• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मोबाइल एपबाटै मन्त्रालयको निगरानी गर्दै प्रधानमन्त्री

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ६, २०७५  १०:११
1140x725

काठमाडौं- सरकारले जनअपेक्षा अनुरूप काम नगरेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयहरूको कार्यप्रगति बुझ्न सुरु गरेका छन्। प्रधानमन्त्रीले मोबाइल एपबाटै मन्त्रालयको काम निगरानी गर्न थालेका हुन्। सरकारको नौं महिने कार्यकालमा जनतामा असन्तुष्टि बढेसँगै सरकारका काम कारबाहीलाई परिणाममुखी बनाउन प्रधानमन्त्रीले यस्तो प्रयास सुरु गरेका हुन्।

_x000D_ _x000D_

बुधबारदेखि सुरु भएको चालू आर्थिक वर्षको तीन दिने बजेट समीक्षा बैठक सुरु भएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रालयका सचिव र मन्त्रीहरुसँग व्यापक असन्तुष्टि पोखेका थिए। पहिलो चरणमा आधा दर्जन मन्त्रालयका मन्त्री तथा सचिवहरूलाई डाकेर प्रधानमन्त्रीले मन्त्रालयको प्रगति विवरण माग गरेका छन्। मन्त्री तथा सचिवलाई ‘देखिने गरी’ काम गर्न निर्देशन दिइसकेका छन्।

_x000D_ _x000D_

समीक्षा बैठकको पहिलो दिन भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि, उर्जा, जलस्रोत तथा सिञ्चाईं, कृषि तथा पशुपंक्षी विकास, उद्योग वाणिज्य तथा आपुर्ति र सहरी विकास मन्त्रालयका मन्त्री तथा सचिवलाई जनताले महसुस गर्ने गरी काम गर्न निर्देशन दिएका थिए। समीक्षा बैठकमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिवलाई पनि डाकिएको थियो। 

_x000D_ _x000D_

प्रधानमन्त्रीले विकासका काममा भएका ढिलाईप्रति सचिवहरूसँग जवाफ माग गरेका थिए। 'मन्त्रालयको एक टेबलबाट अर्को टेबलमा फाइल पुग्न किन ढिलो हुन्छ?' उनले प्रश्न राखेका थिए। ऐन, नियमले काममा अवरोध आएको भए कहाँ कुन ऐनले अप्ठ्यारो पारेको हो त्यसको जानकारी उनले मागेका थिए।

_x000D_ _x000D_


_x000D_  
_x000D_ पूर्व सचिव कृष्ण ज्ञवालीले प्रधानमन्त्रीको निर्देशन मात्रैले कार्य प्रगति हुन नसक्ने बताए। उनी भन्छन्, ‘प्रधानमन्त्रीले कहाँ के नराम्रो नभनिकन र कर्मचारीले त्यसको जवाफ दिने मौका नपाइकन प्रधानमन्त्रीले राम्रो भएन भन्दा कर्मचारी त्रसित हुने सम्भावना हुन्छ।’ कर्मचारीको निर्णय क्षमतामा ह्रास आउन सक्ने बताएका उनले थपे, ‘निर्णय गर्दा प्रधानमन्त्रीको स्वीकृति लिनुपर्ने जोखिम कर्मचारीमा रहिरहन्छ।’

_x000D_ _x000D_

बिहिबारको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, भूमि-व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलगायतका मन्त्री तथा सचिवहरूसँग समीक्षा बैठक भएको छ।

_x000D_ _x000D_

सफ्टवेयर र मोबाइल एपबाट मन्त्रालयको निरीक्षण
_x000D_ मन्त्रालयका कामलाई असोजदेखि प्रधानमन्त्रीले सफ्टवेयर प्रणाली मार्फत सिधैं निगरानी गर्दै आएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार प्रधानमन्त्रीबाट कामको प्रगति हेर्न मोबाइल एपको समेत विकास गरिएको छ। मन्त्रालयहरूले साइटमा राखेको कार्यप्रगति प्रधानमन्त्रीले एप मार्फत निरीक्षण गर्नेछन्। प्रधानमन्त्रीले मन्त्रालयको मूल्यांकन पनि एपबाटै नै गर्नेछन्।

_x000D_ _x000D_

मन्त्रालयहरूको कार्य प्रभावकारिता हेरेर प्रधानमन्त्रीले अंक प्रदान गर्ने बताइएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्रीले निरीक्षण गरेकाले सचिवसँग प्रश्न राखेको प्रष्ट पारे। सचिवहरूसँगको समीक्षा बैठकमा प्रधानमन्त्रीले उठाएको प्रश्न बारे उनले भने, ‘एपमा मन्त्रालयका कार्य मूल्यांकन हेरेर 'निलो' पाउनुपर्नेमा 'रातो' किन भयो भनी प्रश्न राख्नुभयो।’

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

कामका आधारमा मन्त्रालयलाई तीन तहमा विभाजन गर्ने तयारी प्रधानमन्त्री कार्यालयले असोजबाट मन्त्रालयको निरीक्षण सुरु गरेका थिए। तर मन्त्रालयहरूको तह हालसम्म विभाजन भएको छैन। तोकिएको समयमा काम पूरा गरे/नगरेको प्रधानमन्त्रीले सिंधै हेर्न सक्ने व्यवस्था गर्ने बताइएको छ।

_x000D_ _x000D_

प्रधानमन्त्री कार्यालयमा मन्त्रालयहरूले समय किटान गरी बुझाएको प्रतिवेदनअनुरुप नतिजा आए/नआएको प्रधानमन्त्री कार्यालयले मूल्यांकन गर्ने बताइएको छ। कार्यप्रगतिमा न्यून उपलब्धि भएका मन्त्रालय रातो सूचीमा पर्नेछन्। मध्यमस्तरमा भएको प्रगतिलाई पहेंलो सूचीमा राखिनेछ। कार्य सम्पादनमा प्रगति उच्च भएका मन्त्रालयलाई हरियो सूचीमा राख्ने जनाइएको छ।

_x000D_ _x000D_

मन्त्रालयहरुको कार्य मूल्यांकनमा सरकारले प्रस्तुत गरेको बजेट र नीतिलाई ध्यान दिइएको छ। 

_x000D_ _x000D_

सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन बारे नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईले हाकिमहरूले अलिकति भएपनि हातखुट्टा र दिमाग चलाइदिए क्रान्तिलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे। सरकारले सोचेअनुसार काम गर्न नसक्नुमा कर्मचारीको कार्यशैलीप्रति शंका गरेका छन्। उनले भने, ‘प्रधानमन्त्रीको यो निर्देशनपछि मन्त्रालय मन्त्रालयका हाकिमले अलिकति भएपनि हात, खुट्टा र दिमाग चलाइदिए भने क्रान्तिलाई थोरै भएपनि सहयोग पुग्ने थियो कि?’

Xtrem

Xtrem
_x000D_ _x000D_

पूर्व प्रधानमन्त्री सुशील कोइरालाको सल्लाहकार समूहमा रहेका दिनेश भट्टराईले जनआक्रोश शान्त पार्न प्रधानमन्त्रीले सचिवहरूलाई निर्देशन दिन सुरु गरेको बताउँछन्। प्रधानमन्त्रीय पद्धतिमा सर्वेसर्वा प्रधानमन्त्री नै हुने बताउँदै उनी भन्छन्, ‘आफैंले ड्राइभ गर्न सक्नुभएन।

_x000D_ _x000D_

सत्ता सञ्चालनमा प्रधानमन्त्रीको पूर्व तयारी देखिएन।’ झर्रो राष्ट्रवादले ओलीलाई गाँजेको आरोप लगाउँदै भट्टराइले सस्तो लोकप्रियता गुम्न लागेपछि कर्मचारीलाई निर्देशन दिन सुरु गरेको बताए। जनआक्रोश चुलिएको प्रति प्रधानमन्त्रीलाई महसुस हुनु सकारात्मक भएको बताए।

_x000D_ _x000D_

सरकारी कामलाई प्रभावकारी बनाउन भन्दै ओलीले अन्य मन्त्रालय मातहत भएका विभागहरू पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याएका थिए। राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको छ।

_x000D_ _x000D_

पछिल्लो समय ठुला आयोजनाहरू पनि प्रधानमन्त्री कार्यालयले हेर्ने गरी ऐन तयार गर्न लागिएको छ। २५ अर्बभन्दा बढी लगानी हुने आयोजना प्रधानमन्त्री कार्यालयले हेर्ने गरी ऐनको मस्यौदा बनिरहेको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०७५  १०:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे बिहीबार, असोज १५, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्