको क्यान्सर भएको हुनसक्ने प्रारम्भिक रिपोर्टमा बताएको थियो, जसलाई भारतको मुम्बईस्थित जसलोक अस्पताले नर्भिक अस्पतालको रिपोर्टलाई सदर गर्दै उनलाई डिम्बासयको प्राथमिक चरणको क्यान्सर भएको बताएको थियो।

थप उपचारका लागि अमेरिका पुगेकी उनको उपचार अमेरिकास्थित स्लोन केटरिङ अस्पतालमा भएको थियो। करिब ६ महिना सघन उपचार र केमोथेरापीपछि उनलाई सन् २०१५ मा क्यान्सर रोगबाट मुक्त भएको घोषणा गरिएको थियो।  

सन् १९९१ मा बलिउड निर्देशक सुभाष घई निर्देशित चलचित्र ‘सौदागर’ बाट आफ्नो फिल्मी यात्रा थालेकी कोइरालाको पहिलो फिल्म नै अत्याधिक सफल भएपछि उनलाई मुम्बईको मायानगरीमा कहिल्यै पछि फर्केर हेर्नु परेन।

एक समय बलिउडमा आफ्नो अभिनय क्षमताका कारण निकै नै सफल नायिकाको रुपमा दरिएकी उनीसँग बलिउडका तीन खान (आमिर, सलमान र शाहरूख)सँग काम गरेको अनुभव छ। बलिउडमा सबै नायिकाले यो अवसर प्राप्त नगर्ने भए पनि कोइराला तीन खानसँगै बलिउडका महानायक अमिताभ बच्चनकी नायिकाको रुपमा पनि काम गरेकी छन्।

चार फिल्मफेयर सम्मान प्राप्त गरेकी कोइरालाका केही सम्झनायोग्य फिल्महरूमा बम्बे, खामोसीः द म्युजिकल, लज्जा, अग्निसाक्षी, १९४२ अ लभ स्टोरी, मन, दिल से रहेका छन्।

बलिउड फिल्म सौदागरबाट बलिउड प्रवेश गरे पनि उनले पहिलो पटक क्यामेरा फेस भने नेपाली फिल्मको लागि गरेकी थिइन्। नेपाली फिल्म ‘फेरि भेटौंला’ मा सन् १९८९ मा नायिकाको रुपमा काम गरेकी उनले सात वर्षअघि अर्थात सन् २०११ मा धर्मा नामक नेपाली फिल्ममा राजेश हमालको नायिकाको रुपमा काम गरेकी थिइन्। 

Ncell 2
Ncell 2

बलिउडमा एक समयकी चल्तीकी नायिका रहेकी कोइराला विस्तारै आफनो प्रख्यातिमा कमी आउन थालेपछि उनले अपनाएको जीवनशैलीका कारण नै उनलाई क्यान्सर भएको मान्नेहरू पनि छन्।

केही समयअघि बलिउड निर्देशक मधुर भन्डारकर निर्देशित र प्रियंका चोपडा र कंगना रनौट अभिनित फिल्म ‘हिरोइन’ को अधिकांश कथा कोइरालाको बलिउड करिअरसँग मिल्दोजुल्दो रहेको बताइन्छ। उक्त फिल्ममा सफलताको ग्राफ चढ्दै गरेकी एक नायिका अकस्मात एकपछि अर्को असफलतापछि डिप्रेसनको शिकार भएको र लागू औषधको दल–दलमा फसेको चित्राङ्कन गरिएको छ।

क्यान्सर रोगको पूर्ण निदानपछि कोइराला हाल सादगीपूर्ण जीवन व्यतित गर्दैछिन्। उनी क्यान्सर रोग र त्यसको रोकथामका विषयमा, महिला सशक्तीकरण, स्वास्थ जीवन लगायतका विषयमा प्रवचन दिने गरेकी छन्।

उनको पुस्तक ‘हिल्ड’ डिम्बासय क्यान्सरविरुद्ध उनले लड्दाको अनुभव हो। ‘क्यान्सरबाट मुक्त हुँदा एउटा ठूलो युद्ध जितेको अनुभव भएको थियो’, उनले केही समयअघि आफ्नो पुस्तकको ‘कभर लन्च’ गर्दा भनेकी थिइन्।

क्यान्सर रोगसँग लड्दा उनलाई अस्पतालका कर्मचारी, घरपरिवार, आफन्तले कसरी ढाढस दिएका थिए। नकारात्मक सोचलाई उनले कसरी सकारात्मकमा बदल्न सकिन तथा उनलाई क्यान्सर रोग लागेपछिको अनुभव पुस्तकमा संग्रहित गर्ने प्रयास गरेकी छन्। उनको पुस्तक हिल्डको नेपाली अनुवाद फाइन प्रिन्टले निकाल्ने भएको कार्यक्रमा जानकारी दिइएको छ।

प्रकाशित मिति: सोमबार, पुस २, २०७५  १७:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतीय अभिनेता असरानीको निधन
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने सोमबार, कात्तिक ३, २०८२
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउनुपर्छ : मन्त्री पुन सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि सोमबार, कात्तिक ३, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
आज पनि बढ्यो सुनको मूल्य सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्