• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सामाजिक सुरक्षा कार्यक्रम : रोजगारदाता सहयोगी बन्लान्?

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ११, २०७५  १७:३९
1140x725

काठमाडौं– सरकारले आन्तरिक श्रम बजारमा काम गर्ने श्रमिकको भविष्य सामाजिक सुरक्षा कोषमार्फत सुनिश्चित गर्ने प्रतिबद्धता गरेको छ।

_x000D_ _x000D_

सामाजिक सुरक्षा दिवस २०७५ मंसिर ११ गतेदेखि प्रत्येक वर्ष मनाउने घोषणा गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यन्वयनमा ल्याएको छ। कोषका शुभारम्भ कार्यक्रम उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट सरकारले जहिले पनि जनहितका लागि काम गर्ने बताए।

_x000D_ _x000D_

२०५२ सालमा नेपालमा पहिलो पटक अल्पमतीय कम्युनिष्ट सरकारले ७२ वर्षभन्दा बढी उमेर भएका नागरिकका लागि वृद्ध भत्ता वितरण गर्र्न सुरु गरेको बताएका थिए। उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘सरकारले त्यसको दुई दशकपछि श्रमिकलाई सामाजिक सुरक्षा कोषमार्फत व्यस्थापन गर्दै छ। ढुक्क हुनुहोस्। सरकार छ, समय अनुसार व्यवस्था परिवर्तन गरेर सुरक्षा दिँदै जान्छ।’ 

_x000D_ _x000D_

कम्युनिष्ट सरकार नीति, कार्यक्रम र नयाँ भिजनका साथ काम गरिरहेको र अहिले गरिरहेको काम कार्यान्वयनको दिशामा रहेको बताएका ओलीले जन चाहना अनुसार काम भइरहेको दाबी समेत गरे। 

_x000D_ _x000D_

‘सामाजिक सुरक्षा योजनामा सहभागी हुनु भनेको उमेरमा बिउ रोपे जस्तै हो,’ उनले भनेर्, उमेरमा रोपेको बिउ भविष्यमा बसी–बसी खान मिल्छ। उमेरमा बगाएको पसिनाको प्रतिफल बुढेसकालमा दिने भनेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना नै हो। सरकारले श्रमिक र रोजगारदाताको सुरक्षा ग्यारेन्टी गर्नेछ।’

_x000D_ _x000D_

_x000D_ _x000D_

प्रधानमन्त्रीले भने जस्तो आम नागरिकले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमार्फत सुविधा पाउलान त? त्यो हेर्न बाँकी नै छ।

_x000D_ _x000D_

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा कोष जनतालाई भरअभरमा सुरक्षाको माध्यम भएको बताए।
_x000D_  
_x000D_ मन्त्री विष्टले सुरक्षा योजना नयाँ भएकाले विस्तार गर्दै लैजाने र श्रम÷रोजगारको क्षेत्रलाई मर्यादित बनाउने बताए। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

१० वर्षभित्र सबैभन्दा ठूलो कोषको रुपमा सामाजिक सुरक्षा कोष हुने दाबी गरेका मन्त्री विष्टले कोषमा जम्मा भएको रकम विकास निर्माणमा प्रयोग गर्ने बताएका थिए।

_x000D_ _x000D_

आन्तारिक श्रम बजारमा कति श्रमिक छन् भन्ने यकिन तंथ्याक पनि सरकारसँग छैन। तर  चालु आर्थिक वर्षभित्र ३५ लाख श्रमिक कोषको कार्यक्रममा सहभागी हुने अनुमान गरिएको मन्त्रालयले जानकारी दिएको छ। यसर्थ यो कार्यक्रममा सरकारले भने जसरी नै ठुलो संख्यामा श्रमिक सहभागी गराउन सरकारका लागि चुनौतीपूर्ण हुने देखिएको छ। 

_x000D_ _x000D_

सरकारले सञ्चालनमा ल्याएका प्रायजसो सबै योजना श्रमिकमैत्री छन्। यी योजनाले आन्तरिक श्रम बजारमा काम गर्ने श्रमिकलाई धेरै सुविधा दिने छ। तर कार्यान्वयन पक्ष सहज छैन। रोजगारदातालाई सरकारले मनाउन जटिल देखिने निजी क्षेत्रका केही व्यवसायीले बताइसकेका छन्। 

_x000D_ _x000D_

राेजगारदातालाई सहयोग महत्वपूर्ण 
_x000D_ कोषमा योगदान गर्ने श्रमिकलाई औषधोपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्थामा सुरक्षालगायतका विषय जोडिएका छन्।

Xtrem

Xtrem
_x000D_ _x000D_

कोषको कार्यक्रम सुरु भएसँगै निजी क्षेत्रका श्रमिकले उपदान पाउने व्यवस्था लागू हनेछ। यस्तै, बिरामी हुँदा उपचार सुविधा पनि कोषमार्फत प्रदान गरिने मन्त्रालयले जनाएको छ। यस्तो सुविधा प्राप्त गर्न कम्तीमा ६ महिना रोजगारी गरी कोषमा योगदान गरेको हुनुपर्ने व्यवस्था छ। 

_x000D_ _x000D_

योगदानमा आधारित सामाजिक सुरक्षा भएका कारण योगदान नगरेकाले यो सुविधा पाउँदैनन्। यसका लागि रोजगारदाताले आफ्नो कम्पनीमा काम गर्ने श्रमिकको मासिक तलबको २० प्रतिशत, श्रमिकले १० प्रतिशत र सरकारको १ प्रतिशत गरी ३१ प्रतिशत कोषमा योगदान गर्नुपर्ने व्यवस्था गरिएको छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

श्रमिकले योगदान गर्ने १० प्रतिशत सञ्चय कोषको रकम हो। जुन रकम श्रमिकले जागिर छोड्दा उपदानका रुपमा पाउने कोषले उपलब्ध गराउने व्यवस्था छ। बाँकी १ प्रतिशत कोष सञ्चालनका लागि श्रमिकको योगदान हो।

_x000D_ _x000D_

रोजगारदाताले बुझाउने २० प्रतिशतमध्ये १० प्रतिशत श्रमिकको सञ्चय कोषमा जम्मा हुनेछ। यसैगरी ८ दशमलव ३३ प्रतिशत उपदान कोषमा जम्मा हुने भएकाले सो रकम पनि श्रमिकले नै पाउने छन्। बाँकी २.६७ प्रतिशत कोषका अन्य स्किम सञ्चालनका लागि हो।

_x000D_ _x000D_

कोषको योजनाअनुसार रोजगारदाता कम्पनीले श्रमिकलाई सबै सुविधा दिन्छन् नै भन्ने छैन। श्रमिकका हकमा लागू गर्ने लागेका कोषका स्किममा सबै रोजगारदाता कम्पनीलाई स्वीकार नहुन पनि सक्छ। धेरैजसो रोजगारदाता यो विषयमा अनविज्ञ छन्। सरकारले सञ्चालनमा ल्याएका योजनामा नबुझी उत्साहित भइरहेर सहमति जनाइरहेका छन्। 

_x000D_ _x000D_

भविष्यमा कोषले श्रमिकका हकमा लागू गर्ने र कार्यान्वयनमा ल्याउन लागेका योजनामा रोजगारदाता बाधक बन्न सक्ने अवस्था आउन सक्छ।

_x000D_ _x000D_

सामाजिक सुरक्षाको विश्व सन्दर्भ
_x000D_ विभिन्न क्षेत्रमा काम गर्ने मजदुरलाई बिमाको दायरा ल्याउने उद्देश्यले जर्मनीले सात दशकअघि नै सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याएका थियो। विस्तारै यो कार्यक्रम युरोपका अन्य देशमा पनि लागू हुँदै गयो। यसरी विकास भएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यक्रमको लोकप्रियता बढ्दै गएपछि युरोपका रोजगारदाता त्रसित समेत भएका थिए। 

_x000D_ _x000D_

युरोपलगायतका देशमा यो कार्यक्रम एक पटक विवादित पनि भएको थियो। रोजगारदाता कम्पनीले श्रमिकलाई दिने सेवा सुविधा धेरै भएको भन्दै आलोचना हुन पुगेको थियो। नेपालमा पनि यो कार्यक्रम लागू गर्न रोजगारदाता चुनौतीका रुपमा आउन सक्छन्। 

_x000D_ _x000D_

नयाँ र फरक खालको योजना भएकाले यो कार्यक्रमका विषयमा धेरै रोजगारदाताले नबुझी सहमति जनाएका छन्। 

_x000D_ _x000D_

श्रमिक, मजदुर उत्साहित
_x000D_ सामाजिक सुरक्षा कार्यक्रममा श्रमिक, मजदुर संगठनका नेता र रोजगारदाता उत्साहित देखिएका छन्। कोषको कार्यक्रममा श्रमिक उत्साही देखिएका थिए। ओली सरकार र मन्त्री विष्टलाई धन्यवाद दिँदै नारा लगाएर ऐक्यबद्धता जनाएका थिए।

_x000D_ _x000D_

कार्यक्रममा रोजगारदाता, उद्योग व्यवसायी र व्यवसायीका संघसस्थाका प्रतिनिधिले सामाजिक सुरक्षा कार्यक्रमको स्वागत गरेका थिए। कार्यक्रम लागू गर्ने सरकारलाई सक्दो सहयोग गर्ने निजी क्षेत्रका प्रतिनिधिले बताएका थिए।

_x000D_ _x000D_

मंगलबार घोषणा भएको कार्यक्रममा शुभकामना मन्तव्य राख्ने अधिकांश उद्योग व्यवसायी र मजदुर संगठनका नेताले योजना श्रमिकमैत्री भएको उक्त योजना श्रमिकका लागि ठूलो अवसर भएको भन्दै कार्यान्वयन गर्ने सरकारलाई सुझाव समेत दिएका छन्। 

_x000D_ _x000D_

के भन्छ निजी क्षेत्र?

_x000D_ _x000D_

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सामाजिक सुरक्षा सबै नागरिकको अधिकार भएको बताइन्। औद्योगिक शान्ति र सामाजिक न्यायका लागि श्रम क्षेत्रलाई मर्यादित बनाउन कोषले ठुलो सहयोग गर्ने बनाइन्। 

_x000D_ _x000D_

सरकारले कार्यान्वयन पक्षमा विशेष ध्यान दिएर काम गर्नपर्ने उनले बताएकी थिइन्। ‘उद्योग विकास भयो भने श्रमिकको विकास हुन्छ। श्रमिकको विकास हुँदा उद्योग फस्टाउँछ’ उनले भनिन्, ‘श्रमिक र रोजगारदाताको सम्बन्ध राम्रो भयो भने उत्पादन र गुणस्तरमा पनि परिवर्तन हुन्छ।’ 

_x000D_ _x000D_

_x000D_ _x000D_

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सरकारले सामाजिक कोषमार्फत नेपाली जनता र आफ्ना श्रमिकको भविष्य तथा रोजगारीको अधिकार स्थापित गर्ने खोजेर सरकारले राम्रो काम सुरुवात गरेको भनाइ राखे। आगामी १० वर्षमा नेपाली श्रमिकले पाएको सुविधा विश्वलाई उदाहरणीय बन्ने उनको भनाई थियो।

_x000D_ _x000D_

रोजगारदाता परिषदका अध्यक्ष चन्द्र ढकालले सामाजिक सुरक्षा कोष कार्यान्वनमा आए विदेशी लगानीकर्ता आउन सह हुने बताए। निजी क्षेत्रले पनि कोषका स्किममा लचकता र श्रमिकले चाहेको सामाजिक सुरक्षा उपलब्ध गराउने उनको भनाइ छ। 

_x000D_ _x000D_

जिफन्टका पूर्व अध्यक्ष तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले सरकारले लामो प्रयासपछि श्रमिकलाई संरक्षण गर्न सञ्चालनमा ल्याएको सामाजिक सुरक्षा कोषलाई श्रमिकमैत्री बनाउन सुझाव दिएका थिए। 

_x000D_ _x000D_

श्रमिक र रोजगारदाता दुबैका हितका लागि यो कोष फलदायी हुने भएकाले कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाइ छ, ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यको। श्रमिकमैत्री कोष बनाउन ध्यान दिनुपर्नेमा जोड दिनुपर्ने उनले बताए। 

_x000D_ _x000D_

मजदुर आन्दोलनसँग सामाजिक सुरक्षा जोडिएकाले कोषका कार्यक्रम फलदायी हुने विश्वास गरेको अखिल नेपाल ट्रेड युनियनका अध्यक्ष गणेश रेग्मीले बताए। 

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०७५  १७:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक बिहीबार, असोज १५, २०८३
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी बिहीबार, असोज १५, २०८३
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो बिहीबार, असोज १५, २०८३
‘विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो’ : वासना थापा बिहीबार, असोज १५, २०८३
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्