• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्डतिर ढल्केकै हुन् विष्णु पौडेल?

64x64
नेपाल लाइभ सोमबार, मंसिर २४, २०७५  ०८:३९
1140x725

काठमाडाैं– गत ३ जेठमा एकीकृत भएका पूर्व एमाले र माओवादी केन्द्रको सचिवालय गठनसँगै महासचिवमा जिम्मेवारी पाएपछि नेकपामा विष्णु पौडेलको चर्चा चुलिएको थियो। पूर्व एमालेका महासचिव ईश्वर पोखरेललाई ‘जिल’ खुवाउँदै महासचिवमा पौडेल चयन भएका थिए।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले भावी नेतृत्वका रुपमा पौडेललाई अघि सारेको आकलन गरिएको थियो। ओलीले महासचिवमा पन्छाएका पोखरेल अध्यक्ष ओलीसँगै छन्। आफू अनुकूलको व्यक्ति भन्दै महासचिवको जिम्मेवारीमा ल्याइएका पौडेलले ओलीसँगको सम्बन्ध ‘दूर’ गर्दै गएका छन्। ओलीका ‘विश्वासपात्र अर्थात् उत्तराधिकारी’ पौडेल यतिबेला प्रचण्डनजिक हुन पुगेका छन्।

पछिल्लो समयका केही परिदृश्य हेर्दा पौडेल पूरै प्रचण्डतिर ढल्केको छनक दिएका छन्। सार्वजनिक मञ्चमा प्रचण्डले पनि पौडेलको खुलेर प्रशंसा गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङ कमिटीले कात्तिक १९ मा गरेको पर्वको अवसरमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम राखेको थियो। कार्यक्रमका प्रमुख अतिथि थिए, प्रचण्ड। विशिष्ठ अतिथि महासचिव विष्णु पौडेल थिए।

करिब आधा घन्टा बोलेका प्रचण्डले विगतका दुई कम्युनिष्टका आचरण, निषेध, गालीगलोज बेलिविस्तार लगाए। दुई पार्टीका विगतका कमजोरी केलाए। विगतमा दुई पार्टीमा देखिएको दम्भले पार्टी एकीकरण हुन नसकेको दृष्टान्त देखाए। प्रचण्ड बेलाबेला पौडेलको पनि गुणगान गाउँथे। पौडेल भने प्रचण्डतिर हेर्दै मुस्कुराउँथे।

पौडेलतिर हेर्दै प्रचण्डले भने, ‘कामरेड महासचिव र मेरो भाषा विस्तारैविस्तारै मिल्न थालेको छ।’ उनले अझ अघि थपे, ‘हामी हल गोरु जस्तै हुन थालेका छौं। दुवैले एकअर्काको भाषण सुन्दासुन्दै भाषा एउटै हुन थालेको छ।’ पार्टी एकीकरणमा भएको ढिलाइको प्रसंग कोट्याउँदै पौडेलको बोली उधृत गर्दै उनको प्रसंसा गरे प्रचण्डले।

अध्यक्ष प्रचण्ड र पौडेलको ‘हलगोरु यात्रा’ पार्टी एकीकरणपछि विस्तारिदै गएको हो। कार्यक्रममा सँगै उपस्थित हुने र एक अर्काको प्रशंसामा शब्द दुवैले खर्चने गरेका छन्। असोज ११ मा प्रचण्ड भरतपुर पुगे। ‘हल गोरु’ त्यहाँ पनि छुटेनन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत भरतपुर महानगरपालिका मार्फत सञ्चालन हुने आयोजनाहरुको घोषणा गर्ने कार्यक्रम थियो। प्रमुख अतिथि त्यहाँ प्रचण्ड नै थिए। कात्तिक १७ मा प्रदेश ५ को बुटवलमा भएको शुभकामना सन्देश सभामा प्रचण्डको साथ टुटेन। त्यसो त बुटवल पौडेलको निर्वाचन क्षेत्र पनि हो।

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो पटक गत मंगलबार कपिलवस्तु महोत्सवका क्रममा दुवै नेता सँगै भए। कपिलवस्तुको बुद्ध रंगशालामा प्रचण्डले महासचिव पौडेललेको अभिव्यक्तिको तारिफ गरे।

पौडेलको अभिव्यक्तिको स्मरण गर्दै प्रचण्डले भने, ‘महासचिवजीलाई धन्यवाद। म वृहत लुम्बिनी विकास परियोजनाको अध्यक्ष हुँदाको गुरुयोजना तपाईंले पनि सोचिरहनुभएको रहेछ।’

प्रचण्ड बोल्नुअघि महासचिव पौडेलले कपिलवस्तु, रुपन्देही र नवलपरासीको सांस्कृतिक र ऐतिहासिक महत्व समान रहेको बताएका थिए। उनले वृहत्तर लुम्बिनीको विकासमा जोड दिएका थिए। पौडेलको त्यसै बोलीलाई साथ लिंदै प्रचण्डले सोच मिलेका बताएका थिए।

नेकपाका एक केन्द्रीय सदस्यले महासचिव पौडेल प्रचण्डनजिक भएकोमा कुनै शंका नभएको बताए। ‘आफूलाई फाइदा हुँदा उहाँ जोसँग पनि नजिक हुने व्यक्ति हो। सरेको देखिएको छ।’ उनले भने, ‘राजनीतिक, आर्थिक, सामाजिक फाइदा हुने भए उहाँ सर्नुहुन्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पूर्व एमालेको नवौं महाधिवेशनमा ओलीलाई पूर्ण रुपमा सहयोग गरेका पौडेल उपमहासचिवमा निर्वाचित भए। दुई पार्टीको एकता प्रक्रियामा आएका उल्झन हटाउनका लागि पौडेल ‘एक सारथि’ थिए।

महासचिव प्रचण्डतिर ढल्किएसँगै नेकपाको सचिवालय र स्थायी समितिमा उनी थप बलियो बनेका छन्। सचिवालयमा प्रचण्डलाई प्रवक्ता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र वामदेव गौतमले साथ दिंदै आएका थिए।

९ सदस्यीय सचिवालयमा महासचिव पौडेल पनि प्रचण्डसँग जोडिएपछि उनको पक्षमा स्पष्ट बहुमत देखिएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई ईश्वर पोखरेलको साथ छ। सचिवालयमा रहेका पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई अन्य नेताको साथ देखिंदैन।

४५ सदस्यीय स्थायी समितिमा प्रचण्डसहित उनको समूहमा २१ जना रहेका छन्। सचिवालयका चार नेताको साथ पाएका प्रचण्डले स्थायी समितिमा थप १६ जनाको बल छ।

स्थायी समितिमा उनीसँग रहेका अन्य नेताहरुमा गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, हरिबोल गजुरेल, गणेश शाह, अग्नि सापकोटा, लिलामणि पोखरेल, लेखराज भट्ट, चक्रपाणि खनाल, मातृका यादव छन्। साथै, शक्ति बस्नेत, मणि थापा, टोपबहादुर रायमाझी, वर्षमान पुन, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल पनि प्रचण्डसँगै छन्।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  ०८:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत... आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्