इनरुवा- सुनसरीकाे सदरमुकाम इनरुवा नपा ३ मा विद्युत सर्ट भई आगलागी भएकाे छ। 
_x000D_
_x000D_
सुरेन्द्र दुलालको घरमा भएको अागलागीबाट करीब ३५ लाखको क्षति भएको सशस्त्र प्रहरीका सई नारायण गौतमले जानकारी दिए।
_x000D_
_x000D_
सशस्त्रका ५० जना समेत गरी करीब ३ सय जना प्रहरीका साथै स्थानीय वासी र चार वटा दमकलको सहयोगमा तीन घन्टापछि अागलागी नियन्त्रणमा अाएको जानकारी दिइएको छ। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।