• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २१, २०८२ Thu, Mar 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

महोत्तरीमा एघार महिनामा २ सय ५२ मानव अधिकार उल्लघंनका घटना

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ११, २०७५  १३:२९
1140x725

जनकपुर– महोत्तरीमा सन् २०१८ भित्र २ सय ५२ वटा मानवअधिकार उल्लघंनका घटनाहरु भएका छन्।

_x000D_ _x000D_

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरीद्वारा आयोजित ‘मानवअधिकार वर्ष पुस्तक, २०१९’ का लागि वार्षिक पूर्व समीक्षा कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो।

_x000D_ _x000D_

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि अजयकुमार साहले महोत्तरी जिल्लामा सन् २०१८ मा भएका मानवअधिकार उल्लंघनका घटनाहरू प्रस्तुत गर्दै २ सय ५२ वटा घटनामा २ सय ३६ महिला र १७ जना पुरुष पीडित भएको बताए। पीडितहरुमध्ये २ जना पुरुष राज्य पक्षबाट तथा बाँकी गैर राज्य पक्षबाट पीडित बनेका छन्।

_x000D_ _x000D_

तथ्यांकमा बोक्सीको आरोपमा प्रताडित १, घरेलु हिंसाका २ सय २, बलात्कारका १७, बलात्कार प्रयास ७, हत्या ५, हत्या प्रयास ८, जातीय विभेद २, बहुविवाह ३, अपहरण १ र यातना–दुर्व्यवहारको एउटा घटना भएको उल्लेख छ।

_x000D_ _x000D_

प्रस्तुत घटनाहरूसँग सम्बन्धित रहेर जिल्ला समन्वय समितिका सभापति सुरेश प्रसाद सिंहले इन्सेकले प्रत्येक वर्ष मानवअधिकार उल्लघंनका घटनाहरु अभिलेखीकरण गर्ने कार्य सह्रानीय रहेको बताए। उनले पछिल्लो समय समाजमा देखिएका धेरैजसो घटनाहरुमा मानव संवेदनशीलतामा समेत ह्रास आएको दाबी गरे।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

सभापति सिंहले भने, ‘अहिले अवोध दुधेबालिका देखि ७० वर्षीया वृद्धासम्म बलात्कारको सिकार बन्नु परेको देख्दा समाज कति विकृतिको खाडलमा भासिएको भन्ने स्पष्ट हुन्छ।’ उनले बालबालिकाहरुलाई नैतिक शिक्षा, मानवीय मूल्य मान्यताका कुराहरु पढाउनु पर्ने आवश्यकता रहेको औंल्याउँदै हरेक क्षेत्रबाट जनचेतना फैलाउने किसिमका अभियानहरु सञ्चालन गर्नुपर्ने धारणा राखे।

_x000D_ _x000D_

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले मानवअधिकारको संरक्षणमा आफू सधैँ प्रतिबद्ध हुँदै आएको बताए। उनले सुरक्षा निकायसँग भएको सिमित श्रोत, साधन र प्रविधिको बलमा चाहेजस्तो शान्ति सुरक्षा दिनु चुनौतीको विषय भएको स्पष्ट पारे। प्रजिअ ढकालले मानवअधिकार उल्लघंनका घटनाहरुमा राज्य गम्भीर भएको दाबीसमेत गरे।

_x000D_ _x000D_

प्रजिअले जिल्लामा बलत्कारका घटनाहरूमा वृद्धि हुनु दुःखद रहेको भन्दै दोषीहरूलाई कानुनी कारबाहीमा ल्याउनको लागि राजनीतिक दलहरूले प्रहरी प्रशासन र न्यायिक निकायलाई सहयोग गर्नुपर्ने धारणा राखे। उनले महिलामाथि हुने हिंसा र बलात्कारका घटना बढ्न नदिन सामाजिक रुपमा सचेतनाको पनि खाँचो रहेको औंल्याए।

_x000D_ _x000D_

महिला अधिकारकर्मी रन्जु बरालले अहिले लैङ्गिक हिंसा विरूद्धको अभियान सञ्चालन भइरहेको बेला इन्सेकले प्रस्तुत गरेको मानवअधिकार उल्लघंनको घटना सम्बन्धी तथ्यांकलाई सबै क्षेत्रले गम्भीरतापूर्वक लिनुपर्ने जिकिर गरिन्।

_x000D_ _x000D_

कार्यक्रमका अन्य वक्ताहरुले मानवअधिकारका सवालमा घटना सार्वजनिक हुनु ठूलो कुरा नभएको तर, त्यसमा पीडित भएकाहरुले न्याय पाउनु ठूलो कुरा रहेको बताएका थिए।

_x000D_ _x000D_

नेपालले मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरुमा हस्ताक्षर गरेपनि ती कार्यान्वयन नहुँदा मानवअधिकार उल्लंघनका घटना बढिरहेका छन्। महिला तथा बालबालिकाप्रति बढ्दै गएको हिंसाप्रति चिन्ता व्यक्त गदै वक्ताहरुले इन्सेकले मानवअधिकार सम्बन्धी जनचेतना मुलक कार्यक्रम तथा अभियानहरु लिएर विद्यालयमा जानु पर्ने तथा बेलाबेलामा अन्तरक्रिया जस्ता कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०७५  १३:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टी–२० विश्वकप: निकै रोमाञ्चक खेलमा इंग्ल्यान्डलाई ७ रनले हराउँदै भारत फाइनलमा
नेपाललाई बधाई दिँदै भारतले भन्यो- नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक छौं
टी–२० विश्वकप: भारतले दियो इंग्ल्यान्डलाई २५४ रनको विशाल लक्ष्य
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप: निकै रोमाञ्चक खेलमा इंग्ल्यान्डलाई ७ रनले हराउँदै भारत फाइनलमा बिहीबार, फागुन २१, २०८२
नेपाललाई बधाई दिँदै भारतले भन्यो- नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक छौं बिहीबार, फागुन २१, २०८२
टी–२० विश्वकप: भारतले दियो इंग्ल्यान्डलाई २५४ रनको विशाल लक्ष्य बिहीबार, फागुन २१, २०८२
निर्वाचन सम्पन्न भएकोमा राष्ट्रपति पौडेलद्वारा धन्यवाद व्यक्त बिहीबार, फागुन २१, २०८२
कांग्रेसले दियो निर्वाचनमा सहभागी भएकोमा सबैलाई धन्यवाद बिहीबार, फागुन २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता बिहीबार, फागुन २१, २०८२
उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्कियो बिहीबार, फागुन २१, २०८२
सर्लाही ४ मा मतदान सुरु हुनेबितिकै विवाद बिहीबार, फागुन २१, २०८२
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्