• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

रोजगारीका नाममा भारत हुँदै तेस्रो देशमा नेपाली महिलाको तस्करी

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २४, २०७५  ०९:१४
1140x725

काठमाडौं- पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन देखाएर नेपाली युवतीलाई भारत हुँदै तस्करले खाडीका देश, युरोप र अफ्रिका पुर्‍याउने क्रम बढ्दो छ। गत सोमबार भारत हुँदै खाडीका देश लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरिएको छ। भारतबाट उद्धार गरिएका ४० मध्ये ३ जनालाई त्यहीँ देह व्यापारमा जबरजस्ती लगाउने गरेको पनि खुलेको छ।

_x000D_ _x000D_

भारत गाजियावादस्थित इन्द्रपुरममा तीन वटा भवनमा राखिएका ३७ नेपाली महिलालाई माइती इन्डियाले भारतीय प्रहरीको सहयोगमा उद्धार गरी स्वदेश फर्काएको हो। माइती इन्डियाका बालकृष्ण पाण्डेका अनुसार उद्धार गरिएका नेपाली महिलालाई १७, १३ र ७ जनाको समूह बनाई फरकफरक स्थानमा तस्करीले लुकाएको ठाउँबाट उद्धार गरिएको थियो।

_x000D_ _x000D_

नेपाल सरकारले खाडीका मुलुक घरेलु महिला कामदार पठाउन प्रतिबन्ध लगाएपछि भारत हुँदै नेपाली महिला तस्कर गरेर पुर्‍याउने क्रम रोकिएको छैन।

_x000D_ _x000D_

गत साउन महिनामा भारतको राजधानी नयाँ दिल्लीबाट वैदेशिक रोजगारीका लागि हिँडेका ७३ जना नेपाली महिलाको उद्धार गरिएको थियो। नयाँदिल्ली महिला अयोग र स्थानीय प्रहरीले ७३ महिलाको उद्धार गरेको भारतको दिल्लीस्थित नेपाली दूतवासले विज्ञप्तिमार्फत जनाएको थियो। 

_x000D_ _x000D_

मानव तस्करहरूले खाडी मुलुकमा आकर्षक रोजगार दिलाउने प्रलोभन देखाई भारतका विभिन्न स्थानमा पुर्याई तेस्रो मुलुक लैजान लागेका महिलाको भारतीय प्रहरी महिला आयोग बेलाबेला उद्धार गरी नेपाल प्रहरीलाई जिम्मा लगाउदै आएको छ।  
_x000D_  
_x000D_ सरकारले रोजगारीका नाममा हुने मानव तस्करी नियन्त्रणको प्रयास गरिरहेको बताए पनि यो क्रम रोकिएको छैन। 'सरकारको आँखा छलेर वा लुकेर कामको खोजीमा विदेशिनेलाई रोक्न समस्या नै छ,' श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मी भन्छन्, 'रोजगारी पाउने आसमा कसैको लहैलहैमा लागेर अवैध बाटो भएर जाने कामदार नियन्त्रण गर्न गाह्रो हुन्छ।' मन्त्रालयले रोजगारीका नाममा हुने मानव तस्करी नियन्त्रण गर्नेगरी योजना बनाइरहेको उनी बताउँछन्।

_x000D_ _x000D_

मासिक सयभन्दा धेरै महिला तस्करी   
_x000D_ आर्थिक वर्ष २०७४/७५ मा भारतबाट उद्धार गरिएका नेपाली महिलाको संख्याभन्दा धेरै नेपाली महिलाको पछिल्ला महिनामा भारतका विभिन्न स्थानबाट उद्धार गरियो। दूतावासका अनुसार अघिल्लो आर्थिक वर्षमा ६० नेपाली महिलाको भारतबाट उद्धार गरिएको थियो। जबकि पहिलो ३ महिनामा करिब २ सयभन्दा महिलालाई भारतबाट उद्धार गरिएको छ। भारतको महिला आयोगले तस्करीमा परेका महिला उद्धार अभियान चलाइरहेको छ। 

_x000D_ _x000D_
_x000D_

गत आर्थिक वर्षमा विदेशबाट सरकारले करिब ९ सय जनाको उद्धार गर्दा अधिकांश महिला नै थिए। एक अध्ययनमा वार्षिक १५ हजारभन्दा धेरै नेपाली युवती भारत हुँदै तेस्रो मुलुक तस्करले लैजाने गरेका छन्। 

_x000D_
_x000D_ _x000D_

पछिल्लो दिनमा मासिक सयभन्दा धेरै महिला रोजगारीका नाम तस्करी भइरहेको माइती नेपालको एक अध्ययनमा देखाइएको छ। भारतसँग सीमा जोडिएका नाकाबाट दैनिक ठूलो संख्यामा नेपाली युवती रोजगारीका नाममा तस्करी हुने गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

महिला तस्कर नेपाल र भारतको साझा समस्या भएको भन्दै यो विषयमा गम्भीर हुनुपर्ने भारतीय मानव अधिकारकर्मीले आवाज उठाउँदै आएका छन्। नेपालमा झापा, बर्दिया, वीरगन्ज,  बुटवल, धनगढी र सुनौली लगायतका नाकाबाट नेपाली महिलालाई भारत पुर्‍याउने गरिएको प्रहरीले बताउँदै आएको छ।  

_x000D_ _x000D_

मानव तस्करीको रुट भारत
_x000D_ प्रहरीको अध्ययन अनुसार भारतको स्थलमार्ग प्रयोग गरेर धेरै नेपाली महिला रोजगारीका लागि तेस्रो मुलुक जाने गरेका छन्। प्रहरीको सहयोगमा विभिन्न संघ संस्थाले सीमा क्षेत्रमा अवैध रुपमा रोजगारीका लागि जाने महिलाको उद्धार गर्दै आएको छ। यस्तै, अवैध रुपमा भारतको बाटो हुँदै खाडीका देशमा रोजगारीमा जाने र त्यहाँ समस्यामा पर्ने महिलाको संख्या पनि ठूलो छ।

_x000D_ _x000D_

गत आर्थिक वर्षमा विदेशबाट सरकारले करिब ९ सय जनाको उद्धार गर्दा अधिकांश महिला नै थिए। एक अध्ययनमा वार्षिक १५ हजारभन्दा धेरै नेपाली युवती भारत हुँदै तेस्रो मुलुक तस्करले लैजाने गरेका छन्। 

_x000D_ _x000D_

उद्धार गरिएका महिलासँगको सोधखोजमा उनीहरुले राम्रो रोजगारी पाइने आशामा विदेश जाने गरेको बताउने गरेका छन्। राम्रो आम्दानी हुने र कुनै समस्या नहुने भन्दै दलालले महिलालाई प्रलोभनमा पारी अवैध बाटोबाट विदेश लैजाने गरेको महानगरीय अपराध महाशाखाका प्रवक्ता नरेन्द्र उप्रेती बताउँछन्। 

Xtrem

Xtrem
_x000D_ _x000D_
_x000D_

महिला कामदार प्रायः भारत हुँदै तेस्रो देश मेनपावरभन्दा बाहिरका व्यक्तिको सम्पर्कबाट जाने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

_x000D_
_x000D_ _x000D_

मानव तस्करले नेपाली युवतीलाई आकर्षक रोजगारीका लागि भन्दै खाडी मुलुक लगायत अन्य देश पुर्याएर जबर्जस्ती देह व्यापारमा फसाउने गरेका उदाहरण पनि प्रशस्त छन्। 

_x000D_ _x000D_

गत साउन ५ मा केन्याको डान्सबारमा काम गर्न पुगेका १३ नेपाली युवतीको केन्या प्रहरीले उद्धार गरी नेपाल फर्काउन सहयोग गरेको थियो। विदेशमा पुगेर अप्ठ्यारोमा पर्ने कामदारको समस्या सुन्न र सहयोग गर्न ३ वर्षदेखि हटलाइन टेलिफोन सेवा सञ्चालन भइरहेको महाशाखाका प्रवक्ता उप्रेती बताउँछन्। हटलाइन फोनमार्फत वैदेशिक रोजगारीमा समस्यामा परेका कामदारलाई उद्धार र सहयोग गर्न सहज भएको उनको भनाइ छ।

_x000D_ _x000D_

दलालको रहस्य खोल्दैनन् तस्करीमा परेका महिला
_x000D_ कामको खोजीमा विभिन्न देश पुगेका नेपाली कामदारकै सम्पर्कमा धेरै महिला व्यक्तिगत भिसा लिई रोजगारीमा जाने गरेका छन्। यसरी विदेशमा कार्यरत कतिपय नेपालीले नै आफ्ना सम्पर्कमा रहेका दिदी–बहिनीलाई राम्रो काम छ भनेर तस्करको सम्पर्कमा पुर्याउने गरेको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ। 

_x000D_ _x000D_

महिला कामदार प्रायः भारत हुँदै तेस्रो देश मेनपावरभन्दा बाहिरका व्यक्तिको सम्पर्कबाट जाने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। भारत हुँदै तेस्रो मुलुक रोजगारीको खोजीमा जाने प्रायः महिला अशिक्षित, गरिब र वैदेशिक रोजगारीबारे केही जानकारी नै नभएकाहरु हुने गरेको सिआइबीका निरीक्षक राजकुमार सिलवालले जानकारी दिए। ‘विदेश जाने भनेपछि केही नबुझी जाँदा धेरै सोझा महिला फस्ने गरेका छन्। प्रहरीले उद्धार गरेका महिलाले दलाल र तस्कारका विषयमा केही बताउँदैनन्। त्यसकारण अनुसन्धानमा पनि समस्या हुने गरेको छ,’ उनले भने।

_x000D_ _x000D_

एक तस्कर अर्को तस्करसँग परिचित नभईकनै महिला ओसारपासर हुने गरेको उनी बताउँछन्। प्रहरीले उद्धार गरेका महिलाले तस्करका विषयमा नै अनभिज्ञता प्रकट गर्ने गरेका छन्।

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०७५  ०९:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोसी बाढी प्रभावितलाई दिपक–हिमा दम्पत्तीको ११ लाख सहयोग
वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने
डडेल्धुराका २८ वर्षीय मेयर जोशीले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोसी बाढी प्रभावितलाई दिपक–हिमा दम्पत्तीको ११ लाख सहयोग बिहीबार, असोज १५, २०८३
वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने बिहीबार, असोज १५, २०८३
डडेल्धुराका २८ वर्षीय मेयर जोशीले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी बिहीबार, असोज १५, २०८३
परीक्षामा पास गराइदिने प्रलोभन देखाएर छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ बिहीबार, असोज १५, २०८३
मुख्यमन्त्री सम्मेलनको मिति सर्‍यो बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्