• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

१९८४ शिख दंगा : दिल्ली हाइकोर्टले ८८ जना दोषी ठहर गर्दै फैसला सुनायो

64x64
नेपाल लाइभ बुधबार, मंसिर १२, २०७५  १०:२२
1140x725

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित त्रिलोकपुरी इलाकामा सन् १९८४ मा भएको दंगा भड्काउने कार्य गरेको अभियोगमा ८८ जनालाई दिल्ली हाइकोर्टले दोषी ठहर गरेको छ। मुद्दा दायर भएको २२ वर्षपछि बुधबार फैसला सुनाउँदै ९५ जनाको हत्यामा उनीहरूको संलग्नता रहेको ठहर हाइकोर्टले गरेको हो।

_x000D_ _x000D_

यसअघि जिल्ला अदालतले उनीहरुलाई दोषी ठहर गर्दै पाँच-पाँच वर्ष कैद हुने सजाय सुनाएको थियो। 

_x000D_ _x000D_

शिख विरोधी दंगाका क्रममा उनीहरूले आम सर्वसाधारणका घरभित्र छिरेर खुलेआम हत्या गरेको भन्दै ८० भन्दा बढी व्यक्तिले उजुरी गरेका थिए। शिख विरोधी आन्दोलनका क्रममा दिल्लीको उक्त क्षेत्रमा ९५ जनाको हत्या हुनुका साथै कयौं घर जलाइएको थियो। 

_x000D_ _x000D_

सन् १९८४ मा भएको उक्त जातीय दंगा हालसम्मकै भयानक हिंसामध्ये एक घटनाका रुपमा लिने गरिन्छ। ३१ अक्टोबरमा दुई शिख सुरक्षाकर्मीले गोली हानी इन्दिरा गान्धीको हत्या गरेपछि देशभर शिख विरोधी दंगा फैलियो। हजारौं शिखको निर्ममतापूर्वक हत्या भयो। हत्याको बदलामा गान्धीका सर्मथकले निर्दोष शिखलाई निशाना बनाए। उनीहरुले शिखका पसल र घरमा छानीछानी तोडफोड गरेका थिए।

_x000D_ _x000D_

एक प्रतिवेदनअनुसार दिल्ली, कानपुरलगायत देशका अन्य सहरमा गरी दिनदहाडै १५ हजार शिखको हत्या भएको थियो। दिल्लीमा मात्र ७ जनाको हत्या भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

गान्धीको हत्यापछि सडकमा ‘खुनको बदला खुन’ भन्दै नारा लगाइएको थियो। लाजपत नगर, जंगपुरा, डिफेंस कोलोनी, फ्रेन्स कोलोनी, महारानी बाग, पटेल नगर, सफदरजंग र पञ्जावबागलगायतका क्षेत्रमा व्यापक लुटपाट भयो। यी क्षेत्रका घर, पसल र गुरुद्धारमा लुटपाट गर्दै आगजनी भएको थियो।

_x000D_ _x000D_

पाकिस्तानी मूलका शिख बस्तीमा बलात्कार भएको थियो। बलत्कारजस्तो जघन्य अपराधमा समेत अपराधीलाई कारबाही भएन, उन्मुक्ति पाए।

_x000D_ _x000D_

घर जलाइनुका साथै पुरुषहरुलाई बाँधेर महिलाको बलत्कार गरिएको थियो भने तरबारले हानेर सयाैं मानिसको हत्या गरिएको थियो। यसपछि भारतीय शिख समुदायले १ नोभेम्बरालाई कालो दिनका रुपमा मान्दै आएका छन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083
_x000D_ _x000D_

दंगाको घटना छानबिनका लागि १० वटा आयोग गठन भए। तर मुख्य व्यक्तिमाथि कारबाही भएको थिएन।

_x000D_ _x000D_

दंगामा कांग्रेस नेताको भुमिकाका बारेमा निकै आलोचना भयो। काँग्रेस वरिष्ठ नेताहरु सञ्जन कुमार र जगदिश टाईलरमाथि गम्भीर आरोप लाग्यो। उनी पक्राउ समेत परे। २०१३ मा तल्लो अदालतले सज्जन कुरमालाई बिना धरौटी साधारण तारेकमा रिहा गर्यो।

_x000D_ _x000D_

पूर्व पार्षद् बलवान खोखर, अवकाशप्राप्त सैनिक अधिकारी क्याप्टेन भागमल, गिरधारी लाल और र अन्य दुई जनालाई दोषी ठहर गर्यो। त्यसैगरी, पूर्व विधायक महेन्द्र यादव र किशन खोखरलाई ३-३ वर्षको कैद सजाय हुने फैसला तल्लो अदालतले सुनायो। जगदीश टाईलरलाई भने सफाई दियो।

_x000D_ _x000D_

अधिकांश मुद्दाहरु प्रमाण अभावको कारण देखाउँदै बन्द गरिएका छन्। तर शिखहरुले त्यसको छानबिन हुनुपर्ने माग गर्दै आइरहेका छन्।

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०७५  १०:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्