• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत २६, २०८२ Thu, Apr 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

यसकारण फेल हुन सक्छ प्रत्यारोपण गरिएका अंग

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २७, २०७५  १५:५५
1140x725

अनुसन्धानकर्ताहरूले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली र प्रत्यारोपण गरिएका अंग अस्वीकार गर्ने कोषको सक्रियताबारे नयाँ तथ्य पत्ता लगाएका छन्।

_x000D_ _x000D_

यी कोषको सक्रियता र प्रतिरक्षा प्रणालीसँगको सम्बन्धबारे यसअघि थाहा पाइएको थिएन।

_x000D_ _x000D_

नयाँ तथ्यले वैज्ञानिकहरूलाई जीवन रक्षक ‘टिस्यु’ प्रत्यारोपण गर्दा शरीरको प्रतिरक्षा प्रणालीले गर्ने प्रतिरोधको नयाँ उपचार विधि विकास गर्न सहज बनाउनेछ। नयाँ उपचार विधि विकास गर्न सके प्रत्यारोपणको घाउ खुला राख्दा संक्रमण र क्यान्सर हुने जोखिम पनि न्यून हुनेछ। 

_x000D_ _x000D_

युनिभर्सिटी अफ पिट्सवर्गका वैज्ञानिकहरूले हाडमा हुने एउटा बोनम्यारो कोष ‘सिग्नल रेगुलेटरी प्रोटिन अल्फा’ (एसआइआरपी अल्फा) पत्ता लगाएका छन्। वैज्ञानिकका अनुसार यो ‘रिसेप्टर’ कोष हो र यसले शरीरमा सुरक्षा गार्डको काम गर्छ।

_x000D_ _x000D_

यसले शरीरमा कुनै बाहिरी कोष प्रवेश भए वा आक्रमण/संक्रमण हुनासाथ तत्काल पत्ता लगाएर प्रतिरक्षा प्रणाली सक्रिय पार्ने र बाहिरी कोष नष्ट गर्न ‘लिम्फोसाइट’ (विभिन्न प्रकारका सेतो रक्त कोषमध्ये एक) पठाउने काम गर्छ।

_x000D_ _x000D_

अर्थात् सजिलो भाषामा भन्नुपर्दा जब हामी अरुको शरीरबाट कुनै कोष वा टिस्यु लिएर हाम्रो शरीरमा हाल्छौँ, सेता रक्तकोषले ती कोषलाई शत्रुका रुपमा वा बाहिरी संक्रमण/आक्रमणका रुपमा लिन्छन् र त्यस्ता कोषलाई नष्ट गर्ने प्रयास गर्छन्। 

_x000D_ _x000D_

हो, कुनै टिस्यु वा अंग प्रत्यारोपण गर्दा हाम्रो शरीरको यही रोग प्रतिरोध क्षमता नै बाधक बन्छ। र सुन्निनु तथा ज्वरो आउनु पनि यही रोग प्रतिरोध प्रणालीको प्रतिक्रियाकै कारण हुन्छ।

_x000D_ _x000D_

कुनै पनि कोषको सतहमा ‘एमएचसी’ (मेजर हिस्टोकम्प्याटिबिलिटी कम्प्लेक्स) नामको प्रोटिन हुन्छ। बाहिरी संक्रमण/आक्रमणबाट शरीरको सुरक्षा गर्ने सेतो रक्तकोषले शरीरमा प्रवेश गरेको नयाँ कोष/टिस्युको एमएचसी फरक भएको पत्ता लगाउँछ र तत्काल त्यो कोष/टिस्यु नष्ट गर्ने प्रयास गर्छ।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

विभिन्न प्रकारका सेतो रक्तकोषमध्ये ‘टी लिम्फोसाइट’मा त्यस्ता फरक एमएचसी प्रोटिन पत्ता लगाउने स्नायु तन्तु (रिसेप्टर) हुन्छ र फरक एमएचसी पत्ता लगाउनसाथ बाहिरी कोष/टिस्यु नष्ट गर्ने काम थाल्छ। 

_x000D_ _x000D_

तर, यी लिम्फोसाइटले पनि जन्मजात नै भित्री र बाहिरी कोष/टिस्यु पत्ता लगाउन जानेका हुँदैनन्। तिनलाई हाम्रो शरीरको रोग प्रतिरोध प्रणालीमा रहेका ‘डेन्ड्राइट’ कोषले बाहिरी कोष/टिस्युको एमएचसी पत्ता लगाउन सिकाउँछन्।

_x000D_ _x000D_

यी डेन्ड्राइट कोषले पनि कसरी बाहिरी कोष/टिस्यु पत्ता लगाउँछन् अहिलेसम्म खोजीकै विषय छ। 

_x000D_ _x000D_

यसबारे थाहा पाउन अनुसन्धानकर्ताले मुसामा टिस्यु प्रत्यारोपण गरे र त्यो मुसामा रहेका सेता रक्तकोषबाट टी लिम्फोसाइट हटाइदिए। अनुसन्धानमा उनीहरूले अब टिस्युदाता मुसा र टिस्यु लिने मुसाको ‘एसआइआरपी अल्फा’ वंशाणु र रोग प्रतिरोध प्रणालीबीच समन्वय भएको पाए। 

_x000D_ _x000D_

एसआइआरपी अल्फा प्रोटिनले अर्को प्रोटिन ‘सिडी ४७’ लाई बाँधेर राख्छ भने सिडी ४७ ले रोग प्रतिरोध प्रणालीमा विभिन्न सेता रक्तकोषलाई सक्रिय पार्छ।

_x000D_ _x000D_

यसबाट अनुसन्धानकर्ताले के थाहा पाए भने, डेन्ड्राइटमा विकसित हुने अर्को सेतो रक्तकोष ‘मोनोसाइट्स’ले एसआइआरपी अल्फा रिसेप्टरसँग बाहिरी कोष/टिस्युबारे सूचना प्रवाह गर्छ र त्यस्ता कोषको पहिचानसम्बन्धी सबै प्रक्रिया तथा ‘एलर्ट सिस्टम’लाई पूरै निष्क्रिय बनाइदिन्छ। ‘मोनोसाइट’ हाडमा निर्माण हुन्छ र रगतमा मिसिन्छ।

_x000D_ _x000D_

‘एकपटक यी कोष सक्रिय हुनासाथ पूरै रोग प्रतिरोध प्रणालीलाई तत्काल सक्रिय पार्छन् र प्रत्यारोपण गरेका कोष/अंगको पूर्ण रुपमा बहिष्कार सुरु हुन्छ,’ युनिभर्सिटी अफ पिट्सवर्गका प्रमुख अनुसन्धानकर्ता फडी जी लकिस भन्छन्, ‘अब हामी अंगदाता र अंग फेर्ने दुवै जनाको एसआइआरपी अल्फा अनुक्रम मिलाउनतर्फ लाग्छौँ। त्यसपछि यस्तो ‘मिस्म्याच’ले अंग प्रत्यारोपण फेल हुन्छ/हुँदैन हेर्छौं।’

_x000D_ _x000D_

अंगदाता र अंग फर्ने दुवै जनाको एसआइआरपी अल्फा वंशाणु म्याच भए प्रत्यारोपण गरिएको अंग फेल नहुने जोखिम न्यून हुन्छ।

_x000D_ _x000D_

प्रत्यारोपणका लागि एमएचसी प्रोटिन म्याच भएकै अंग छाने पनि कोषका सूक्ष्म फरक हुनासाथ अंग बहिष्कार गर्न पूरै रोग प्रतिरोध प्रणाली सक्रिय हुने गर्छ।

_x000D_ _x000D_

उदाहणका लागि म्याचपछि नै गरिने मुटुका १० प्रत्यारोपणमध्ये एउटा र मिर्गौलाका २० प्रत्यारोपणमध्ये एउटामा प्रत्यारोपण बहिष्कारको लक्षण देखिन्छ।

_x000D_ _x000D_

बहिष्कारबाट जोगिन अंग प्रत्यारोपण गर्ने व्यक्तिले रोग प्रतिरोध प्रणालीलाई सक्रिय हुन नदिन निरन्तर उपचार गराइरहनु आवश्यक छ।

_x000D_ _x000D_

यसो गर्दा उनीहरूमा संक्रमण र क्यान्सरको जोखिम धेरै बढ्छ। साथै यसबाट रक्तचाप बढेर हृदयघात र मस्तिष्कघातको जोखिम पनि बढ्छ।

_x000D_ _x000D_

एसआइआरपी अल्फा वंशाणुकेन्द्रित नयाँ उपचार विधिले रोग प्रतिरोध प्रणाली निस्क्रिय बनाउने औषधि सेवनको मात्रा वा प्रकार घटाउन र प्रत्यारोपण गरिएका अंगको आयु बढाउन सघाउन सक्छ।

_x000D_ _x000D_

(यो अनुसन्धान साइन्स इम्युनोलोजीमा प्रकाशित छ)

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०७५  १५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानले सार्वजनिक गर्‍यो एक दिवसीय क्रिकेटको खेलतालिका
कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा
सम्बन्धित सामग्री
कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु कृष्णपुर नगरपालिका– १ कुमगडामा से १ ज २९० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा वडा नम्बर १ कै ६० वर्षीय नन्दराम पार्की र ६२ वर्षीया कला... बिहीबार, चैत २६, २०८२
पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा जल तथा मौसम विज्ञान विभागका अनुसार बुधवार बिहान पश्चिमबाट सक्रिय भएको प्रणाली बुधवार साँझ पूर्व पुगेको अहिले उक्त प्रणाली बाहिरिनेक्... बिहीबार, चैत २६, २०८२
विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सरकारी निर्देशन अनुसार यस सत्रको भर्ना अभियान १५ वैशाखबाट शुरु हुनेछ भने पठनपाठन २१ वैशाखबाट सुरु हुनेछ। साथै, प्रत्येक शनिबार र आइत... बिहीबार, चैत २६, २०८२
ताजा समाचारसबै
क्यानले सार्वजनिक गर्‍यो एक दिवसीय क्रिकेटको खेलतालिका बिहीबार, चैत २६, २०८२
कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु बिहीबार, चैत २६, २०८२
पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा बिहीबार, चैत २६, २०८२
जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री बिहीबार, चैत २६, २०८२
इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने प्रधानमन्त्री नेतान्याहुको भनाइ बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
सार्वजनिक यातायातको भाडा बढ्यो, कुनमा कति ? बुधबार, चैत २५, २०८२
दुई साताको युद्धविराम सहमतिसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्