• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

आइएनजिओको कार्यक्रममा सह-आयोजकबाट पछि हट्यो सरकार, अब सहयोगी मात्रै

64x64
नेपाल लाइभ सोमबार, मंसिर १०, २०७५  ०४:४१
1140x725

काठमाडौं- युनिभर्सल पिस फेडेरेसन, नेसनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टीको आयोजनामा हुने ‘एसियन प्यासिफिक समिट २०१८’ को सह–आयोजकबाट नेपाल सरकार पछि हटेको छ।

_x000D_ _x000D_

मंसिर १४ गते देखि १७ गतेसम्म काठमाडौँमा आयोजना हुने कार्यक्रममा यसअघि सरकार सह-आयोजकको भूमिकामा थियो भने अब सरकार सहयोगीको भूमिकामा मात्रै रहने भएको हो। 

_x000D_ _x000D_

युनाइटेड पिस फेडेरेसनलाई नेपालभित्र इसाई धर्म प्रचारप्रसार गरेको आरोप लाग्दै आएको छ। यस्तो संस्थाको आयोजनामा हुने कार्यक्रममा सरकार सह-आयोजक भएको भन्दै त्यसको चौतर्फी विरोध भएपछि सरकार पछि हटेको हो।

_x000D_ _x000D_

प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक कार्यक्रम आयोजना गर्दै विवादित संस्थाको आयोजनामा हुने कार्यक्रममा सरकार सह-आयोजक हुनु दु:खद भएको बताउँदै त्यसको विरोध गरेका थिए। कार्यक्रमको एक आयोजकमध्ये एसियन पोलिटिकल पार्टीमा कांग्रेस लगायत नेपालका सबै प्रमुख राजनीतिक पार्टी सदस्य रहेका छन्। 

_x000D_ _x000D_

शान्ति र विकासका लागि अन्तरधार्मिक अभियान नेपालले युनिभर्सल पिस फेडरेसनले नेपाल सरकार, संघीय संसद आइक्याप, आइएपिपी लगायत संघ संस्था लगायतको सहकार्यमा काठमाडौंमा आयोजनामा गर्ने कार्यक्रममा आफनो संस्थाको समर्थन रहेको बताएको छ। 

_x000D_ _x000D_

_x000D_ _x000D_

पहिले नेपाल सरकारलाई सह-आयोजकका रुपमा राखिएको थियो।

_x000D_ _x000D_
_x000D_

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

अहिले सह-आयोजकबाट हटाई सहयोगीका रुपमा मात्रै राखिएको छ।

_x000D_ _x000D_
_x000D_

संस्थाका एक सदस्य विश्व हिन्दु महासंस्थाका अध्यक्ष पण्डित दामोदर गौतमले युनिभर्सल पिस फेडेरेसनको आयोजनामा हुने कार्यक्रमा शंका गर्नुपर्ने कुनै कारण नरहेको बताए।

_x000D_ _x000D_

‘यस्तो किसिमको कार्यक्रम विश्वका अन्य स्थानमा पनि हुन्छ। हिन्दु धर्मावलम्बीहरूले पनि अन्य देशमा गएर यस्तो कार्यक्रम आयोजना गर्न पाउँछन्,’ उनले भने, ‘धर्म रूपान्तरण गर्ने विषयमा हाम्रो गम्भीर आपत्ति भए पनि आयोजना हुने उक्त कार्यक्रममा हाम्रो साथ रहेको छ।’

_x000D_ _x000D_

युनिभर्सल पिस फेडेरेसनको कार्यक्रम धर्म प्रचार सम्बन्धी नभएकाले विश्व हिन्दु महासंघ लगायत शान्ति र विकासका लागि अन्तधार्मिक अभियानको समर्थन रहेको उनले बताएका छन्। उक्त कार्यक्रममा आफू १२ वर्षदेखि सहभागी हुँदै आएको पनि उनले दाबी गरे।

Xtrem

Xtrem
_x000D_ _x000D_

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने कार्यक्रमका विषयमा विवाद गर्नुपर्ने कुनै आवश्यकता नभएको बताए। सह-आयोजकबाट सरकार सहयोगीको भूमिकामा झरेको विषयमा आफूलाई जानकारी नभएको उनको जिकिर छ।

_x000D_ _x000D_

नेपालमा आयोजना हुने कार्यक्रमा विश्वका विभिन्न देशका पाहुना आउनेतर्फ इंगित गर्दै उनले भने, ‘यो नेपालका लागि खुसीको कुरा हो, विश्वका विभिन्न देशबाट नेपालमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उच्चस्तरका पाहुना आउँदैछन्।’ विदेशी पाहुना नेपालमा आउनु भनेको नेपालको परराष्ट्र नीतिको विस्तार हुनु भएको उनको भनाइ छ।

_x000D_ _x000D_

यसैबीच काठमाडौंको एक होटेलमा आयोजना हुने कार्यक्रममा जलवायु परिवर्तन, शान्ति तथा विकास, सुशासन, विवाह तथा परिवार जस्ता संस्थाहरूको सुदृढीकरणका विषयमा छलफल हुने जनाइएको छ।

_x000D_ _x000D_

कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री नेपाल आउने कार्यक्रमा रहेको छ भने अन्य देशबाट पनि उच्चस्तरको प्रतिनिधित्व हुने कार्यक्रम आयोजकले बताएको छ। ‘विदेशबाट उच्चस्तरका प्रतिनिधि आउने भएकाले सरकारले त्यसको व्यवस्थापन मात्रै गरेको हो’, डा अर्यालले भने। 

_x000D_ _x000D_

कार्यक्रम आयोजक युनाइटेड पिस फेडेरेसनलाई नेपालभित्र धर्म प्रचारप्रसार गरेको आरोप लाग्दै आएको छ। फेडेरेसनका नेपाल अध्यक्ष एकनाथ ढकाल पूर्वसांसद र मन्त्रीसमेत हुन्। विवादित छविका ढकाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो मन्त्रिपरिषद्मा सहभागी गराउँदा एमाले पार्टी भित्रैबाट सरकारको आलोचना भएको थियो।

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०७५  ०४:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट
संसद् आफूलाई मन लागेको बेला आउने मदिरालय होइन : कांग्रेस नेता आङदेम्बे
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय बिहीबार, असोज १५, २०८३
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट बिहीबार, असोज १५, २०८३
संसद् आफूलाई मन लागेको बेला आउने मदिरालय होइन : कांग्रेस नेता आङदेम्बे बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य बिहीबार, असोज १५, २०८३
‘निर्दलीय शैली, एकदलीय चरित्र, जरासन्धजस्तो सरकार’ : सांसद पोखरेल बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्