• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत २६, २०८२ Thu, Apr 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मेरुदण्ड बाङ्गिने समस्या स्कोलियोसिस के हो? कसरी थाहा पाउने?

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २७, २०७५  १६:१९
1140x725

मेरुदण्ड बाङ्गिने (स्कोलियोसिस) समस्याले विश्वका लाखौं मानिसलाई पिरोलिरहेको छ। वृद्धवृद्धा मात्र होइन बालबालिकासमेत मेरुदण्ड बाङ्गिने समस्याबाट ग्रसित छन्। जुन महिनामा विश्वभर मेरुदण्ड बाङ्गिने (स्कोलियोसिस) समस्याबारे जनचेतना अभियान चलिरहेको छ। नेपालमा पनि ‘जुन, स्कोलियोसिस जागरुक महिना हो, केही बोलौ’ भन्ने नारासहित विविध कार्यक्रम भइरहेका छन्।

_x000D_ _x000D_

स्कोलियोसिस भनेको के हो?

_x000D_ _x000D_

सामान्य रुपमा शरीरलाई पछाडिबाट हेर्दा मेरुदण्ड सिधा देखिन्छ। बाङ्गिएको मेरुदण्डमा पछाडिबाट हेर्दा एकातर्फ झुकाव स्पष्ट देखिन्छ। र, यो झुकाव नै  स्कोलियोसिस हो। 

_x000D_ _x000D_

मेरुदण्ड बाङ्गिएको थाहा पाउने तरिका

_x000D_ _x000D_

१. एकातर्फको काँध अर्कोतर्फको भन्दा उच्च हुनु,

_x000D_ _x000D_

२. एकातर्फको काँधको हड्डी अर्कोतर्फको भन्दा बाटुलो हुनु,

_x000D_ _x000D_

३. दुवै हातका पाखुरा सिधा झुन्ड्याएर राख्दा, एकातर्फको पाखुरा र शरीरको   भागमा बढी दूरी वा खाली देखिनु,

_x000D_ _x000D_

४. एकातर्फको कम्मर अर्कोतर्फको भन्दा उच्च देखिनु, 

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

५. कम्मरको हड्डीको सिधा बीचमा टाउको नहुनु, आदि।

_x000D_ _x000D_

मेरुदण्ड बाङ्गिनुका कारण

_x000D_ _x000D_

मेरुदण्ड बाङ्गिएका ८५ प्रतिशत मानिसहरुको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन। मेरुदण्ड बाङ्गिने समस्याले बढ्दो उमेरका मानिसलाई बढी हानी पुर्‍याएको हुन्छ।

_x000D_ _x000D_

कारण थाहा नहुने मेरुदण्ड बाङ्गिने समस्या यस्तो परिवारमा देखिन्छ जहाँ आफूभन्दा अगाडिको पुस्तामा पनि यस प्रकारको समस्या थियो। यो समस्या सबै उमेर समूहका मानिसलाई देखिएको छ। सामान्यतया १२ देख १५ वर्ष उमेर समूहका बालबालिकाले आफनो शरीर साथीभाइ तथा परिवारका सदस्यलाई देखाउन चाहँदैनन्।

_x000D_ _x000D_

त्यसैले स्कोलियोसिस अनुसन्धान समूह र अमेरिकन एकेडेमी अफ अर्थोपेडिक सर्जनले मिलेर बालबालिकालाई विद्यालयमै स्वास्थ्य जाँच गर्ने व्यवस्था गरेको छ। जसले गर्दा यो समस्याको समाधान समयमै गर्न सकियोस्। 

_x000D_ _x000D_

मेरुदण्ड बाङ्गिनुका अन्य कारणमा शिशुको जन्मजात मेरुदण्ड बाङ्गिएको हुनु, स्नायु प्रणालीको समस्या, मांसपेशी सम्बन्धी समस्या आदि पर्छन्। 

_x000D_ _x000D_

मेरुदण्ड बाङ्गिने समस्या कसलाई देखिन्छ?

_x000D_ _x000D_

बाल्य अवस्थामा कारण थाहा नहुने मेरुदण्ड बाङ्गिएको समस्या केटा तथा केटी दुवैमा देखिने भए पनि जब उनीहरु वयस्क समूहमा प्रवेश गर्दै जान्छन्, केटीहरुलाई ५ देखि ८ गुणा बढी प्रभाव पार्छ र उनीहरुलाई उपचारको आवश्यकता पर्छ।

_x000D_ _x000D_

मेरुदण्ड बाङ्गिएमा के गर्न सकिन्छ?

_x000D_ _x000D_

९० प्रतिशत समस्या सामान्य किसिमका हुन्छन् र उपचार चाहिँदैन। बढ्दो उमेरका वयस्कहरुमा बाङ्गिएको मेरुदण्डको परीक्षणमा एक्स–रे गर्न सकिन्छ। मेरुदण्डमा धेरै समस्या देखिएमा स्पाइन सर्जनलाई देखाएर शल्यक्रिया गर्नुपर्छ। 

_x000D_ _x000D_

उपचार गर्नुपर्ने अवस्था 

_x000D_ _x000D_

– बिरामीको उमेर, 

_x000D_ _x000D_

– हड्डीको विकासको समय, 

_x000D_ _x000D_

– झुकावको डिग्री, 

_x000D_ _x000D_

– मेरुदण्ड बाङ्गिएको भाग, 

_x000D_ _x000D_

– महिनावारी र वयस्क भए/नभएको अवस्था, 

_x000D_ _x000D_

– बिरामीको लिङ्ग, 

_x000D_ _x000D_

– मेरुदण्डको बिग्रँदो झुकावको अवस्था, आदि।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०७५  १६:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानले सार्वजनिक गर्‍यो एक दिवसीय क्रिकेटको खेलतालिका
कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा
सम्बन्धित सामग्री
कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु कृष्णपुर नगरपालिका– १ कुमगडामा से १ ज २९० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा वडा नम्बर १ कै ६० वर्षीय नन्दराम पार्की र ६२ वर्षीया कला... बिहीबार, चैत २६, २०८२
पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा जल तथा मौसम विज्ञान विभागका अनुसार बुधवार बिहान पश्चिमबाट सक्रिय भएको प्रणाली बुधवार साँझ पूर्व पुगेको अहिले उक्त प्रणाली बाहिरिनेक्... बिहीबार, चैत २६, २०८२
विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सरकारी निर्देशन अनुसार यस सत्रको भर्ना अभियान १५ वैशाखबाट शुरु हुनेछ भने पठनपाठन २१ वैशाखबाट सुरु हुनेछ। साथै, प्रत्येक शनिबार र आइत... बिहीबार, चैत २६, २०८२
ताजा समाचारसबै
क्यानले सार्वजनिक गर्‍यो एक दिवसीय क्रिकेटको खेलतालिका बिहीबार, चैत २६, २०८२
कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु बिहीबार, चैत २६, २०८२
पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा बिहीबार, चैत २६, २०८२
जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री बिहीबार, चैत २६, २०८२
इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने प्रधानमन्त्री नेतान्याहुको भनाइ बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
सार्वजनिक यातायातको भाडा बढ्यो, कुनमा कति ? बुधबार, चैत २५, २०८२
दुई साताको युद्धविराम सहमतिसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्