• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जब पहिलाे विश्वयुद्धकाे अन्त्य भयाे

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २६, २०७५  १५:०५
1140x725

‘यो युद्ध अन्त्य भयो।’

_x000D_ _x000D_

यो तत्कालिन अमेरिकी राष्ट्रपति वुड्रो विल्सनको पहिलो विश्वयुद्ध अन्त्यपछिको अमेरिकी कंग्रेसमा दिएको अभिव्यक्ति थियो।

_x000D_ _x000D_

पहिलो विश्वयुद्धको अन्त्य भए पनि युद्धमा परी ८.५ मिलियन मानिसले ज्यान गुमाएका थिए भने २१ मिलियन मानिस घाइते भएका थिए। भर्साली शान्ति सन्धिपछि अन्त्य भएको पहिलो विश्वयुद्धको शान्ति सन्धि भएको आज ( ११ नोबेम्बर २०१८) ठीक सय वर्ष पुग्छ।

_x000D_ _x000D_

शत वार्षिकीको अवसरमा हामीले हाम्रा पाठकहरुलाई त्यो युद्धमा सहभागी भएका आफ्ना आफन्तहरुको अनुभूतिहरु साट्न आग्रह गरेका थियौँ। जसमा हामीले सयौँ अनुभूतिहरु प्राप्त गरेका थियौँ। प्राप्त भएका अनुभूतिमध्ये कयौँ पारम्पारिक युद्ध सम्बन्धी कथाको दायराभन्दा बाहिरका पनि थिए भने युद्धमा आफन्त गुमाउनुको पीडा मिसिएका कथा, आफन्तको मृत्यु भएको कथा र विक्षिप्दता सम्बन्धका कथा पनि थिए। 

_x000D_ _x000D_

युद्ध नभएको अवस्थामा कुनै पनि हालतमा भेट नहुँने युवा–युवती एक ठाउँमा रही सेवा दिने वातावरणको निर्माण भएको थियो। अमेरिकाको नागरिकता प्राप्त गर्न अमेरिकाको सैनिकमा सामिल भएका आफन्तको कथा पनि हामीले प्राप्त गरेका कथामा समावेश थिए। आप्रवासीको रुपमा अमेरिका बसाइँसराइ गरेर आएका यी मानिसहरु अङ्ग्रेजीको एक शब्द पनि नबुझी अमेरिकालाई आफ्नो मातृभूमि बनाउने अभिलाषा सहित अमेरिकी सैन्यमा सामेल हुँदै युद्धमा समावेश भएका थिए।

_x000D_ _x000D_

अंकल फिल

_x000D_ _x000D_

_x000D_ _x000D_

स्वयं मेरा बुबा जर्ज हिविट र उनका भाई फिल युद्धका क्रममा अमेरिकी नौसेनामा निशुल्क सेवा गरेपछि न्यूर्योक कहिल्यै छोड्नन्। उनीहरुले सामान्य हिसाबमा अमेरिकाको बु्रकलिनको बुट सिबिरमा समय विताए। जब त्यस समयको फ्लूका कारण सिबिरको सयौँ मानिसको निधन भयो, त्यही फ्लूमा परी मेरा काका फिलको पनि निधन भयो। फ्लूपछि मेरा काका फिल हिविट जम्मा साँढे दुई दिन मात्रै बाँचेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

नर्सहरु खुसी भएको दिन

_x000D_ _x000D_

_x000D_ _x000D_

मेरी ठूली काकी, मिनी स्ट्रोबेलले सेनाका नर्सका रुपमा सेवा प्रदान गरेकी थिइन्। उनी एक गाँउबाट ३४ वर्षको उमेरमा नर्स बन्न सहर छिरेकी थिइन्। फ्रान्सको ओलियनले जहाँ उनी सेवारत रहेकी थिइन्, जहाँ युद्धको अग्रभागबाट सेना जाने गर्थे। ११ नोभेम्बरको युद्ध विरामको घोषणाले यद्धमा खटिएका सेना र नर्सहरुलाई कति खुसी दियो होला, त्यो अहिले हामी अनुमान मात्र गर्न सक्छौँ। यहाँ कार्यरत एक नर्स होली बुकाननले त्यो दिन उनीहरुका लागि सबैभन्दा खुसीको दिन भएको बताएकी थिइन्। 

_x000D_ _x000D_

उनले सेनामा भर्ती हुने योग्यता अलिकतिले मात्रै भेटाए

Xtrem

Xtrem
_x000D_ _x000D_

मेरो ठूलो काकीको भदा, जो माउन्ट एरीमा बस्थे, जेसी होलिंग्सवर्थको पनि अमेरिकी नौसेनामा जागिरे थियो। जर्मनले अमेरिकी नौसेना सवार जहाज आर.एम.एस. लुसिथानियामाथि मे ७, १९१५ मा आक्रमण गरी डुवाइ दिएपछि होलिंग्वर्थेले नौसेनामा जागिर पाएको थियो। ऊ २२ वर्षको भए पनि उसको नौसेनाका लागि आवश्यक पर्ने शारीरिक उचाई पर्याप्त थिएन। उसको खुट्टा यति सानो थियो कि नौसेनाका लागि यति सानो जुत्ता बनाउन मुश्किल थियो। उसलाई अमेरिकी ५ डलर दिएर जुत्ता आफैं किन्न भनिएको थियो।

_x000D_ _x000D_

विश्वयुद्धका कारण हजुरबुबा र हजुरआमाको भेट

_x000D_ _x000D_

_x000D_ _x000D_

पहिलो विश्वयुद्धले मेरो हजुरबुबा हजुरआमा जोसेफ एल डेली र एलिजाबेथ वोगलाई एक साथ ल्याइदियो। मेरो हजुरबुबा जोसेफले इण्डियन विश्वविद्यालयबाट सन् १९१८मा स्नातक गरेका हुन् भने स्नातकपछि उनी सैनिक सेवामा प्रवेश गर्ने विषयमा दृढ थिए। उनी सैनिक सेवामा प्रवेश गर्ने विषयमा दृढ भए पनि उनको शारीरिक उचाईका कारण सेवा प्रवेश गर्न सात पटक निरन्तर प्रयत्न गर्नु परेको थियो।

_x000D_ _x000D_

यस्तै १८ वर्षको उमेरमा एलिजाबेथले थोमस फोटमा रहेका सैनिकलाई मनोरञ्जन प्रदान गरेर युद्धमा सामेल भएकी थिइन्। युद्धपछि मेरो हजुरबुबाले सोचेका थिए कि हजुरआमाको कम्पनी उनले काम गर्ने ठाउँ नजिकतिर सर्छ। तर, त्यसो भएन।

_x000D_ _x000D_

मेरो काकाले भने अनुसार मेरो हजुरबुबा चढेको रेलमा हजुरआमा पनि सवार थिइन्। यहाँ नै हजुरबुबाले ‘हामी अब विवाह गर्दै छौँ’ भने। उनीहरुको अगष्ट २८, १९२० को दिन विवाह भयो। विवाहको रातभर हजुरआमा रोएकी थिइन। त्यसपछि उनीहरु दुवै न्यू मेक्सिकोमा स्थानान्तरण भए र चार सन्तान उतै हुर्किए। 

_x000D_ _x000D_

अंग्रेजी बोल्न नजाने पनि सेनामा भर्ती

_x000D_ _x000D_

_x000D_ _x000D_

मेरो हजुरबुबाले इटालीबाट अमेरिका बसाइँसराइ गरेका हुन्। युद्धमा सैनिकको रुपमा १९१८ मा भर्ती हुँदा हजुरबुबालाई अंग्रेजीको एक शब्द पनि बोल्न आउँदैन थियो। जब युद्धका बेला जनरल जोन पर्सिनले फ्रान्समा रहेका आफनो सैनिक दस्ताको अवलोकन गरे, उनी मेरो हजुरबुबाको काधमा हात राख्दै टक्क अडिए र केही भने। मेरो ५ फुट ३ इन्चका हजुरबुबा गर्विलो हुँदै सतर्क हिसाबमा जनरल सामु उभिए। यस्तो सैनिकको भिडमा आफूलाई विशेष रुपमा पहिचान गरिएकाले उनी गर्वित थिए।

_x000D_ _x000D_

जनरलले भने, ‘कोही गएर यो सैनिकलाई फिट हुने सैनिक पोशाक ल्याऊ।’ हजुरबुबाले पछि एक पर्पल रङको टोपी पाउनु भयो। जर्मनसँगको युद्धका क्रममा उनले देखाएको बहादुरीका कारण उनले पछि सम्मान पनि प्राप्त गरेका थिए।

_x000D_ _x000D_

मेरो हजुरबुबा अफ्रो–अमेरिकामा तैनाथ हुने पहिलो ब्याचका थिए

_x000D_ _x000D_

_x000D_ _x000D_

मेरो हजुरबुबा, जोसेफ एन्डु पिटर अफ्रो–अमेरिकामा तैनाथ हुने पहिलो राष्ट्रिय सैनिकका ब्याच थिए। मे १९१७ मा उनले अमेरिकाको पश्चिम भर्जिनियाँस्थित कलिगेट इन्टुच्यूटमा भाषण गरेका थिए जहाँ उनी एक विद्यार्थी थिए। भाषणका क्रममा उनले काला मानिसहरुले युद्धका क्रममा देखाएको बहादुरीको प्रशंसा गरेका थिए।

_x000D_ _x000D_

राष्ट्र अत्यत संकटमा परेको अवस्थामा आफनो ज्यानको समेत प्रवाह नगरी राष्ट्रसेवामा अहोरात्र खटिने मानिसका लागि राष्ट्रका सबै मानिसहरुको समर्थन आवश्यक हुन्छ। राष्ट्र संकटमा परेको बेलामा काला जातिका मानिसहरुलाई कुनै जिम्मेवारी सहित कतै खटाइएको छैन। त्यसैले यो बेला भनेको उनीहरुका लागि हामी राष्ट्र सेवाका लागि अयोग्य छैनौँ भनेर पुष्टि गर्ने अवसर हो। भविष्यका लागि काला जातिको भविष्य कस्तो हुने भन्ने विषय अहिलेका काला जातिले कस्तो कदम चाल्छन् भन्ने कुरामा भर पर्छ।

_x000D_ _x000D_

हजुरबुबा र आमाको प्रेम प्रसंग

_x000D_ _x000D_

_x000D_ _x000D_

मेरो हजुरआमा, मेरी गिल्रोय बेकर एक आरिस–अमेरिकन नर्स थिइन्, जो न्यूर्योकमा युरोपबाट फर्किएका पुरुषहरुको सेवामा तल्लिन रहन्थिन्। उनको एक बिरामी इटालियन अमेरिकी थिए, जसलाई ग्यासको माध्यमबाट विष सेवन गराइएको थियो। हजुरआमाको सेवाभावले गर्दा उनी हजुरआमासँग विस्तारै माया गर्न थाले। उनले हजुरआमासँग विवाहको प्रस्ताव पनि राखेका थिए, जसलाई हजुरआमाले अस्वीकार गरिन् र उनको परिवारको साथमा उनलाई घर पठाइदिइन्।

_x000D_ _x000D_

त्यसको एक वर्ष पछि यी व्यक्तिको आफन्तले हजुरआमालाई चिठी लेख्दै उनको मृत्यु भएको समाचार पठाए। उनको मृत्यु ग्यासबाट उत्सर्जन भएको विषबाट नै भएको थियो। मेरो हजुर आमाले यो प्रसंग मलाई मेरो किशोरवस्थामा बताउनुभएको थियो।

_x000D_ _x000D_

मेरो हजुरआमा, एना फिसर म्याकअर्थर अमेरिकाको एक अभियानको नर्सका रुपमा कार्यरत हुनुहुन्थ्यो। उनको एक मिल्ने साथी र अर्को नर्सले म्यागरेट म्याकअर्थरले उनी फ्रान्समा नर्सको रुपमा कार्यरत रहँदा नै श्रीमान खोजिदिएकी थिइन। म्याकअर्थरले उनका लागि आफनो भाई नै मिलाएकी थिइन्। उनले आफनो भाई डोनाल्ड म्याकअर्थरलाई मेरा हजुरआमा लिन दुई दिनको यात्रा गराएकी थिइन्।

_x000D_ _x000D_

उनी मेरो हजुरआमा युद्धबाट घर फर्किने उत्रिने रेल स्टेशनमा पर्खिरहेका हुन्थे। म्याकअर्थरलाई रेलको झ्यालबाट देखेर नै हजुरआमाले चिन्थिन्। उनीहरु दुवै विनोदी र हाँसोमजाक गर्न रुचि राख्थे। त्यही वर्षको अन्त्यतिर उनीहरुले विवाह गरे।

_x000D_ _x000D_

२०१५ मा मैले एउटा कुरा पत्ता लगाए। मेरो हजुरआमाको भाई पहिलो विश्वयुद्धमा मारिने केही चाइनिज अमेरिकीमध्ये एक थिए। एलेक्जेण्डर इका द सिल्भा किन मेरो ठूलो हजुरबुबा हिप्पोलिउटुस किन द सिल्भा र उनको पहिली श्रीमती डा. यमी किनका छोरा थिए। उनीहरु दुवै चीनबाट बसाइँसराइ गरेर अमेरिका आएका थिए। ठूलो हजुरबुबा र हजुरआमाले १९०४ मा सम्बन्ध विच्छेद गरेका थिए। मेरो परिवारको विश्वास के छ भने सम्बन्ध विच्छेदपछि हजुरआमाले एलेक्जेण्डरलाई चीन फिर्ता लगेका थिए। १९७० मा मेरो हजुरआमाले एलेक्जेण्डरलाई खोज्न चीन भ्रमण गरेकी थिइन तर उनको बारेमा केही पनि पत्ता लागेन। एलेक्जेण्डर युद्धका क्रममा १९१८ मा २२ वर्षको उमेरमा निधन भएको थियो। मेरो हजुरआमाको ८१ वर्षको उमेरमा निधन भयो तर उनले आफनो भाई युद्धका क्रममा उनी १२ वर्षको हुँदा नै शाहदत प्राप्त गरेको कुरा थाहा पाइनन्।

_x000D_ _x000D_

पहिलो विश्वयुद्ध दलदलमा

_x000D_ _x000D_

मेरो हजुरबुबाले आठ कक्षामा पढ्दापढ्दै स्कुल छोडेर पहिलो विश्वयुद्धका क्रममा अधिकांश समय युद्धका लागि खनिएको खाल्डोमा बिताएका थिए। एक रात हजुरबुबाले आफू नजिकको आफ्नो मिल्ने साथीसँग रातिको अँध्यारोमा कुरा गरे। साथीबाट कुनै जवाफ नआए पनि हजुरबुबा साथी सुते नसुतेको हेर्न नजिक जाँदा उनलाई पहिला नै गोली लागेर मृत्यु भएको रै’छ।

_x000D_ _x000D_

मेरो हजुरबुबालाई ग्यासबाट विष उत्सर्जन गरी हत्या गरिएको थियो। मेरो परिवारलाई दिइएको जानकारी अनुसार हजुरबुबा अस्पताल बाहिर टहलिँदै गर्दा उनको निधन भएको थियो। उनले लगाएको सबै सामाग्री आफन्तलाई दिइयो। तर उनी जिउँदै फर्की मेरो हजुरआमासँग विवाह गरे। मैले यो चिठी मेरो हजुर आमाको निधन भएपछि फेला पारेको हो। यो चिठीसँगै गुलाबी रङको रिबनले अरु चिठी पनि बाधिएको अवस्थामा थियो।

_x000D_ _x000D_

बम मेरो टाउको नजिकबाट मेरो सबै कपाल लगेर गयो
_x000D_ मेरो मामाघरको हजुरबुबा, ज्याकोब ग्लास पहिलो विश्वयुद्धमा पैदल सेनामा थिए। मैले उनलाई चिन्दासम्म उनको टाउको कपाल थिएन। मैले एक दिन सोधें, ‘हजुरबुबा तपाईको कपाल खोई?’ उनले आफ्नो हात टाउकोमा मुर्सादै भने, ‘पहिलो विश्वयुद्धमा मेरो टाउको नजिकबाट एउटा बम मेरो सबै कपाल लिएर गएको थियो। त्यसपछि मेरो टाउकोमा कहिल्यै कपाल उम्रिएन। म सानै थिए उनको कुरा पत्याएँ।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०७५  १५:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) निर्णयअनुसार जीव लाल भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै रामकृष्ण पुडासैनीलाई दाङको घोराही उपमहान... बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने गुठी संस्थानले करिब एक महिनाअघि उपमहानगरभित्रका सात वटा पोखरीका डिलमा बनेका अनधिकृत संरचना डोजर लगाएर हटाएको थियो। त्यसक्रममा सरकारक... बुधबार, असोज १४, २०८३
७४ लाख घुस प्रकरणमा नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर अधिकारीविरुद्ध अख्तियारले ६ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो। तीमध्ये दुईमा पूर्ण दोषी, दुईमा आंशिक दोषी र दुईमा सफाइ हुने फै... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्