काठमाडौं– आइतबार दिउँसो सर्लाहीको लालबन्दीमा उखुबारीमा आगलागी भएको छ।
_x000D_
_x000D_
लालबन्दी नगरपालिका–१ स्थित उखुबारीमा लागेको आगो प्रहरी र स्थानीयको सहयोगमा निन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
आगलागीबाट एक लाख रुपैयाँ बराबरको उखु जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।