• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

यी हुन् मुख स्वस्थ राख्ने र दाँत जोगाउने खानेकुरा

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २३, २०७५  ०३:०८
1140x725

काठमाडौं- खाना र मुखको स्वास्थ्यको अन्योन्याश्रित सम्बन्ध हुन्छ। स्वस्थ खानाले मुख र दाँत स्वस्थ रहन्छ। मुख र दाँत स्वस्थ भएन भने राम्ररी खाना खान सकिँदैन र शरीर रोगले ग्रस्त हुन सक्छ।

_x000D_ _x000D_

स्वस्थ खाना भन्नाले शरीरको बृद्धि र विकासलाई चाहिने आवश्यक पौष्टिकतत्वयुक्त खाना भनेर बुझिन्छ। यी पौष्टिक तत्वहरु कार्वोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन र खनिजपदार्थ हुन्। कार्वोहाइड्रेट पाइने स्रोतहरु अन्न, आलु, दूधजन्य परिकार र फलफूल हुन्।

_x000D_ _x000D_

दाँतमा टाँसिने र रिफाइन गरिएको कार्वोहाइड्रेटयुक्त (जस्तैः बिस्कुट, चकलेट, चाउचाउ, पाउरोटी आदि) खानेकुरा दाँतका लागि हानिकारक हुन्छ। यी खानेकुरा खाएपछि दाँत सफा गर्नु अपरिहार्य हुन्छ। कार्वोहाइड्रेटयुक्त खानेकुराबाट मुखमा हुने ब्याक्टेरियाले अम्लीय पदार्थ बनाँउछ। यो पदार्थले दाँतलाई क्षति गर्दछ र विस्तारै दातँमा खाल्डो पर्छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

जसलाई समयमै उपचार गरेन भने यो बढेर जान्छ र दाँत दुख्छ। हामी यस्तो अवस्थालाई दाँतमा किरा लागेको भनेर बुझ्छौँ। रेसादार (फाइबरयुक्त) खानेकुराले दाँत सफा गर्छ र दाँतसम्बन्धी समस्या आउने सम्भावना कम हुन्छ। फाइबर अन्तर्गत गँहु, मकै, गेडागुडी, बन्दा, मुला, मटर, स्याउ, नास्पाती आदि पर्छन्। माछामासु, अण्डा, गेडागुडी, दूधजन्य परिकारहरूमा प्रोटिन पाइन्छ। प्रोटिनले गर्भावस्थामा बच्चाको दाँत र हड्डी बन्ने प्रक्रियामा ठूलो भूमिका खेलेको हुन्छ।

_x000D_ _x000D_

प्रोटिनको कमीले बच्चाको दाँत ढिलो उम्रने, दाँतहरु कमजोर हुने र मुखको हड्डीको विकास नहुने जस्ता समस्या आउँछन्। दाँतहरु बाङ्गाटिङ्गा हुन्छन्। जसको कारणले खानेकुरा अड्किने र सफा गर्न गार्हो हुनाले दाँतमा किरा लाग्ने र गिजा सम्बन्धी विभिन्न रोग लाग्ने हुन्छ। भिटामिनयुक्त खानेकुराहरु हरियो सागपात, फलफूल, दूधजन्य परिकार, माछामासु, अण्डा आदिमा पाइन्छ।

Xtrem
Xtrem
_x000D_ _x000D_

भिटामिनले रोगसँग लड्ने, छाला स्वस्थ राख्ने, हड्डीको विकास गर्ने काम गर्दछ। भिटामिनको कमीले गिजा, जिब्रो र मुखमा घाउ आउने, गिजा सुन्निने, गिजाबाट रगत आउने, हड्डी खिइने र दाँत हल्लिने जस्ता समस्या आँउछन्। खनिज पदार्थमा विशेष गरी क्याल्सियम, आइरन र फ्लोराइड पाइन्छ। मुखको स्वास्थ्यका लागि खनिज पदार्थ आवश्यक हुन्छ। क्याल्सियमका स्रोतहरु दूधजन्य परिकार, हरियो सागपात हुन्।

_x000D_ _x000D_

क्याल्सियमले दाँत र हड्डीको विकास गर्छ। आइरनयुक्त खानामा कलेजो, अण्डाको पँहेलो भाग, हरियो सागपात पर्छन्। आइरनको कमी भएमा मुखमा घाउ आउने, जिब्रो सुन्निने, रातो हुने र पोल्ने, खानेकुराको स्वाद नआउने र खाँदा वा थुक निल्दा समेत गाह्रो हुने गर्दछ।

_x000D_ _x000D_

फ्लोराइडले दाँतमा एउटा पातलो तह बनाँउछ जसले दाँतलाई सड्नबाट बचाँउछ। फ्लोराइड पाइने स्रोतहरु पानी, चिया, समुद्रमा पाइने जीव र वनस्पति हुन्। खानपिनमा यी कुरालाई ध्यान दिनाले हाम्रो मुख र दाँत स्वस्थ रहन्छ। खानपिनमा लापरबाही गर्नाले मुखको स्वास्थ्यसँगसँगै सम्पूर्ण शरीरकै स्वास्थ्यमा असर पर्ने हुन्छ। तसर्थ स्वस्थ खाना खाऔँ, निरोगी जीवन बिताऔँ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०७५  ०३:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विष्णु पौडेल र शंकर पोखरेललाई ओलीको आरोप– अध्यक्ष हटाउने अपराधपूर्ण क्रियाकलाप
सरकारका प्रवक्ताले भने– अपरिचित व्यक्तिबाट धम्की आएपछि चोलेन्द्रलाई सुरक्षित स्थानमा सारिएको हो
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
सम्बन्धित सामग्री
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय लोकसेवा आयोगले दिएको परामर्श वेवास्ता गर्दै सरकारले विधेयक संसदमा लान लागेको हो । मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन सरकारका प्रवक्ता सस्मित पोखरेलले चोलेन्द्रलाई प्रहरीले रेस्क्यु गरेको तर्क गरे । मंगलबार, असोज १३, २०८३
पूर्व प्रधानन्यायाधीश राणाको पक्राउप्रति मानव अधिकारकर्मी र नागरिक समाजको आपत्ति उनीहरूले असोज १० गते मध्यरातमा राणालाई निवासबाट पक्राउ गरी असोज ११ गते दिनभर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा राखेर... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
विष्णु पौडेल र शंकर पोखरेललाई ओलीको आरोप– अध्यक्ष हटाउने अपराधपूर्ण क्रियाकलाप मंगलबार, असोज १३, २०८३
सरकारका प्रवक्ताले भने– अपरिचित व्यक्तिबाट धम्की आएपछि चोलेन्द्रलाई सुरक्षित स्थानमा सारिएको हो मंगलबार, असोज १३, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्