• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २७, २०८२ Mon, Oct 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मलेसियाको रोजगारी : खुट्टा नकमाउन श्रममन्त्रीलाई विज्ञको सुझाव  

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २१, २०७५  ०७:३५
1140x725

काठमाडौं– मलेसियासँग गरेको श्रम सम्झौता खुट्टा नकमाई कार्यान्वयन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई रोजगार विज्ञहरुले सुझाव दिएका छन्।

रोजगारदाता देशसँग सरकारीस्तरमा श्रम सम्झौता गरेर कामदार आपूर्ति गर्दा श्रमिकको सुरक्षा हुने भन्दै उनीहरुले कसैको दबाबमा परी पछि नहट्न मन्त्रीलाई सुझाव दिएका हुन्।

मलेसियासँग भएको श्रम सम्झौता नेपालका लागि एउटा राम्रो अवसर भएको रोजगारविज्ञ गणेश गुरुङले बताए। ‘सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको सुरक्षामा ध्यान दिनुपर्छ। रोजगारीमा जाने कामदारको हकहितसँग सिधै श्रम सम्झौता जोडिएको हुन्छ,’ उनले भने, ‘श्रम सम्झौता नगरी वैदेशिक रोजगारीमा आफ्ना नागरिक पठाउनु उचित होइन। जथाभावी श्रम स्वीकृति जारी गर्दा कामको खोजीमा जाने श्रमिक असुरक्षित हुन्छन्।’

मलेसियासँग भएको श्रम सम्झौताले रोजगारीमा जाने कामदारलाई सुरक्षा प्रदान गर्ने गुरुङले बताए। उनले भने, ‘यो विषयमा श्रममन्त्री गोकर्ण विष्टले बिचौलिया र अन्य कसैको दबाबमा परेर खुट्टा कमाउनु हुँदैन। मलेसियासँग श्रम सम्झौताले कामदार र सरकार दुवैलाई हित गर्छ।’

मलेसिया जाने कामदारको सुरक्षाका लागि गरिएको श्रम सम्झौताका विषयमा राजनीतिक अथवा कुनै शक्तिको दबाबमा परेर सरकार पछि हट्यो भने रोजीरोटीका लागि विदेशिने श्रमिकमाथि आर्थिक भार कहिल्यै अन्त्य नहुने श्रम विज्ञ पूर्णचन्द्र भट्टराई बताउँछन्। 

‘मलेसियासँग सरकारीस्तरमा भएको श्रम सम्झौता पछिल्लो समय देश–विदेशका बिचौलियाले विफल पार्न गरिरहेको चलखेल सरकारले निषेध गर्नुपर्छ। उनले भने, ‘रोजगारदाता देशसँग श्रम सम्झौता गर्न कठिन हुन्छ। श्रम सम्झौता भएका देशसँग प्रविधिक विषयमा छलफल गर्दै कार्यान्वयन गर्नेतर्फ ध्यान दिनुपर्छ।’ मलेसियाको रोजगारी बन्द भए देशलाई खासै समस्या नगर्ने र यो विषयमा श्रममन्त्रीले खुट्टा कमाउन नहुने उनको बुझाइ छ। 

श्रम सम्झौता नगरी वैदेशिक रोजगारीमा आफ्ना नागरिक पठाउनु उचित होइन। जथाभावी श्रम स्वीकृति जारी गर्दा कामको खोजीमा जाने श्रमिक असुरक्षित हुन्छन्।

पछिल्लो समय मलेसिया जाने कामदारमाथि आर्थिक भारको सिन्डिकेट लगाउँदै आएका विभिन्न संस्थाले श्रम सम्झौतामा भएका केही विषय परिवर्तन गरेर सिन्डिकेट लगाउन चलखेल गरिरहेको नेपाल स्वास्थ्य मेडिकल व्यवसायी महासंघका अध्यक्ष सीताराम रेग्मीले बताए।

Ncell 2
Ncell 2

‘मलेसिया जाने कामदारमाथि आर्थिक सिन्डिकेट हुनेगरी सरकारले कुनै हालतमा समझदारी गर्नु हुँदैन। मलेसियाको श्रम बजार बन्द भए खासै असर पर्दैन। मलेसिया जाने कामदारलाई सरकारले आन्तरिक श्रम बजारमा रोजगारीको अवसर दिनुपर्छ,’ रेग्मीले भने।

सरकार मलेसियासँग भएको श्रम सम्झौताबाट पछि हटे यो क्षेत्रलाई कमाइ खाने बाटो बनाइरहेका बिचौलियाको मनोबल बढ्ने सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल पिएनसिसीका अक्ष्यक्ष कुलप्रसाद कार्कीले बताए। राज्यको दायित्व भनेको रोजगारीमा जाने कामदारको सुरक्षामा ध्यान दिने हो, कसैको दबाबमा कामदारको भविष्यमाथि खेलवाड गर्न नहुने उनको भनाइ छ। 

मन्त्री विष्ट भन्छन्– मलेसियासँग संवाद जारी छ
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले कामदार पठाउने विषयमा मलेसिया सरकारसँग मन्त्रीस्तरमा संवाद भइरहेको बताउँदै आएका छन्। मलेसिया रोजगारीमा जाने कामदारमाथि सिन्डिकेट कुनै हालतमा पनि ब्युँताउन नदिने समेत मन्त्री विष्टको दावी छ। 

श्रम सम्झौता भए पनि केही जटिल प्राविधिक विषयमा छलफल भइरहेकाले मलेसिया रोजगारी खुल्न ढिलाइ भएको मन्त्री विष्टको भनाइ छ। बरम्बार छलफल भइरहेको र अब चाँडै निष्कर्षमा पुग्ने मन्त्री विष्टले बताए। उनले भने, ‘सरकार श्रमिक आपूर्ति गर्ने विषयमा निहुरिएर सम्झौता गर्ने पक्षमा छैन।’

श्रम मन्त्रालयले खारेज गरेका संस्थामार्फत कामदार मलेसिया नपठाउने पक्षमा मन्त्री विष्ट उभिएका छन्। पछिल्लो समय मलेसियाको रोजगारी बन्द भएको विषयमा वैदेशिक रोजगार व्यवसायी र राजनीतिक दलको पनि चासो बढ्दै गएको छ।

श्रम मन्त्रालयका पुरानै संयन्त्रबाट कामदार नपठाउने पक्षमा श्रममन्त्री उभिएपछि देश–विदेशका बिचौलिया राजनीतिक शक्तिकेन्द्र धाउन थालेका छन्। 

श्रम मन्त्रालयका पुरानै संयन्त्रबाट कामदार नपठाउने पक्षमा श्रममन्त्री उभिएपछि देश–विदेशका बिचौलिया राजनीतिक शक्तिकेन्द्र धाउन थालेका छन्।  

पाल सरकार र मलेसियाबीच श्रम सम्झौता भएको एक महिना बितिसक्दा पनि त्यहाँको रोजगारी कहिले खुल्छ टुंगो छैन। गत कात्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम सम्झौता भएको थियो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंसिर महिनाबाटै कामदार मलेसिया जान सुरु गर्ने बताए पनि हालसम्मको तयारीले त्यस्तो सम्भावना कमजोर बन्दै गएको छ।

मन्त्रालयले केही प्रविधिक विषय टुंग्याउन बाँकी रहेका कारण ढिलो भएको बताउँदै आएको छ। मलेसिया जान प्रतीक्षारत श्रमिक र कामदार आपूर्ति गर्दै आएका रोजगार व्यवसायी भने त्यहाँको रोजगारीप्रति सशंकित हुन थालेका छन्। सरकारले मलेसिया रोजगारी खुलाउने विषयमा कुनै तथ्य सार्वजनिक नगरेपछि मलेसियाको रोजगारीका विषयमा विभिन्न किसिमका टीकाटिप्पणी हुन थालेका छन्। 

मलेसिया जाने कामदारमाथि आर्थिक शोषण गर्दै आएका ५ वटा संस्था खारेज गर्ने निर्णय श्रममन्त्री गोकर्ण विष्टले गत जेठ २ गते गरेका थिए। पछिल्लो समय तिनै संस्थाका सञ्चालक पुनः संस्था ब्युँत्याउन चलखेल गरिरहेका छन्। मन्त्री विष्टले कामदारमाथि ठगी गर्ने संस्थालाई कारबाही गरेपछि त्यस्तै संस्था र प्रक्रिया सञ्चालन गर्न गिरोह नै सक्रिय रहेको समाचार नेपाल लाइभले प्रकाशन गरेको थियो।

मलेसियाले रोजगारीका लागि विदेशी कामदार एकद्वार प्रणालीबाट लिने बताउँदै आएको छ। मलेसियाले बंगलादेश भियतनाम र इन्डोनेसियासँग श्रम सम्झौता गरेमात्र सबै देशबाट कामदार लिने संकेत गर्दै आएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०७५  ०७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा
नेप्सेमा ४४.२५ अंकको वृद्धि, ४ अर्ब ९७ करोडको कारोबार
विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा सोमबार, असोज २७, २०८२
नेप्सेमा ४४.२५ अंकको वृद्धि, ४ अर्ब ९७ करोडको कारोबार सोमबार, असोज २७, २०८२
विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय पक्राउ सोमबार, असोज २७, २०८२
रौतहटमा पानीमा डुबेर तीन बालिकाको ज्यान गयो सोमबार, असोज २७, २०८२
नेपाल सुन्दर भए पनि जोखिमपूर्ण छ: गृहमन्त्री अर्याल सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
बन्धक रिहाइको प्रक्रिया सुरु भयो सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्