• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

५६ प्रतिशत घरधुरी वैदेशिक रोजगारमा

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २६, २०७५  १३:५५
1140x725

 

_x000D_ _x000D_

काठमाडौं– वैदेशिक रोजगारी नेपाली युवाका लागि अहिले बाध्यता जस्तै भएको छ। स्वदेशमा राम्रो रोजगारको अवसर नहुदाँ रोजगारको खोजीमा भारत बाहेक देशमा वार्षिक ६ लाखको हारहारीमा विदेशिने गरेका छन्।

_x000D_ _x000D_

नेपालबाट वैदेशिक रोजगारीमा जाने युवाहरू ७५ प्रतिशत अदक्ष हुने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकै अध्ययनमा उल्लेख गरिएको छ।

_x000D_ _x000D_

औपचारिक तथा अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारीका लागि विदेशिने करिब साढे ५३ लाख जनशक्तिमध्ये दक्ष २ दशमलव ५ प्रतिशत, अर्धदक्ष २१ दशमलव ५ प्रतिशत र अदक्ष ७५ प्रतिशत रहेको मन्त्रालयको वार्षिक प्रतिवेदनमा जनाइएको छ। 

_x000D_ _x000D_

तीन दशकदेखि नेपाल सरकारले अदक्ष श्रमिक विदेशी श्रम बजारमा आपूर्ति गदै आएको छ। नेपालबाट रोजगारीको खोजीमा विदेशिने अधिकांश युवा अदक्ष नै रहेका छन्। 

_x000D_ _x000D_

हाल नेपालमा श्रम तथा रोजगारीको माग तथा आपूर्तिबीचको अन्तर ठूलो रहेको सरकारी तथ्यांकले जनाएको छ।

_x000D_ _x000D_

रोजगारीको खोजीमा वार्षिक ५ लाखको हारहारीमा युवाशाक्ति श्रम बजारमा प्रवेश गर्ने गरेका छन् भने ६ लाखभन्दा बढी रोजगारीको खोजीमा विदेशी श्रम बजारमा जाने गरेको श्रम मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

_x000D_ _x000D_

दक्ष जनशक्ति विकास र रोजगारी सिर्जनामा अपेक्षित वृद्धि गर्न नक्दा सरकारले ठूलो क्षति व्योहिरिरहेको श्रम मन्त्रालयको एक अध्ययनले बताएको छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

स्वदेशमा रोजगारीको अवसर नहुँदा दैनिक औसत १२ सयभन्दा बढी नेपाली युवाशक्ति विदेश जाने बाध्य हुने गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक दिलिप कुमार चापागार्इंले बताए।

_x000D_ _x000D_

उनले भने, ‘अब हामीले दक्ष जनशक्ति उत्पादन गर्न र स्वदेशमै अवसर दिनुपर्छ। युवालाई स्वदेशमै स्वरोजगार बनाउने सीपमूलक तालिम दिएर विदेशिनबाट रोक्नुपर्छ।’

_x000D_ _x000D_

तीन वर्षअघिको विनाशकारी भूकम्पले कृषि तथा औद्योगिक क्षेत्रमा पुर्‍याएको क्षतिका कारण सो क्षेत्रमा कार्यरत कामदारसमेत रोजगारीबाट वञ्चित भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

_x000D_ _x000D_

स्वदेशको रोजगारीबाट वञ्चित हुदाँ धेरै युवा रोजगारीका खोजीमा विदेशिने गरेका छन्। 

Xtrem

Xtrem
_x000D_ _x000D_

सरकारले समयमा पुर्न निर्माण लगायतका क्षेत्रमा युवा परिचालन गर्न नसक्दा आर्थिक वृद्धिदर र रोजगारी सिर्जनामा चुकेको वैदेशिक रोजगारविज्ञ मधुविशाल पण्डितले आरोप लगाएका छन्।

_x000D_ _x000D_

उनले भने, ‘सरकारले यति धेरै अदक्ष जनशाक्ति बाहिरिँदा पनि दक्ष बनाएर रोजगारीमा पठाउनुपर्छ भनेतिर ध्यान दिएको छैन। रोजगारीका लागि विदेशिने कामदारको संख्या लेखाजेखा मात्र गर्छ।’

_x000D_ _x000D_

सर्वेक्षणमा भूकम्पले रोजगारीमा असर सिर्जना गरेपछि नेपालको श्रम तथा रोजगारसम्बन्धी माग र आपूर्तिमा अन्तर देखिएको उल्लेख छ।

_x000D_ _x000D_

आर्थिक वर्ष २०६३/६४ यता धेरै युवा शक्ति रोजगारीको खोजीमा बाहिरिएका छन्। आव २०७५ /७६ को ३ महिनामा श्रम स्वीकृति लिई करिब १ लखा युवा वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागले जनाएको छ।

_x000D_ _x000D_

उल्लेखित तथ्यांकअनुसार स्वीकृति लिई जाने कामदारको संख्या गत वर्षको तुलनामा घट्दो रहेको विभागको भनाइ छ। 

_x000D_ _x000D_

वैदेशिक रोजगारीका विकल्पमा प्रधानमन्त्री रोजगार कार्यक्रम 

_x000D_ _x000D_

सरकारले वैदेशिक रोजगारीमा जाने युवाशक्तिलाई रोक्न नयाँ योजना अघि सारेको छ।

_x000D_ _x000D_

चालु आर्थिक वर्षदेखि युवाका लागि आवश्यक लागू हुनेगरी प्रधानमन्त्री रोजगारी कार्यक्रम सञ्चालनमा ल्याउने श्रम मन्त्रालयले जनाएको छ।

_x000D_ _x000D_

रोजगार कार्यक्रममार्फत युवा विदेश पलायन रोक्ने गरी काम हुने श्रम मन्त्रालयका सहसचिव प्रकाश दाहालले बताए। 

_x000D_ _x000D_

नयाँ योजनाअन्तर्गत श्रम बजारको आवश्यकता अनुकूल आवश्यक सीप विकास तालिम कार्यक्रम सञ्चालन गरिने, रोजगारी सिर्जना गर्ने तथा निर्यातजन्य उद्योगको स्थापनालाई उत्प्रेरित गरिने, रोजगारी सिर्जनादर ६० प्रतिशतभन्दा बढी बनाउने, सूचना प्रणालीको माध्यमबाट रोजगारीमा पहुँच सुदृढ गरिने, स्वरोजगार तथा आय–आर्जनका कार्य गर्न स्रोत उपलब्ध गराइने र रोजगारीबाट फर्किएकाका लागि राष्ट्र पुरस्कार र समान दिएर स्वदेशमै उद्यमी बनाउने सरकारी योजना छ।

_x000D_ _x000D_

तत्काल युवा जनशाक्ति विदेशिनबाट रोक्न सक्ने अवस्था छैन 

_x000D_ _x000D_

दैनिक संस्थागत र व्यक्तिगत गरी दुई हजारको हारहारीमा नेपाली युवा रोजगारीका लागि बाहिरिने गरेका छन्।

_x000D_ _x000D_

तर, यसरी रोजगारको खोजीमा विदेशिने युवालाई रोक्ने सरकारले अहिलेसम्म नयाँ योजना बनाउन सफल भएको छैन।

_x000D_ _x000D_

वैदेशिक रोजगार क्षेत्रलाई नियमन गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने वैदेशिक रोजगारको विकल्प तत्काल खोजीने बताउँदै आएको छ।

_x000D_ _x000D_

श्रम मन्त्रालयले वैदेशिक रोजगारीको विकल्पमा आन्तरिक श्रम बजारमा युवालाई रोजगारीका अवसर निर्माण गरिने बताए पनि तत्काल यो अवस्था नरहेको श्रम विज्ञहरूको भनाइ छ। 

_x000D_ _x000D_

श्रम मन्त्रालयलाई ५ वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीका अन्त्य गर्नुपर्ने जिम्मेवारी रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दाहालले बताए।

_x000D_ _x000D_

उनले भने, ‘मन्त्रालयले वार्षिक रुपमा २ लाख युवाका लागि रोजगारीका अवसर निर्माण गदै छ। सोहीअनुसार मन्त्रालयले योजना र रोजगारीका सम्भावाना खोजी गरिहेको छ। युवा विदेशिने दरलाई सरकारले रोक्नुपर्छ भने हाम्रो मान्यता हो।’ 

_x000D_ _x000D_

मन्त्रालयका सचिवको भनाइ वैदेशिक रोजगार विज्ञले अस्वीकार गरेका छन्। स्वदेशमा रोजगारको अवसर निर्माण गर्न नसकेपछि मन्त्रालयले बहाना मात्र बनाएर पन्छिन खोजेको उनीहरूको आरोप छ।

_x000D_ _x000D_

सरकार विकास र रोजगारीका अवसर निर्माण गर्ने भन्दा राजनीतिक चेलखेलमा अल्मलिएको कारण बाध्यताकारी वैदेशिक रोजगारी अन्त्य गर्नेसक्ने तत्काल सम्भावाना नभएको वैदेशिक रोजगारविज्ञ गणेश गुरुङले बताए।

_x000D_ _x000D_

सरकारले रोजगारी र विकासलगायतका विषयमा अग्रिम योजना र ढाँचा निर्माण गर्नुपर्ने उनको भनाइ छ। सरकारले रेमिट्यान्सलाई बढी महत्व दिने गरेको यस क्षेत्रका सरोकारवालाको आरोप छ। 

_x000D_ _x000D_

५६ प्रतिशत घरधुरी वैदेशिक रोजगारमा 

_x000D_ _x000D_

नेपालबाट ५६ प्रतिशत घरधुरी वैदेशिक रोजगारमा गएको सरकारी अध्ययन देखाएको छ। वैदेशिक रोजगारमा कार्यरत कामदारबाट वाार्षिक रुपमा ७ खर्ब रेमिट्यान्स भित्रिने गरेको छ। करिब ३२ लाख घरपरिवार रेमिट्यान्सबाट लाभान्वित रहेको श्रम मन्त्रालयको अध्ययनमा उल्लेख गरिएको छ।

_x000D_ _x000D_

 जसका आधारमा हेर्न हो भने पनि विदेशिने नेपाली ७२ प्रतिशत हुने गरेको सरकारी अनुमान छ। २०७४/७५ मा परियोजनाले १६ जिल्लामा सूचना केन्द्र रहने गरेका एउटा अध्ययनले देखाएको छ।

_x000D_ _x000D_

एक घरका ४ जनासम्म रोजगारका लागि विदेशिएको सो अध्ययनमा उल्लेख छ। पछिल्लो समय युवाहरूको पनि विदेश मोह बढदै गएको पाइन्छ।

_x000D_ _x000D_

अहिले विदेशिने जनशक्तिमा शिक्षित युवा बढी रहेका छन्। कोरिया, इजरायल, मलेसिया,कतार, युएई, साउदी, युरोपका देश र अफ्रिका नेपालको रोजगार गन्तव्य देशभित्र पर्छन्।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०७५  १३:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण
सम्बन्धित सामग्री
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) निर्णयअनुसार जीव लाल भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै रामकृष्ण पुडासैनीलाई दाङको घोराही उपमहान... बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने गुठी संस्थानले करिब एक महिनाअघि उपमहानगरभित्रका सात वटा पोखरीका डिलमा बनेका अनधिकृत संरचना डोजर लगाएर हटाएको थियो। त्यसक्रममा सरकारक... बुधबार, असोज १४, २०८३
७४ लाख घुस प्रकरणमा नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर अधिकारीविरुद्ध अख्तियारले ६ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो। तीमध्ये दुईमा पूर्ण दोषी, दुईमा आंशिक दोषी र दुईमा सफाइ हुने फै... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्