• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

के हो निपा भाइरस, कसरी जोगिने यो खतरनाक भाइरसबाट ?

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २२, २०७५  १३:२९
1140x725

निपा भाइरस पशुबाट मानिसमा सर्ने नयाँ रोगको रुपमा विकसित हुँदै गरेको एक खतरनाक भाइरस संक्रमण हो । यसले मानिस र पशु दुबैलाई संक्रमण गर्न सक्दछ । यस भाइरस प्राकृतिक रुपमा टेरोपस भन्ने प्रजातिको चमेरोमा रहने गर्दछ । 
_x000D_ निपा भाइरस पारामिक्जोभाइरिडि परिवारभित्र पर्ने हेप्नीभाइरस भन्ने समूहको एक सदस्य हो जसमा यस  बाहेक हेन्ड्रा भाइरस पनि पर्दछ । सन् १९९४ मा घोडा र मानिस हरुमा श्वासप्रश्वास सम्बन्धि रोगको कारक तत्वको रुपमा यस भाइरस पहिलोपटक पत्ता लागेको थियो । 
_x000D_ त्यसैगरि पहिलो पटक सन १९९८ मा मलेसियामा यो भाइरस संक्रमणले महामारीको रुप लिएको थियो। त्यस बखत सुंगुरको माध्यमबाट यो भाइरस मानिसमा सरेको थियो।  त्यसपश्चात् सिङ्गापुरमा र सन् २००४ मा बङ्लादेश हुँदै भारतसम्म देखापरेको थियो । हालसालै भारतको केरलामा निपाह भाइरसको संक्रमणबाट १४ जनाको मृत्यु भइसकेको तथ्यांक सार्वजनिक भएको छ।  

_x000D_ _x000D_

कसरी सर्दछ निपा भाइरस ? 
_x000D_ बैज्ञानिक अनुसन्धान अनुसार निपाह भाइरसलाई मानिस अथवा जनावरले श्वासप्रश्वासद्वारा निल्नाले यसको संक्रमण हुने गर्दछ।  यसले श्वासनलिमा रहने इपिथेलियल सेलमा आक्रमण गरि संक्रमण सुरु गर्दछ। मुख्य रुपमा दुर्इवटा बाटो मार्फत् केन्द्रिय स्नायु प्रणालीमा प्रवेश गर्दछ । इपिथेलोयलबाट भाइरस अल्फ्याक्टोरी भन्ने नसा हुँदै अथवा रगतको बाटो हुँदै कोरोइड प्लेक्सस र स्नायु रक्तसञ्चार प्रणालीमा प्रवेश गर्दछ।

_x000D_ _x000D_

प्रमुख रुपमा आफ्नो प्राकृतिक भाण्डारण चमेरोबाट कुनै मध्यस्त जनावर जस्तै  घोडा,  सुँगुर, गाई गोरु इत्यादि अथवा प्रत्यक्ष रुपमा चमेरोको संसर्गमा आएको फलफुलबाट सर्ने गर्दछ । पछिल्लो पटक बंगलादेशमा भएको महामारी चमेरोले खाएको सुपारीबाट भएको अनुसन्धानबाट पत्ता लागेको थियो । त्यस पश्चात् भाइरस जनावरबाट जनावर,  जनावरबाट मानिस र मानिसबाट मानिसमा पनि सर्न सक्दछ। 

_x000D_ _x000D_

_x000D_ _x000D_

संक्रमणका लक्षणहरु 
_x000D_ निपा भाइरस संक्रमणको लक्षण फरक–फरक हुने गरेको पाइएको छ । कोही ब्यक्तिहरुमा यस भाइरसले कुनै पनि लक्षण बिना नै संक्रमण गर्न सक्छ भने कुनै ब्यक्तिहरुमा सामान्य श्वासप्रश्वास प्रणालिमा समस्या ल्याउने देखि खतरनाक इन्सेफलाइटिस सम्मको लक्षण देखा पर्न सक्दछ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

सुरुको अबस्थामा यस भाइरस संक्रमणको लक्षण इन्फुएन्जा (फ्लु) को जस्तै ज्वरो आउने,  टाउको दुख्ने, मांसपेसी दुख्ने, वाकवाकी लाग्ने र टन्सिलाइटिस जस्ता लक्षण हरु देखापर्दछन्। यो भाइरसले स्नायु प्रणालीमा आफ्नो संख्या बृद्धिसँगै रिंगटा लाग्ने,  झुम्म बनाउने, कहिलेकाहिँ बेहोस बनाउने जस्ता इन्सेफ्लाइटिसको लक्षणहरु देखा पर्न थाल्दछन्।  केही ब्यक्तिहरुमा यसले निमोनिया र श्वासप्रश्वासमा बाधा ल्याउन पनि सक्दछ भने रोगले अझै गाल्दै लैजाँदा हातगोडा काम्ने र मस्तिष्क सुन्निने लक्षण हुँदै मानिस लक्षण देखा पर्न थालेको २४ देखि ४८ घण्टामा कोमामा जान सक्दछ।  
_x000D_ यो रोगको संक्रमण समय ४ देखि १४ दिनसम्म रहेको बैज्ञानिक हरुले दाबी गरेका छन्। यस रोग लागेको लगभग ४० देखि ७५ प्रतिशत मानिसको मृत्यु हुन सक्ने र २० प्रतिशत मानिस कुनै न कुनै स्नायु प्रणालीको समस्या (जस्तै शरीर काँप्ने,  ब्यक्तित्व परिवर्तन) जस्ता समस्या देखा पर्न सक्दछन् भने सामान्य मस्तिष्क सुन्निने लक्षणलाई जित्न सक्ने मानिस भने पूर्ण रुपमा निको हुन सक्दछ। 

_x000D_ _x000D_

कसरी पत्ता लगाउने ? 
_x000D_ रोग लागेको प्रारम्भिक रुपमा लक्षणहरु हेरेर र रोगको आशंका लागेमा शारिरिक तरल पदार्थ हरुको प्रयोगशालामा परिक्षण गरेर रोग पत्ता लगाउन सकिन्छ । यस भाइरसको लागि प्रयोगशालमा शरिरले पैदा गर्ने तरल पदार्थहरु जस्तै ( पसिना, र्या ल) आदिको नमुनाको इएलाइएसए, पीसीअआर र भाइरस कल्चर गर्ने विधिद्वारा संक्रमण प्रमाणित गर्न सकिन्छ।

_x000D_ _x000D_

उपचार 
_x000D_ यसको लागि हालसम्म कुनै औषधि र भ्याक्सिनको विकास भइसकेको छैन । रोगको लक्षण अनुसार सघन उपचार कक्षमा राखी स्नायु प्रणालीमा देखापर्ने लक्षणको आधारमा उपचार गर्ने बिधीलाई विश्व स्वास्थ्य संगठनले उपचार बिधिको रुपमा सुझाएको छ।

Xtrem
Xtrem
_x000D_ _x000D_

बच्ने उपाय 
_x000D_ चमेरो यसको मुख्य स्रोत भएकोले चमेरोले जुठो हालेर छोडेको फलफुलरु (विशेष गरी रुखमा पाकेर आदि खाइएको ) नखाने, फलफुल राम्रोसँग पखालेर तथा तरकारीहरु सकेसम्म पकाएर खाने गर्नाले प्रत्यक्ष रुपमा चमेरोबाट हुने संक्रमणबाट वच्न सकिन्छ । यसको साथै जनावरको गोठ, फार्महरु सफा राख्ने, मासु काट्दा पकाउँदा पन्जा र मास्कको प्रयोग गर्नाले जनावरबाट हुन सक्ने संक्रमण बाट बच्न सकिन्छ । संक्रमित मानिसहरुबाट जोगिनको लागि हात मिलाउने, अंकमाल गर्ने, भिडभाडमा जाँदा बिरामीलाई भेट्न जाँदा मास्क लगाउनु राम्रो हुन्छ ।  
_x000D_  
_x000D_ साइमन हाल द कोरियामा माइक्रोबायोलोजी विषयका बिध्यावारिधी सोधकर्ता हुन् ।
_x000D_  

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०७५  १३:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारका प्रवक्ताले भने– अपरिचित व्यक्तिबाट धम्की आएपछि चोलेन्द्रलाई सुरक्षित स्थानमा सारिएको हो
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
सम्बन्धित सामग्री
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय लोकसेवा आयोगले दिएको परामर्श वेवास्ता गर्दै सरकारले विधेयक संसदमा लान लागेको हो । मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन सरकारका प्रवक्ता सस्मित पोखरेलले चोलेन्द्रलाई प्रहरीले रेस्क्यु गरेको तर्क गरे । मंगलबार, असोज १३, २०८३
पूर्व प्रधानन्यायाधीश राणाको पक्राउप्रति मानव अधिकारकर्मी र नागरिक समाजको आपत्ति उनीहरूले असोज १० गते मध्यरातमा राणालाई निवासबाट पक्राउ गरी असोज ११ गते दिनभर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा राखेर... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
सरकारका प्रवक्ताले भने– अपरिचित व्यक्तिबाट धम्की आएपछि चोलेन्द्रलाई सुरक्षित स्थानमा सारिएको हो मंगलबार, असोज १३, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन मंगलबार, असोज १३, २०८३
पूर्व प्रधानन्यायाधीश राणाको पक्राउप्रति मानव अधिकारकर्मी र नागरिक समाजको आपत्ति मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्