• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १९, २०८३ Thu, Nov 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

क्रिकेटमा यसरी सुरु भयो चाइनाम्यान बलिङ

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ३, २०७४  ११:४८
1140x725

एलिस इड्गार आचोङ टेस्ट खेल्ने चिनियाँ मूलका पहिलो क्रिकेट खेलाडी हुन्। उनले सन् १९३० मा वेस्ट इन्डिज भ्रमणमा ४ टेस्ट शृंखला खेल्न आएको इंग्ल्यान्ड विरुद्ध क्विन्स पार्क, ओभलमा सम्पन्न दोस्रो टेस्टबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेव्यु गरेका थिए। 

उनीसँग अन्तर्राष्ट्रिय क्रिकेटमा जोडिएको एउटा रोचक घटना छ। क्रिकेटमा ‘चाइनाम्यान’ शब्दको प्रयोग उनीबाटै भएको हो। 

आचोङले वेष्ट इन्डिजका लागि ६ टेस्ट खेले, जसमा उनले ८ विकेट लिए। 

ससन् १९३३ मा इंग्ल्यान्ड भ्रमणमा उनले ओल्ड ट्राफोर्डको दोस्रो टेस्टमा एएटा यस्तो गजबको बलिङ गरे, जसले उनलाई विश्व क्रिकेटमै ख्याती दिलायो। लेफ्ट आर्मबाट नाडी बटार्दै बलिङ गर्ने यी बलरले इंग्ल्यान्डका वाल्टर रोबिन्सलाई चकित पारे। 

उनले फ्याँकेको त्यो बल अफ स्टम्पमा पिच हुँदै लेग स्टम्पको दिशातर्फ लागेपछि रोबिन्स स्टम्पिङ हुन पुगेका थिए। रोबिन्सले आउट भएर पभेलियन फर्किने क्रममा आचोङको बलमाथि प्रतिक्रिया दिँदै त्यो खेलमा अम्पायरिङ गरिरहेका जो हार्डस्टाफलाई भनेछन्, ‘सोच्नै नसकिने बल गर्यो, घटिया (चाइनिज ठिटो) चाइनाम्यानले।’

त्यति बेला अम्पायर नजिकै थिए, वेस्ट इन्डिजका पूर्वकप्तान लारी कन्सट्न्टाइन। उनले रोबिन्सलाई सोधेछन्, ‘तिमीले चाइनाम्यान भनेर बलरलाई गाली गर्न खोजेको कि उनले फ्याँकेको त्यो बललाई, जुन बलमा तिमी आउट भयौ?’

त्यति बेला रोबिन्स कुनै प्रतिक्रिया नदिई पभेलियन फर्किएका थिए। उनले ड्रेसिङ रुममा पनि त्यही प्रतिक्रिया दिएछन्। त्यसपछि लेफ्ट आर्म अनअर्थोडक्स बलिङको नामाकरण नै भएछ, चाइनाम्यान। 

Ncell 2
Ncell 2
nimb
nimb

वास्तवमा त्यतिबेला पुरै अनौठो लाग्ने त्यो बलिङ आचोङले मात्र गर्थे। त्यसैले, वेष्ट इन्डिजका खेलाडी उनको बललाई चाइनाम्यान भनेर सम्बोधन गर्थे। 

आचोङको जन्म सन् १९०४ फेब्रुअरी १६ मा पोर्ट अफ स्पेनस्थित बेल्मोन्टमा भएको थियो। उनी सुरुका वर्ष फुटबल खेल्थे। उनले १९१९ देखि १९३२ सम्म ट्रिनिडाड एन्ड टोबाकोबाट अन्तर्राष्ट्रिय फुटबल नै खेले। पछि वेष्ट इन्डिजको भ्रमणमा आएको इंग्लिस टोली विरुद्ध टेस्ट खेल्दै क्रिकेटमा पनि आफूलाई अब्बल ठहर्याए। 

उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास पनि सन् १९३५ मा इंग्ल्यान्ड विरुद्ध खेल्दै लिए। उनले १९५१ सम्म घरेलु क्रिकेट भने खेले। 

कुल ३८ पहिलो श्रेणीको क्रिकेट खेल्ने क्रममा उनले १ सय १० विकेट लिएका थिए। पछि उनी ट्रिनिडाड टोलीको क्रिकेट प्रशिक्षक पनि बने। निकै ठट्टा गर्ने स्व्भावका आचोङलाई खसामा पोसको उपनामले चिनिन्थ्यो। उनले सन् १९५२ वेष्ट इन्डिजको भ्रमणमा आएको इंग्ल्यान्ड विरुद्ध पोर्ट अफ स्पेनमा भएको चौथो टेस्टमा अम्पायरिङसमेत गर्न भ्याए। उनको निधन ८२ वर्षको उमेरमा सन् १९८६ मा सेन्ट अगस्टिनमा भएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

 एजेन्सीको सहयोगमा 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०७४  ११:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सहमहामन्त्री सिवाकोटीलाई प्रहरीले बाेलायाे
पदबाट हटाइएका आइजीपी कार्की आज अदालत जादै
गगन पक्राउकाे हल्लाबीच सरकारकाे गतिविधि समीक्षा गर्न काग्रेंस वैठक बस्दै
सम्बन्धित सामग्री
नयाँ आइजीपी केसीले के भने ? केसीले निवर्तमान प्रहरी महानिरीक्षकसहित पूर्वप्रहरी नेतृत्वले संगठनमा स्थापित गरेका मूल्य, मान्यता र अभ्यासलाई आफ्नो कार्ययात्राको आ... बुधबार, कात्तिक १८, २०८३
हटाइएका कार्कीको अनुपस्थितिमा नयाँ आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न कार्यक्रममा निवर्तमान आईजीपी दानबहादुर कार्की भने अनुपस्थित थिए । बुधबार, कात्तिक १८, २०८३
भतिजाले कोदालो प्रहार गर्दा जाजरकोटमा काकाको मृत्यु घटनापछि बले थापा फरार भएका छन् । उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक पुरीले बताए । बुधबार, कात्तिक १८, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्री सिवाकोटीलाई प्रहरीले बाेलायाे बिहीबार, कात्तिक १९, २०८३
पदबाट हटाइएका आइजीपी कार्की आज अदालत जादै बिहीबार, कात्तिक १९, २०८३
गगन पक्राउकाे हल्लाबीच सरकारकाे गतिविधि समीक्षा गर्न काग्रेंस वैठक बस्दै बिहीबार, कात्तिक १९, २०८३
यू-19 आजवाट शुरु हुँदै, नेपालकाे खेल भाेली भारतसँग बिहीबार, कात्तिक १९, २०८३
बैतडीमा जिप दुर्घटना एककाे मृत्यू बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजिपीबाट हटाइएका दानबहादुर कार्कीसँग अब के छन् विकल्प ? यस्तो छ सर्वोच्चमा चर्चित दुई नजिर बुधबार, कात्तिक १८, २०८३
हटाइएका कार्कीको अनुपस्थितिमा नयाँ आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न बुधबार, कात्तिक १८, २०८३
सरकारले हटाएका आइजीपी कार्की अदालत जाने बुधबार, कात्तिक १८, २०८३
किन बस्दैछ कांग्रेसको आकस्मिक बैठक ? बुधबार, कात्तिक १८, २०८३
नयाँ आइजीपीबारे ओलीले के भने ? बुधबार, कात्तिक १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
सबै हेर्नुहोस
ब्लग
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन शनिबार, कात्तिक १४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै हिँडेका फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्