तुलसीपुर- दाङमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ।
_x000D_
_x000D_
राप्ती गाउँपालिका–३ मसुरियाका २० वर्षीय सुरेन्द्र चौधरीको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।
_x000D_
_x000D_
तोरन बनाउनका लागि बाँस काट्ने क्रममा विद्युत्को तारले छुँदा चौधरीको मृत्यु भएको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।