• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘कोलम्बो प्रोसेस’को बैठकबाट श्रमिकले के अपेक्षा गर्ने?

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २७, २०७५  १५:१४
1140x725

काठमाडौं– वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका राष्ट्रहरूको साझा फोरम ‘कोलम्बो प्रोसेस’को छैटौं बैठक काठमाडौंमा हुँदै छ। कात्तिक २९ र ३० गतेका लागि तय भएको प्रोसेसको बैठकमा रोजगारदाता मुलुकमा आफ्ना देशका कामदारलाई समान व्यवहारका लागि आवाज उठाउने उद्देश्यले प्रोसेसको गठन भएको हो। सो फोरमको अध्यक्षता हाल नेपालले नै गरिरहेको छ। नेपालले सन् २०१९ को मार्च महिनासम्म प्रोसेस नेतृत्व गर्नेछ। 

_x000D_ _x000D_

काठमाडौंमा हुने बैठकमा रोजगारीका लागि तेस्रो मुलुकमा श्रमिक आपूर्ति गर्दै आएका १२ सदस्य राष्ट्रका मन्त्री र उच्च सरकारी अधिकारीले सहभागिता जनाउदै छन्। रोजगारीका लागि जाने कामदारका साझा समस्या र श्रमिकले रोजगारदाता देशमा भोगिरहेका समस्या विषयमा साझा प्रस्ताव बनाएर रोजागारदाता देशसँग समन्वय गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दाहालले बताएका छन्।  

_x000D_ _x000D_

‘आसन्न बैठकमा नेपालले नेपाली श्रमिकले हाल भोगिरहेका समस्या र साझा सवालका विषयमा कामदार आपूर्तिकर्ता देशलाई ‘ग्वोवल कम्प्याट माइग्रेसन (जिसिएम)’ मार्फत आवाज उठाउने योजना अघि सारेको छ। नेपाल सरकारले पछिल्लो समय वैदेशिक रोजगारीमा सरकारीस्तरमा श्रम समझदारी नगरी कामदार आपूर्ति नगर्ने उद्देश्य लिएको छ,’ उनले भने।

_x000D_ _x000D_

कोलम्बो प्रोसेसका अन्य सदस्य राष्ट्र पनि यो विषयमा सकारात्मक देखिएका छन्। बैठकमा नेपालका तर्फबाट रोजगारदाता देशसँग अनिवार्य सरकारीस्तरमा श्रम सम्झौता, कोलम्बो प्रोसेसका सदस्य देशबाट जाने कामदारको ज्याला समान हुनुपर्ने र २४ घन्टे बिमाका विषयमा प्राथमिकतामा राखेको दाहालले बताए। उनले भने, ‘सबैभन्दा ठूलो समस्या भनेको रोजगारदाता देशले कोलम्बो प्रोसेसका १२ वटा देशबाट जाने कामदारलाई तलब सुविधामा भेदभाव गर्ने गरेको छ।’ 

_x000D_ _x000D_

रोजगारदाता देशले कामदार आपूर्ति गर्दै आएको देशमा तालिम केन्द्र स्थापन गर्नेलगायत परिवारका सदस्यले पाउने सेवा सुविधा र छोराछोरीको शिक्षादिक्षाका विषयमा पनि बैठकमा प्रारूप तयार गरिने उनको भनाई छ। पूर्वी एसियाबाट वैदेशिक रोजगारीका लागि मलेसिया, खाडी, युरोप र अफ्रिकाका देश जाने कामदारले समान ज्याला पाउनुपर्ने विषय नेपालले मुख्य एजेन्डा बनाएर प्रस्तुत गर्ने मन्त्रालयले जानकारी दिएको छ।

_x000D_ _x000D_

कोलम्बो प्रोसेसका सदस्य राष्ट्रबाट रोजगारीमा जाने कामदारका हकमा रोजगारदाता देशले कामदारको सुरक्षा, सामाजिक सुरक्षा, २४ घन्टे बिमा, अन्तराष्ट्रिय मापदण्डअनुसार मानव अधिकारको सुरक्षा, रोजगारदाता देशकै श्रम ऐन अनुसार अधिकार पाउनुपर्ने र कोलम्बो प्रोसेसले तय गरेअनुसार सबै देशका श्रमिकले समान तलबसहित अन्य सेवा सुविधा पाउनुपर्ने विषयमा नेपालसहित १२ राष्ट्रले आवाज उठाउने कार्ययोजना तयार गरेको मन्त्रालयले जानकारी दिएको छ।

_x000D_ _x000D_

कोलम्बो प्रोसेसले वैदेशिक रोजगारीमा जाने श्रमिकका हक अधिकार स्थापित गर्ने आवाज सार्थक बन्ला त भने चासोको विषय मुख्य बनेको छ।

_x000D_ _x000D_

कोलम्बो प्रोसेसका सदस्य राष्ट्रले आफ्ना श्रमिकको हक अधिकार सुनिश्चित गर्ने विषयमा एकजुट भएर आवाज उठाई रोजगारदाता देशलाई दबाब सिर्जना गर्नु राम्रो पक्ष भएको पुर्व राजदूत डा उदयराज पाण्डेले बताए। ‘यी राष्ट्रले उठाएका आवाज दूरगामी महत्वका छन्। १२ वटै राष्ट्रले गम्भीर भएर यो विषयमा काम गर्नुपर्छ। सबै कामदार आपूर्ति गर्ने देशको आवाज एउटै भयो भने रोजगारदाता देश पनि सोच्न बाध्य हुन्छन्।’ उनले भने, ‘कोलम्बो प्रोसेसका देश एकै ठाँउमा उभिएर काम गरे पूर्वी एशियाली देशबाट जाने कामदारको सेवा सुविधा समान हुन गाह्रो छैन।’

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

नेपालमा हुन गइरहेको कोलम्बो प्रोसेसको बैठकले उठाएका आवाज कतिको सार्थक बन्ला हेर्न बाँकी नै छ। 

_x000D_ _x000D_

कहाँ जान्छ पारित प्रतिवेदन

_x000D_ _x000D_

कोलम्बो प्रोसेसबाट पारित भएको प्रतिवेदन रोजगारदाता देशको संस्था आबुधावी डाइलग (एडी)मा पेस गरिने योजना छ। कोलम्बो प्रोसेसलाई अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)ले पनि सहयोग गरिरहेको छ। साथै विकास र सहयोगका लागि स्विस एजेन्सी (एसडिसी), आबुधाबी डाइलग र अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)ले पनि सहयोग गर्दै आएको छ। 

_x000D_ _x000D_

रोजगारीका लागि अन्य देश जाने कामदारका हकहित र अधिकार संरक्षण गर्न मान्यता पाएका २२ वटा अन्तराष्ट्रिय सस्ंथाले काम गर्दै आएका छन्। पछिल्लो समय प्रोसेलले आप्रवासनमा जाने कामदारका विषयमा सक्रिय भएर आवाज उठाउँदै आएको छ। 

Xtrem

Xtrem
_x000D_ _x000D_

कोलम्बो प्रोसेसका सदस्य राष्ट्र
_x000D_ वैदेशिक रोजगारीमा कामदार पठाउने नेपालसहित चीन, भारत, कम्बोडिया, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, इन्डोनेसिया, फिलिपिन्स, श्रीलंका, थाइल्यान्ड र भियतनाम प्रोसेसका सदस्य राष्ट्र हुन्। यो फोरमले ग्लोबल कम्प्याट माइग्रेशनसँग समन्वय गरी काम गर्दै आएको छ।  

_x000D_ _x000D_

सन् २००३ मा श्रीलंकामा आयोजना भएको श्रम आप्रवासन मन्त्रालयस्तरीय परामर्श कार्यक्रमको परिणामस्वरूप कोलम्बो प्रोसेस स्थापना गरिएको थियो। प्रोसेसमा अन्तर्राष्ट्रिय आप्रवासन र सम्झौताका आधारमा आप्रवासीका श्रमका विषयमा वकालत र परामर्श गर्दै आएको छ। 

_x000D_ _x000D_

बैठकको अध्यक्षता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गर्दै छन्। सोल्टी होटेलमा हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कत्तिक ३० गते उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। कात्तिक २९ गते हुने उच्च अधिकारी स्तरीय बैठकको उद्घाटन भने श्रममन्त्री विष्टले गर्नेछन्। 

_x000D_ _x000D_

वार्षिक ३ करोड युवा रोजगारीका लागि विदेशिन्छन्
_x000D_ कोलम्बो प्रोसेसका सदस्य राष्ट्रबाट वार्षिक रुपमा करिब ३ करोड युवा वैदेशिक रोजगारीमा जाने गरेको एक अध्ययनले देखाएको छ। यी देशबाट रोजगारीमा जाने ५० देखि ६० प्रतिशत श्रमिक अदक्ष हुने गरेको आइएलओको अध्ययनमा उल्लेख छ। 

_x000D_ _x000D_

बढी अदक्ष कामदार विदेशिने भएका कारण पनि सेवा तलब सुविधामा भेदभाव हुने गरेको छ। भारत, चीन, फिलिपिन्स, थाइल्यान्ड, कम्बोडिया र इन्डोनेसियाबाट रोजगारीको खोजीमा तेस्रो देश जाने कामदार प्राय दक्ष हुने गरेका छन्। भने यी देशमा पनि धेरै विदेशी कामदार रोजगारीका लागि आउने गरेका छन्।  नेपाल, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र भियतनामबाट रोजगारीको खोजीमा अन्य देश जाने ७० प्रतिशत कामदार अदक्ष हुने गरेका छन्।

_x000D_ _x000D_

के अपेक्षा गर्ने कामदारले?

_x000D_ _x000D_

यो भन्दा अगाडि भएको प्रोसेसको बैठकमा रोजगारदाता देशले कामदारको सम्पूर्ण खर्च ब्यहोर्नु पर्ने र कामदारले वर्षको एक पटक परिवारलाई भेट्न पाउनुपर्ने विषयमा आवाज उठाइएको थियो। तर प्रोसेसका आवाज प्रभावकारी बन्न सकेका छैनन्। रोजगारदाता देशले खासै प्रोसेसले चालेका विषयमा खासै चासो दिएको छैन। प्रोसेसले उठाएका आवाजले कामदारको हकहित र अधिकारका सम्बन्धमा नेपाली कामदारका लागि खासै फाइदाजनक हुन सकेको छैन।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०७५  १५:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) निर्णयअनुसार जीव लाल भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै रामकृष्ण पुडासैनीलाई दाङको घोराही उपमहान... बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने गुठी संस्थानले करिब एक महिनाअघि उपमहानगरभित्रका सात वटा पोखरीका डिलमा बनेका अनधिकृत संरचना डोजर लगाएर हटाएको थियो। त्यसक्रममा सरकारक... बुधबार, असोज १४, २०८३
७४ लाख घुस प्रकरणमा नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर अधिकारीविरुद्ध अख्तियारले ६ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो। तीमध्ये दुईमा पूर्ण दोषी, दुईमा आंशिक दोषी र दुईमा सफाइ हुने फै... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्