• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

किन कम भयाे नर्सहरुमा ऊर्जा?

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २५, २०७५  १२:५४
1140x725

चितवनको भरतपुरलाई मेडिकल सिटी बनाउने विषय चर्चामा छ । यो निकै राम्रो कुरा हो । तर, चितवनमा कार्यरत जनशक्तिको अवस्था, उनीहरुले पाइरहेको सेवा–सुविधालगायतका विषयमा पनि ध्यान दिन आवश्यक छ।

_x000D_ _x000D_

चितवनमा नर्सको अवस्था त्यति राम्रो छैन । मेडिकल सिटीमा अवसरहरु धेरै आउँछन् त्यो सकारात्मक पक्ष हो । तर, नर्सलाई दिइने सेवा–सुविधा निकै कम छ । नर्सलाई उनीहरुको क्षमताअनुसार सम्मानित रुपमा काममा लगाउने र सेवा–सुविधा दिने गरिएको छैन। 

_x000D_ _x000D_

चितवनमा नर्सिङ पढाउने कलेजहरुको संख्या पनि उल्लेख्य छ । कलेजको संख्या बढेसँगै नर्सको संख्या पनि बढिरहेको छ । तर, यहाँका धेरै कलेजहरु गुणस्तरीय नर्सिङ जनशक्ति उत्पादन गर्ने ढंगले खोलिएका छैनन् । जसका कारण नर्सिङ अध्ययन गरिरहेका विद्यार्थीहरुले राम्रो सिप सिक्न पाइरहेका छैनन् । नर्सलाई राम्रो सिप सिकाउने खालका अस्पताल पनि ती कलेजसँग छैन । फलस्वरुप पास भएका नर्सिङ जनशक्तिको गुणस्तरमा प्रश्न उठ्ने खतरा बढेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

नर्सहरुको उत्पादनअनुसार धेरैले रोजगारीसमेत पाएका छैनन् । अधिकांश नर्स बेरोजगार बस्न बाध्य छन् । मुस्किलले जागिर पाउनेहरुको पनि तलब निकै कम हुन्छ । कतिपय अस्पतालले त नर्सलाई लामो समयसम्म सित्तैमा काम लगाइरहेका छन् । यो अवस्थामा सुधार ल्याउन आवश्यक छ । नर्स भनेको सम्मानित पेसा हो । उनीहरुलाई योग्यताअनुसार सेवा–सुविधा दिएर काममा लगाउनुपर्छ । तर, निजी अस्पतालमा काम गरिरहेका नर्सहरुको तलब ६/७ हजार छ । धेरै तलब पाउने नर्सले १५÷१६ हजारसम्म पाइरहेका छन् । यो त दुःखद् कुरा हो नि। 

_x000D_ _x000D_

नर्सको जनशक्ति उत्पादन निकै राम्रो छ। तर, अस्पतालमा भने उनीहरुलाई आवश्यकता अनुसारको दरबन्दीमा राखिएको हुँदैन। सरकारी अस्पतालमा पनि दरबन्दी निकै कम छ। निजीले त सकेसम्म थोरै नर्सबाट धेरै काम लिन खोज्छन्। भारतपुर अस्पताल अहिले ६ सय शय्याको छ। तर, सरकारले तीन सय शय्याको मात्र मान्यता दिएको छ। बाँकी तीन सय शय्या विकास समितिमार्फत चलाइएको हो। सरकारले स्वीकृति दिएको ३ सय शय्यामा पनि नर्सको दरबन्दी निकै कम छ।

Xtrem
Xtrem
_x000D_ _x000D_

त्यसमा हामी ४० जना मात्र नर्स छौं। नर्सको संख्या कम भएपछि विकास समितिले २ सय जना नर्स राखेको छ। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सामान्यतयाः एक जना नर्सको भागमा ५/६ जना बिरामीको सेवा गर्नुपर्ने हुन्छ। तर, हाम्रो अस्पतालमा ४० देखि ५० जनासम्म बिरामी हेर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा कसरी बिरामीलाई राम्रो सेवा दिन सकिएला ? नर्सहरु जीवनभर एउटै पदमा रहिरहनाले पनि उनीहरुमा ऊर्जा कम भएको छ।

_x000D_ _x000D_

जसरी डाक्टरको सुगम र दुर्गममा बसेको अवधिका आधारमा आन्तरिक बढुवा हुन्छ, त्यसरी नर्सहरुको बढुवा हुँदैन । हाम्रो त फाइल बढुवा भएर फटाफट प्रमोसन हुने चान्स नै छैन । नर्सलाई पनि काम गर्ने हौसला प्रदान गरियोस् भन्ने हामी चाहन्छौं। हामी उमेर घर्किसक्दा पनि एउटै पदमा काम गरिरहन बाध्य छौं । डाक्टरले भन्दा हामीले राम्रो काम गरेका हुन्छौं, बढी समय खटिएका हुन्छौं । तर, पनि कसैको चित्त बुझ्दैन। उल्टै हामी हेपिन्छौं, गाली खान्छौं। 

_x000D_ _x000D_

डाक्टरले भन्दा नर्सले २४ घण्टा ड्युटीमा बस्नुपर्ने हुन्छ। तर, नर्सकै दरबन्दी कम राखिन्छ। झन् अहिले सरकारले करारलाई विस्थापन गर्ने भनेपछि ४० जना नर्सले ६ सय बेड कसरी धान्छन् ? यो व्यवस्था लागू भयो भने बेड घटाउनुपर्ने स्थिति आउने छ । बिरामीको चापअनुसार नर्सको दरबन्दी बढाउनु पर्छ । आइसियुहरुमा एउटा नर्सले एउटा बिरामी हेर्नुपर्छ । तर, अस्पतालमा एउटा नर्सले ७ वटा बिरामी हेर्नुपर्ने बाध्यता छ । नर्सहरु र बिरामीको संख्या नमिलेको कारणले पनि गुणस्तरीय सेवा दिन सकिएको छैन। 

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०७५  १२:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
सम्बन्धित सामग्री
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) निर्णयअनुसार जीव लाल भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै रामकृष्ण पुडासैनीलाई दाङको घोराही उपमहान... बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने गुठी संस्थानले करिब एक महिनाअघि उपमहानगरभित्रका सात वटा पोखरीका डिलमा बनेका अनधिकृत संरचना डोजर लगाएर हटाएको थियो। त्यसक्रममा सरकारक... बुधबार, असोज १४, २०८३
७४ लाख घुस प्रकरणमा नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर अधिकारीविरुद्ध अख्तियारले ६ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो। तीमध्ये दुईमा पूर्ण दोषी, दुईमा आंशिक दोषी र दुईमा सफाइ हुने फै... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै बुधबार, असोज १४, २०८३
विधि विज्ञान प्रयोगशाला आधुनिक बनाइन्छ, सातै प्रदेशमा विस्तार गर्ने तयारी : मन्त्री पुन बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्