काठमाडाैं– यसपालिकको छठ गुह्वेश्वरी, कमलपोखरी, थापाथली लगायतका स्थानमा मनाइने भएकाे छ।
_x000D_
_x000D_
यसको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्नेछ। ‘हामीलाई आयोजकबाट अनुरोध भएर आएको खण्डमा व्यवस्थापन गरिदिन्छौं,’ काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, ‘अहिलेसम्म हामीलाई गुह्वेश्वरीबाट अनुरोध आएको छ।’
_x000D_
_x000D_
यसअघि रानीपोखरीमा मनाइँदै आएको छठ रानीपोखरीको पुननिर्माण हुन नसकेपछि अन्य स्थानमा मनाइँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।