• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बदलिँदो मौसममा बच्चालाई हुने स्वास्थ्य समस्यामा अपनाउनुपर्ने होसियारी

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २१, २०७५  ०९:३०
1140x725

काठमाडौं- अहिलेको मौसममा बच्चाहरु हप्तै पिच्छेजसो बिरामी परिरहन्छन्। बच्चाहरुलाई यो मौसममा कहिले ज्वरो आउने, खोकी लाग्ने, जिउ दुख्ने, खाना मन नगर्ने जस्ता समस्याले अभिभावकलाई हैरान हुन्छन्।

_x000D_ _x000D_

अहिले धेरै बच्चाहरु बिरामी परिराख्नुको मुख्य कारण भनेको मौसम परिवर्तन हो।

_x000D_ _x000D_

बच्चामा रोगसँग लड्न सक्ने क्षमतामा कमी हुने हुनाले बच्चाहरुलाई छिटो भाइरसले समात्ने गर्छ र  धेरै बिरामी पर्ने गर्दछन्। 

_x000D_ _x000D_

यो मौसम परिवर्तन हुने समय भएकाले बच्चाहरुमा रुघाखोकी लाग्ने, शरीर दुख्ने ,झाडा–पखाला लाग्ने, घाँटी दुख्ने जस्ता समस्याहरु देखा पर्र्नु सामान्य हो।

_x000D_ _x000D_

मौसम परिवर्तन हुँदा शरीरको हार्मोन र रोगसँग लड्न सक्ने क्षमतामा कमी आउने हुँदा यस्ता समस्या देखिने गर्छन्। 

_x000D_ _x000D_

असोज महिना लागिसक्यो र अब बिस्तारै जाडो मौसम सुरु हुने बेला भइसकेको छ। अहिले खासै गर्मी पनि छैन र जाडो पनि छैन । यस्तो मौसममा शरीरको हार्मोन र रोगप्रतिरोधात्मक क्षमताको तालमेल नहुँदा भाइरसले समात्ने गर्छ । जसमा सबैभन्दा पीडित हुने भनेका बालबालिका हुन्। 

_x000D_ _x000D_

नीहरुलाई भाइरसले छिटो समात्छ । अलि ठूला बच्चाहरुलाई त्यस्ता समस्याले दुःख दिँदा बाआमालाई भन्न सक्छन् तर बोली नफुटेका साना बच्चाहरु अर्थात् एक वर्ष भन्दा मुनिका बच्चाहरुले भन्न सक्दैनन् । उनीहरु झन्झट मान्ने, सुत्न नमान्ने, दूध नखाने, सास फेर्न गाह्रो हुने आदि लक्ष्ण देखिन्छन्।

_x000D_ _x000D_

यो मौसममा भाइरलले दुःख दिनुको मुख्य कारण भनेको बिहान र बेलुका मौसम चिसो हुन्छ   तर दिउँसोको समयमा गर्मी हुन्छ जसले गर्दा शरीरबाट उत्पन्न हुने  हार्मोन र रोगसँग लड्न सक्ने क्षमतापनि परिवर्तन भैराख्ने हुनाले बच्चाहरु बढी बिरामी हुन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

यो मौसममा बच्चाको हेरचाहमा ध्यान दिइएन भने बच्चालाई निमोनिया समेत हुन सक्छ। 

_x000D_ _x000D_

मौसममा लाग्ने भाइरस कडा हुने भएकाले निको हुन एक हप्तासम्म लाग्ने गर्छ । त्यसैले औषधी खुवाए वा नुखवाएपनि घरेलु औषधि जस्तै नुनपानी, तुलसीको पत्ता, अदुवा, बेसार पकाएर खुवाउन सकिन्छ । यसले स्वास्थ्यमा निकै फाइदा पुग्ने गर्छ । तात्तातो झोलपदार्थ खुवाउनाले पनि फाइदा पुग्छ। 

_x000D_ _x000D_

हामीले भाइरसको संक्रमण हुन नदिन बच्चालाई दिनको एउटा अण्डा खुवाउने गर्नुपर्छ। साथमा दैनिक फलफुल तथा ताजा खानेकुरा खुवाउनु पर्छ । यसो गर्दा बच्चामा रोगसँग लड्न सक्ने क्षमतामा विकास हुन्छ।  

_x000D_ _x000D_

बच्चालाई तातो लुगा लगाइदिने गर्नुपर्छ । बेलुका सुत्ने बेलामा तातो दूध वा पानी खुवाएर सुताउने गर्नुपर्छ र बिहान उठेपछि पनि तातो दूध वा पानी खुवाउनुपर्छ । बच्चालाई तातो तेलले मालिस गर्नुपर्छ जसले गर्दा शरीरको रक्तसञ्चार राम्ररी संचालन भएर रोगसँग लड्न सक्ने शक्तिको विकास हुन्छ। 

Xtrem

Xtrem
_x000D_ _x000D_

यस्तो अवस्थामा यदि बच्चा स्कुल जाने उमेरका छन् भने घरमा नै आराम गर्न लगाउनु पर्छ । यस्तो भाइरसको संक्रमण नहोस् भनेर हामीले रुघा खोकी लागेका मानिससँग नजिक जान दिनु हुँदैन।

_x000D_ _x000D_

परिवारमा कसैलाई रुघा लागेको छ भने टाढै बस्नुपर्छ। राति सुत्दा बच्चा सँगसँगै सुत्नु हुँदैन। जहिले पनि बाहिरबाट आएपछि हातखुटा धुने बानी बसाल्नु पर्छ  र खाना खानुभन्दा अगाडि हात धोएरमात्र खाएमा मौसमी भाइरसबाट आफ्ना बच्चाहरलाई जोगाउन सक्छौँ। 

_x000D_ _x000D_

सुवेदी एशियन कलेज फर एडभान्स स्टडिज सातदोबाटोमा चाइल्ड हेल्थ नर्सिङ अध्यापन गराइरहेकी छिन्। 

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०७५  ०९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु
सेयर बजारमा ९.६२ अङ्कको गिरावट
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो
सम्बन्धित सामग्री
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो वर्षासँगै आएको बाढी र पहिरोले सीमा जोड्ने सडकका विभिन्न ठाउँमा क्षति पुर्‍याएपछि सिमकोटदेखि हिल्सा नाकासम्मको यातायात ठप्प भएको हो। मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मन्त्रालयले जारी गरेको निर्णय अनुसार देशभरका विभिन्न निकायमा कार्यरत १०० जना कर्मचारीहरूलाई नयाँ जिम्मेवारी दिँदै काज सरुवा गरिएको ह... मंगलबार, असोज १३, २०८३
एसएसपी सन्तोष खड्का मानव अधिकार आयोग पुगे पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे जानकारी लिन आयोगले सोमबार पत्राचार गर्दै एसएसपी खड्क... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु मंगलबार, असोज १३, २०८३
सेयर बजारमा ९.६२ अङ्कको गिरावट मंगलबार, असोज १३, २०८३
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो मंगलबार, असोज १३, २०८३
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ‘सेनाको अंग नबनोस्’ : सांसद दुलाल मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्