• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपाल एयरलाइन्सकै हेलचेक्य्राइका कारण कोरिया उडान अन्योलमा

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ४, २०७५  ११:०२
1140x725

काठमाडौं- उडान सुरक्षा कमजोरी सुधार्न नसक्दा नेपाल वायुसेवा निगमको कोरिया उडान अन्योलमा परेको छ। 

_x000D_ _x000D_

निगमले दुई वटा वाइडबडी विमान खरिद प्रक्रियादेखि नै कोरिया सिधा उडान गर्ने बताउँदै आएको थियो। निगमले कोरियासँगै साउदी अरब र जापानमा समेत सिधा उडान गर्ने बताउँदै आएको भएपनि सफल हुन भने सकेको छैन।

_x000D_ _x000D_

निगमले खरिद गरेको पहिलो वाइडबडी ‘अन्नपूर्ण’ असार १४ गते र दोस्रो वाइडबडी ‘मकालु’ साउन १४ गते काठमाडौं आइपुगेको थियो।

_x000D_ _x000D_

निगमका दुई वटै वाइडबडी विमानले अहिले पुरानै गन्तव्य दिल्ली, बैङ्लोर, दोहा, हङकङ तथा मलेसिया उडान गर्दै आएको छ। वाइडबडी विमानले व्यवसायिक उडान सुरु गरेको तीन महिना भइसको छ। तर, निगमका वाइडबडी जहाजले  कोरिया उडान गर्न पाउने छाँटकाँट भने देखिएको छैन। 

_x000D_ _x000D_

निगमले केही दिनअघि मात्रै सार्वजनिक गरेको स्वेतपत्रमा समेत वाइडबडी विमान मार्फत नयाँ गन्तव्यमा उडान गर्न अझै ४ महिनाभन्दा बढी समय लाग्ने उल्लेख गरिसकेको छ।

_x000D_ _x000D_

कोरिया उडानका लागि निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले नै कोरियाली उड्डयन प्राधिकरणसँग पहल गरिरहेको थिए।

_x000D_ _x000D_

कंसाकार महाप्रबन्धक नै रहेको बेला गत भदौ दोस्रो साता कोरियन नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सको ‘उडान सुरक्षा अडिट’का लागि भन्दै परराष्ट्र मन्त्रालय मार्फत पत्राचार गरेको थियो। 

_x000D_ _x000D_

पत्रमा कोरियाली उड्डयन प्राधिकरणले निगमको ‘उडान सुरक्षा अडिट’का लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र निगमसँग समन्वयन गरी सहयोग गरिदिन आग्रह गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

परराष्ट्र मन्त्रालयले कोरियन नागरिक उड्डयन प्राधिकरणको पत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको थियो। उड्डयन मन्त्रालयले पनि सोही पत्र प्राधिकरणलाई बोधार्थ राख्दै निगममा पठाएको थियो। 

_x000D_ _x000D_

मन्त्रालयको पत्र पाउनासाथ निगमले कोरियन उड्डयन प्राधिकरणलाई नेपाल एयरलाइन्सको उडान सुरक्षा अडिट प्रक्रियामा सहयोग गरिदिन भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएको थियो।

_x000D_ _x000D_

अहिले जुनसुकै देशले आफ्नो देशमा उडान गर्न चाहने एयरलाइन्स कम्पनीको उडान सुरक्षा अडिट गर्ने अन्तर्राष्ट्रिय चलन छ। त्यसमा पनि जुन देशको एयरलाइन्स कम्पनीको उडान सुरक्षा अडिट गर्ने हो, त्यही देशको नियामक निकायसँग सम्झौता हुनपर्छ। 

_x000D_ _x000D_

सोही आधारमा निगमले कोरियाली नागरिक उड्डयन प्राधिकरणलाई अडिटमा सहयोग गरिदिन भन्दै प्राधिकरणमा पत्राचार गरेको थियो। प्राधिकरणले पत्र पाउनासाथ निगमको उडान सुरक्षामा कमजोरी रहेको देखाउँदै सुधार गर्न पत्राचार गरेको थियो।

Xtrem

Xtrem
_x000D_ _x000D_

यसका साथै प्राधिकरणले निगमलाई पठाएको पत्रमा भनेको थियो, ‘नेपाल एयरलाइन्सको उडान सुरक्षा अवस्था हेर्दा तत्कालकै अवस्थामा कोरियन उड्डयन प्राधिकरणलाई ‘उडान सुरक्षा अडिट’ गर्न सहयोग गरिहाल्न सक्ने अवस्था नरहेको उल्लेख थियो।’

_x000D_ _x000D_

साथै पत्रमा प्राधिकरणले निगमको उडान सुरक्षामा रहेको कमजोरी औल्याउँदै सुधार गरेर आउन भनेको थियो। निगमको बिग्रँदो उडान सुरक्षा अवस्थामा प्राधिकरण समेत सन्तुष्ट हुन सकेको छैन। स्रोतले भन्यो, 'यस्तो अवस्थामा विदेशी निकायलाई अनुमति दिँदा देशकै हवाई सुरक्षाका विषयमा नकारात्मक सन्देश जाने भन्दै सुधार गर्न भनेको थियौं।'

_x000D_ _x000D_

प्राधिकरणले कमजोरी सबै विवरण खुलाएर असोजको पहिलो साता नै निगमलाई पत्राचार गरेको थियो। तर, अहिलेसम्म पनि निगम सम्पर्कमा नआएको प्राधिकरण स्रोत बताउँछ।

_x000D_ _x000D_

जुन दिनसम्म नेपाल एयरलाइन्सले सुरक्षाको विषयमा आफ्नो कमजोरी सुधार गरेर आउँदैन, त्यो दिनसम्म कोरियन उड्डयन प्राधिकरणलाई नेपाल एयरलाइन्सको उडान सुरक्षा अडिट गर्न आउन दिने गरी सभ्झौता नहुने प्राधिकरणको भनाइ छ।

_x000D_ _x000D_

सरकारले भदौ ३१ गते नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्षका रूपमा मदन खरेललाई नियुक्त गरेसँगै कोरिया उडानका लागि गर्नुपर्ने सबै प्रक्रिया अन्योलमा परेको निगम स्रोत बताउँछ।

_x000D_ _x000D_

‘वाइडबडी विमानलाई लामो दुरी उडान गर्ने प्रक्रिया थालनी गर्नुको सट्टा खरेल कर्मचारीको आन्तरिक सरुवा बढुवामा लागेका छन्’, स्रोतले भन्यो, ‘कसैको पनि कुरा नसुन्ने खरेलको प्रवृतिका कारण नयाँ गन्तव्यको उडान प्रक्रियामा अन्योल छाएको हो।’

_x000D_ _x000D_

यस विषयमा नेपाल एयरलाइन्सका प्रवक्ता अशोक सिग्देलले प्रक्रियागत छलफलमा रहेको बताए।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०७५  ११:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक
दुई वटा संसदीय समितिको बैठक बस्दै
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक बिहीबार, असोज १५, २०८३
दुई वटा संसदीय समितिको बैठक बस्दै बिहीबार, असोज १५, २०८३
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ बिहीबार, असोज १५, २०८३
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए बिहीबार, असोज १५, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्