• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २९, २०८२ Wed, Oct 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वकिल बन्न ओर्लेका वीर शमशेरका पनाति न्यायालयको २८अाैं नेतृत्वमा पुग्लान्?

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २८, २०७५  ०७:३७
1140x725

काठमाडौं– २००८ सालमा सर्वोच्च अदालत स्थापना हुँदा प्रधानन्यायाधीश बनाउनका लागि भारतको सिक्किमबाट हरिप्रसाद प्रधानलाई झिकाइएको थियो।

भर्खर २००७ सालको क्रान्ति सम्पन्न भएको र दरबारले प्रधान न्यायालय खारेज गरेपछि सर्वोच्च अदालत गठन भएको थियो।

सर्वोच्च अदालतको इतिहास ६७ वर्ष पुरानो भइसकेको छ। यो बीचमा यस सर्वोच्च संस्थाको नेतृत्वमा दोस्रो पटक राणा पुग्न लागेका छन्।

यसअघि २०५३/११/४ देखि २०५४/६/१ सम्म त्रिलोकप्रताप राणा प्रधानन्यायाधीश भएका थिए। दोस्रो पटक वीर शमशेरका पनाति पुस्ताका सदस्य चोलेन्द्रशमशेर राणा उक्त पदमा पुग्ने तयारीमा रहेका छन्।

दरबारिया रहनसहनमा हुर्केका राणा पुस्तौनी व्यापार छोडेर वकालतमा आएका थिए। उनका अन्य दाजुभाइ अहिले पनि विभिन्न व्यवसायमा जमिरहेका छन्। उनले कानुनको क्षेत्रमा काम गर्ने रहरले दरबारका मानिसले अंगाल्नेभन्दा फरक पेसामा हात हालेका थिए।

सुरुमा राणा कानुनको अभ्यास गर्न मैदानमा उत्रेका थिए। प्रखर अधिवक्ता र ठाडो वकिलको रुपमा उनले तत्कालीन पुनरावेदनदेखि सर्वोच्च अदालतसम्म छवि निर्माण गरेका थिए।

छिट्टै मुद्दा बुझ्न सक्ने र तार्किक बहस गर्ने भन्दै उनी ५० को दशकमा चर्चित थिए। राणालाई तत्कालीन प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहले न्यायाधीशमा लगेका थिए। एक पटकको भेटमा राणाले आफू इच्छा नहुँदानहुँदै न्यायाधीशको सेवामा प्रवेश गरेको बताएका थिए।

तत्कालीन प्रधानन्यायाधीश सिंहले उनी जत्तिको व्यक्ति अदालतका लागि आवश्यक भएको भन्दै प्रस्ताव राख्दा राणाले निर्णय गर्न सोच्नुपर्ने बताएका थिए। न्यायाधीश आकर्षक मानिए पनि आफूलाई वकालतमै केही गर्नुपर्छ भन्ने लागेकाले तत्कालीन समयमा केही सोच्न समय मागेको उनले भेटमा खुलाएका थिए।

Ncell 2
Ncell 2

सिंहले न्यायाधीश भएर धेरै योगदान गर्न सकिने बताएपछि उनले पुनरावेदन अदालतको न्यायाधीश स्वीकार गरेका थिए। वकालत गर्दागर्दै चोलेन्द्र ०५३ वैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए। लामो समय अस्थायी न्यायाधीश भएका उनी स्थायी न्यायाधीश बनेपछि विशेष अदालतको सदस्य पनि भए।

विशेषमा रहँदा उनले भूपध्वज अधिकारी र कोमलनाथ शर्मासँगै बसेर भ्रष्टाचारमा मुद्दा हेर्न मौका पाए। तर उक्त मुद्दामा सफाइ दिएको भनी उनको आलोचना हुँदै आएको छ। उनी विराटनगर हुँदा एउटा जुवाको मुद्दामा फैसला गर्दा समेत विवादमा परेका थिए।

२०५८ साउन ११ गते म्यारिज खेलेको अभियोगमा पक्राउ परेका अभियुक्तलाई सफाइ दिन म्यारिजलाई खुवा होइन भनी फैसला गरेकोमा उनी विवादमा आएका थिए। तर उक्त फैसला सर्वोच्चले २०६३ माघ १ गते केही उल्टी हुने फैसला सुनाएको थियो।

राणा नेपालको ‘राणा परिवार’ तत्कालीन प्रधानमन्त्री वीरशमशेरका चौथो पुस्ताका सन्तान हुन्।

उनै वीर शमशेरका छोरा इन्द्रशमशेर र उनका छोरा युवराज शमशेरका छोरा राणा संसदीय सुनुवाइ समितिबाट पास भएमा आगामी पुस १८ गतेदेखि न्यायालयको नेतृत्वमा पुग्ने छन्।

राजनीति र व्यापारबाट पर
राणाको परिवारिक पृष्ठभूमि राजनीति र व्यापार थियो। राणाका बाबु राजसभाका स्थायी सभाका स्थायी समिति सदस्य थिए। राजनीतिक रुपमा उनी दरबारनजिक रहेका थिए। दरबार निकट भए पनि चोलेन्द्र भने उक्त क्षेत्र रोज्न चाहेनन्। उनका दाजुभाइ पनि व्यवसायमा रहेका छन्।

आरोह–अवरोहबीच सर्वोच्च
न्यायाधीश राणा २०५३ सालमा पुनरावेदन अदालतको न्यायाधीश भए पनि सर्वोच्च आइपुग्न उनलाई १८ वर्ष लाग्यो। उनी मुख्य न्यायाधीशको शिर्ष बरियतामा रहँदा पनि सर्वोच्चको स्थायी न्यायाधीश हुन असफल समेत भएका थिए।

विशेष अदालतमा रहँदा गरेका फैसलामा विवाद भएको भनी न्यायपरिषद्मा उजुरी परेपछि उनको सर्वोच्च यात्रा रोकिएको थियो। २०७० सालको अन्त्यतिर परिषद्ले उक्त विवादमा राणालाई सफाइ दिएपछि ०७१ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए।

राणाले कानुनमा स्नातक (डिएल) सम्म अध्ययन गरेका छन्। उनले सन् २०१३ मा कोरियामा न्यायालयको विकाससम्बन्धी ट्रेनिङसमेत लिएका छन्।

सुनुवाइबाट अनुमोदन भएमा २०७९ पुस १७ गते राणाले पदबाट अवकाश पाउने छन्।

२०७१ सालमा स्थायी न्यायाधीश सिफारिस गर्दा विपक्षमा मत दिएको दल नेकपा अहिले बहुमतमा रहेको छ। तर राणाको मात्र नाम संवैधानिक परिषद्बाट सिफारिस भएकाले उनको विकल्प देखिंदैन। त्यसैले अहिले उनी नेकपाकै साथ पाएर अनुमोदन हुने देखिन्छ। 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०७५  ०७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपिन जोशीको शव फेरेन्सिक ल्याबमा, २०२३ मै हत्या गरिएको अनुमान
देउवाले पूर्ण बहादुरलाई दिए कार्यबाहक सभापतिको जिम्मेवारी
१५औं महाधिवेशनबाट बिदा लिन्छु भनिसकेको छु, अर्को महाधिवेशनपछि म बाहेक कुनै साथी आउनुहुनेछ : सभापति देउवा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
शहिद स्मारक ए डिभिजन तत्काल होम एन्ड अवेमा नहुने मंगलबार, असोज २८, २०८२
सुन तस्करी प्रकरण : महराको बयान सकियो, थुनछेक बहस बुधबार मंगलबार, असोज २८, २०८२
मधेश प्रदेशका मुख्यमन्त्रीको राजीनामा स्वीकृत, नयाँ सरकार गठनका लागि आह्वान मंगलबार, असोज २८, २०८२
विपिन जोशीको शव फेरेन्सिक ल्याबमा, २०२३ मै हत्या गरिएको अनुमान मंगलबार, असोज २८, २०८२
देउवाले पूर्ण बहादुरलाई दिए कार्यबाहक सभापतिको जिम्मेवारी मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
१५औं महाधिवेशनबाट बिदा लिन्छु भनिसकेको छु, अर्को महाधिवेशनपछि म बाहेक कुनै साथी आउनुहुनेछ : सभापति देउवा मंगलबार, असोज २८, २०८२
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्