• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

काठमाडौंमा इसाईको अन्तर्राष्ट्रिय सम्मेलन, सरकार नै सह–आयोजक

64x64
नेपाल लाइभ सोमबार, मंसिर ३, २०७५  १४:२२
1140x725

काठमाडौं– पछिल्लो समय नेपालमा धर्म परिवर्तनमा संलग्न रहेका विदेशी पक्राऊ पर्ने क्रम बढ्दै गएको छ। विभिन्न बहानामा नेपाल आएका विदेशीहरु धर्म परिर्वतनको काममा संलग्न पाइएपछि उनीहरुलाई नेपाल सरकारले देश निकाला गर्ने निर्णय लिएको हो।

_x000D_ _x000D_

केही दिनअघि मात्रै सरकारले इसाई धर्म प्रचारप्रसार गरेको आरोपमा २ जापानी महिलालाई ५ वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई स्वदेश फिर्ता गरेको थियो। जापानी महिला मारी इकुरा र यासु ओवालाई इसाई धर्म प्रचार गरेको आरोपमा जनही ५०/५० हजार रुपैयाँ जरिवानासहित ५ वर्ष नेपाल प्रवेशमा रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ।

_x000D_ _x000D_

यस्तै, केही समयअघि मात्रै अस्ट्रेलियाली नागरिक क्याटिया ग्रान धर्म प्रचार गरेकै अवस्थामा पक्राउ परेकी थिइन्। गत असारमा पनि फिलिपिनी नागरिक दी भेरा रिचार्ड र उनकी इन्डोनेसियाली श्रीमती रीता गोन्गालाई पनि नेपाल सरकारले आफ्नै देश फिर्ता गरेको थियो। ललितपुर, पुल्चोकमा होटल व्यवसाय सञ्चालन गर्दै आएका यी दम्पती धर्म प्रचारप्रसार र परिर्वतन गराउने काममा आवद्ध रहेको पाइएपछि एक वर्षका लागि नेपाल प्रवेशमा रोक लगाइएको थियो।

_x000D_ _x000D_

नेपालको संविधानको धारा २६ को ‘धार्मिक स्वतन्त्रता सम्बन्धी हक’को उपधारा ३ मा ‘धर्म परिर्वतन गराउने वा अर्काको धर्ममा खलल पुग्ने काम गर्ने/गराउने व्यक्तिलाई कानुन बमोजिम सजाय हुने’ व्यवस्था छ। भने, मुलुकी अपराध (संहिता) ऐन २०७४ को धारा १५८ मा धर्म परिर्वतन सम्बन्धी कानुन छ। जसमा ‘कसैले कुनै जातजाति वा सम्प्रदायमा सनातनदखि चल्दै आएको धर्म, मत वा आस्थामा खलल पुर्याई धर्म प्रचारप्रसार गर्न नपाइने’ प्रावधान छ।

_x000D_ _x000D_

यस्तै सोही धाराको उपधारा ३ मा धर्म प्रचारप्रसार गर्ने र गराउने व्यक्तिलाई ५ वर्षसम्मको सजाय र ५० हजारसम्मको जरिवाना हुने कुरा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

धर्म प्रचार गर्न नपाउने भनिए पनि इसाई धर्म सम्बद्ध एक संस्था युनिभर्सल पिस फेडेरेसन, नेसनल कन्फ्रेन्स अफ एसियन पोलिटिकल पार्टी र नेपाल सरकारको संयुक्त आयोजनामा ‘एसिया–प्यासिफिक समिट २०१८’ आयोजना हुँदैछ, नेपालमा धर्म प्रचार गरेको आरोपमा विभिन्न देशका इसाई धर्मावलम्बीहरु पक्रिने क्रम बढ्दै जाँदा इसाई धर्म सम्बद्ध संस्थाले नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको सन्दर्भलाई लिएर प्रश्न उठ्न थालेको छ।

_x000D_ _x000D_

सम्मेलनमा जलवायु परिवर्तन, शान्ति तथा विकास, सुशासन, विवाह तथा परिवार जस्ता संस्थाहरुको सुदृढिकरणका विषयमा छलफल हुने जनाइएको छ।

_x000D_ _x000D_

‘युनिभर्सल पिस फेडेरेसन’को आयोजनामा हुने ‘एसिया–प्यासिफिक समिट’ को अध्यक्षता पूर्व प्रधानमन्त्री एवम् सत्तारुढ नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले गर्नेछन्। मंसिर १४ देखि १७ सम्म काठमाडौँ आयोजना हुने सम्मेलनमा हालसम्म ८ देशका सरकार/राष्ट्र प्रमुख आउने जानकारी प्राप्त भएको फेडेरेसनका अध्यक्ष एकनाथ ढकालका स्वकीय सचिव हिम गुरुङले जानकारी दिए।

Xtrem
Xtrem
_x000D_ _x000D_

युनाइटेड पिस फेडेरेसनलाई नेपालभित्र धर्म प्रचारप्रसार गरेको आरोप लाग्दै आएको छ। फेडेरेसनका नेपाल अध्यक्ष एकनाथ ढकाल पूर्व सांसद र मन्त्रीसमेत हुन्। विवादित छविका ढकाल प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो मन्त्रिपरिषद्‍मा शान्ति तथा पुनर्निर्माण मन्त्री रहेका थिए। ढकाललाई तत्कालीन मन्त्रिपरिषद्‍मा सहभागी गराउँदा ओली सरकारको पार्टी भित्रैबाट आलोचना भएको थियो।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०७५  १४:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए बिहीबार, असोज १५, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बिहीबार, असोज १५, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज १५, २०८३
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्