काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीका लगाएका छन् । उनले आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा कपुरधारास्थित उपराष्ट्रपतिको निवासमा भाइटीका थापेकाे पुनको सचिवालयले जनाएको छ।
_x000D_
_x000D_
उपराष्ट्रपतिकी दिदी गृहजिल्ला रोल्पामा रहेकाले उनले नजिकका बहिनीहरु चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाबाट टीका लगाएका हुन्।
_x000D_
- रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।