• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

हप्तौंदेखि लगातार खोकी लागिरहेको छ? के गर्ने?

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २४, २०७५  १४:२०
1140x725

तीन हप्ताभन्दा बढी समयसम्म पनि लगातार खोकी लागेपछि मात्र परामर्श लिन डाक्टरकहाँ जाने मानिस थुप्रै भेटिन्छन्। विशेषगरी, गरी फ्लु फैलने समयमा र फ्लुको संक्रमण भइसकेका बिरामीहरुमा यो समस्या बढी देखिने गरेको छ। फ्लुको सिजन सुरु भएसँगै धेरै मानिसलाई ज्वरो आउने र रुघाखोकीको समस्या हुने गरेको छ।

_x000D_ _x000D_

उपचार गरेर एक पटक ठीक भइसके पश्चात् पनि फेरि सुख्खा खोकी लगातार लागिरहने भन्दै परामर्श लिन आउने बिरामी पनि भेटिने गरेको छ। बीचमा निको भएर केही बर्षको अन्तरालपछि पुन लगातार खोकी लागिरहने समस्या लिएर आउने धेरै छन्। लगातार खोकी लाग्नुका साथै टाउको दुख्ने, छाती दुख्ने, सास फेर्न अप्ठेरो हुने, पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने गरेका समेत समस्या लिएर परामर्श लिन आउने बिरामीको संख्या पनि कम छैन। 

_x000D_ _x000D_

यस्तो समस्या भएका बिरामीको छातीको एक्सरे भने सामान्य नै देखिने गरेको छ। तरपनि समस्या समाधान नभएर धेरैलाई चिन्तित बनाएको हुन सक्छ। निरन्तर खोकी लागिरहनुका धेरै कारणहरु हुन् सक्दछन्। यसका कारण र निवारणको चर्चा गर्नुअघि यसका सम्बन्धमा भएका चिकित्सकीय अनुसन्धानको चर्चा गरौं। 

_x000D_ _x000D_

द अमेरिकन कलेज अफ चेस्ट फिजिसियनसले खोकीको अवधिका आधारमा वर्गीकरण गरेको छ। तीन हप्तासम्मको खोकी भएमा 'एक्युट वा तीव्र खोकी', तीनदेखि आठ हप्तासम्मको खोकीलाई 'सब-एक्युट वा अर्ध-दीर्घ खोकी' र आठ हप्ताभन्दा बढी अवधिसम्म निरन्तर खोकी लागेको भए त्यसलाई 'क्रोनिक वा दीर्घ खोकी'का रुपमा उसले वर्गीकरण गरेको छ। यही अनुसन्धानका अधारमा नै अहिले खोकीका सम्भावित कारणहरु र उपचार गर्न सुझाव दिने गरिएको छ।

_x000D_ _x000D_

तीन हप्तासम्मको एक्युट वा तीव्र खोकी भएमा सामान्यतया भाइरल संक्रमण पनि एक प्रमुख कारण हुन् सक्छ। 'फ्लु भाइरस' यसको प्रमुख कारण हो। यसबाहेक अन्य कारण पनि हुन सक्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

तीन हप्तादेखि आठ हप्तासम्म लगातार खोकी लागेमा 'पोष्ट भाइरल/पोष्ट इन्फेक्सिओस खोकी' अर्थात् 'भाइरसको संक्रमण प्रश्चात उत्पन्न खोकी' हुनसक्छ। यही वर्षको असोज पहिलो हप्ता काठमाडौंमा 'हंगकंग फ्लु' अर्थात् एच. थ्री. एन. टु प्रजातिको फ्लु भाइरस देखिएको थियो। यस्तो रोग लागेका बिरामीलाई तीन हप्ताभन्दा बढी समयसम्म निरन्तर खोकी लागिरहन्छ। यसको उपचार मैले आफैं गरेको थिएँ। यो मेरा लागि नेपालमा पहिलो अनुभव थियो। 

_x000D_ _x000D_

हालै नेपालमा इन्फ्लुएन्जा 'ए' अन्तर्गत पर्ने एच. वान. एन वान. पीडीएम २००९ र एच. थ्री. एन. टु प्रजाति देखिसकेको सार्वजनिक भैसकेको छ। तसर्थ फ्लु हुने सिजनमा लामो समयसम्म खोकी लागिरहेमा र अरु कारण नदेखिएमा संक्रमण पश्चात् उत्त्पन्न भएको खोकी हुनसक्छ। यसको उपचार समयमा नै हुन जरुरी हुन्छ। 
_x000D_ के गर्ने?
_x000D_ 'पोस्ट भाइरल/पोस्ट इन्फेक्सिओस खोकी' समय क्रमसंगै आफैं कम हुँदै जान्छ। तर पनि स्वस्थकर्मीसंग स्वस्थ जाँच गरी परामर्श लिन जरुरी हुन्छ। पैंसठ्ठी वर्षभन्दा माथि उमेरका, श्वास-प्रश्वाससम्बन्धी दीर्घ रोग लागेका, उच्च रक्तचाप भएका, मधुमेह भएका, अंग प्रत्यारोपण गरेका, तीन वर्षमुनिका बालबालिका, मोटोपन भएका, कुपोषण भएका यसको जोखिममा पर्ने समूह हुन्। 

_x000D_ _x000D_

जोखिमका समूहले हरेक फ्लु सिजनमा खोप लगाउने गरेमा यसबाट उत्पन्न हुने लगातारको खोकी र अरु जटिलताबाट धेरै हदसम्म मुक्ति पाउन सक्दछन्। एन्टिबायोटिक ‌औषधि चाँहि चिकित्सकको परामर्श बिना प्रयोग गर्नु हुँदैन। घरमा प्रशस्त आराम गर्ने, मनतातो र झोलिलो खानेकुरा खाने, धुलो-धुवाँबाट टाढा रहने गरेमा खोकीको संक्रमण कम हुन्छ। यदि दुइ महिना वा सो भन्दा पछि पनि लगातारको खोकी कम नभएमा चिकित्सकसँग सल्लाह लिन जरुरी हुन्छ।   

Xtrem
Xtrem
_x000D_ _x000D_

- (डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटको संयोजकका रुपमा कार्यरत छन्।) 
_x000D_  

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०७५  १४:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोसी बाढी प्रभावितलाई दिपक–हिमा दम्पत्तीको ११ लाख सहयोग
वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने
डडेल्धुराका २८ वर्षीय मेयर जोशीले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी
सम्बन्धित सामग्री
भोटेकोसी बाढी प्रभावितलाई दिपक–हिमा दम्पत्तीको ११ लाख सहयोग विसी ग्रुप कर्णालीका अध्यक्ष युवा व्यवसायी दीपककुमार बुढाक्षेत्री र निर्देशक हिमा कुमारी उपाध्यायले बिहीबार अर्थ मन्त्रालयमा आयोजित... बिहीबार, असोज १५, २०८३
तीन जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्वार नाम्खाको लिमी उपत्यका भ्रमणका लागि गएका जर्मनी देशका तीन जना विदेशीको बिहिवार उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ... बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? प्रस्तावित विधेयकले निजामती कर्मचारीले पाउने बिदालाई अधिकार नभई सहुलियतका रूपमा परिभाषित गरेको छ। बिदा स्वीकृत गर्ने अधिकारीले कार्य... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
भोटेकोसी बाढी प्रभावितलाई दिपक–हिमा दम्पत्तीको ११ लाख सहयोग बिहीबार, असोज १५, २०८३
वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने बिहीबार, असोज १५, २०८३
डडेल्धुराका २८ वर्षीय मेयर जोशीले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी बिहीबार, असोज १५, २०८३
परीक्षामा पास गराइदिने प्रलोभन देखाएर छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ बिहीबार, असोज १५, २०८३
मुख्यमन्त्री सम्मेलनको मिति सर्‍यो बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्