• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

संकटमा कुमाल जातिको पुर्ख्याैली पेसा

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २१, २०७५  १५:३०
1140x725

राजविराज– दसैं सकिएलगत्तै मूलुकभर दिपावली र छठ पर्वको रौनक सुरु भएको छ। बजारमा चाडपर्वका लागि सामान किनबेच गर्नेको भिडभाड छ। सबैतिर चाडपर्वको रौनक छाइरहँदा सप्तरीको विष्णुपुर गाउँपालिका–३, सिंग्यौन मुसहर्नियाँका श्याम पण्डितमा भने उल्लास र उत्साह देखिँदैन।

_x000D_ _x000D_

हिजोआज आफूले तयार गरेका माटाका भाँडाकुँडा कसरी बिक्लान् भन्ने चिन्ताले उनलाई सताइरहन्छ। एकाबिहानै माटाका भाँडा बोकेर राजविराज–१ स्थित हटियामा पुग्ने गरेका उनी सोचेअनुसार सामान नबिक्दा भने चिन्तित छन्। ‘पितापुर्खाले गरिआएको काम चटक्क छोडन सकिएन’, श्याम भन्छन्, ‘यस्तै हो भने परिवार धान्न मुस्किल छ।’

_x000D_ _x000D_

४ छोराछोरीसहित ७ जनाको परिवार पाल्ने जिम्मेवारी उनकै काँधमा छ।

_x000D_ _x000D_

थोरै मात्रै खेतीयोग्य जग्गा भएकाले सालभरि खान नपुगेपछि फुर्सदका बेला माटाका भाँडा बनाउने पुर्ख्याैली पेसालाई उनले निरन्तरता दिएका हुन्। तर, मेहनत अनुसारको उपलब्धि  नहुँदा परिवारजनको गुजारा चलाउन पनि समस्या परेको उनले गुनासो गरे।

_x000D_ _x000D_

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

श्याम मात्र होइन, राजविराज–१५, मुसर्नीयाकी राधादेवी पण्डित, डाकनेश्वरी नगरपालिका ९ पथ्थरगढाका ४२ वर्षीय राजकुमार पण्डित, ६५ वर्षीय सुरुजनारायण पण्डितलगायतको अवस्था पनि उस्तै छ। हटियामा माटाका सामाग्री राखेर बसेका उनीहरु विगतको तुलनामा माटाका भाँडाको बिक्री घट्न थालेपछि पुर्ख्याैली पेसा नै संकटमा पनै थालेकोमा चिन्ता प्रकट गर्छन्।

_x000D_ _x000D_

तिहार, छठलगायतका पर्वमा दियो, माटाको हात्ती, मटकुरी (दहि जमाउने भाँडो), धुपदानीलगायत भाँडाको बिक्री बढ्नुपर्ने समयमा तयार भएका सामाग्रीमध्ये एक चौथाई पनि नबिकेको विष्णुपुर गाउँपालिका–२, सिम्रहा सिंग्यौनकी ७० वर्षीया कुन्ती पण्डित बताउँछिन् । ‘चाडवाडको बेलामा मात्रै यस्ता सामग्री बिक्री हुने हो’, उनी भन्छिन्, ‘तिहार र छठको बेलामा पनि बिक्री नहुँदा मेहनत र लगानी पनि डुब्ने अवस्था छ।’

_x000D_ _x000D_

राजविराज, मुसर्निया मात्रै होइन, सप्तरीमा माटाका भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका कुम्हार (कुमाले) जातिको पेसा अहिले संकटमा छ। बढ्दो आधुनिकताका कारण प्लास्टिक तथा विद्युतीय सामाग्रीको बढ्दो प्रयोगले माटाको दियो तथा अन्य भाँडाकुँडाको प्रचलन घट्न थालेपछि उनीहरुकोपुर्ख्याैली पेसा संकटमा परेको हो।

Xtrem
Xtrem
_x000D_ _x000D_

_x000D_ _x000D_

‘दश वर्ष अघिसम्म तिहारका बेला ग्राहकलाई दियो लगायतका सामग्री पुर्‍याउन हम्मे–हम्मे हुन्थ्यो’, दशकअघिको व्यापार सम्झिँदै कुन्तिले भनिन्, ‘अचेल त अनेकथरि विद्युतीय बत्ती, मैनबत्तीको प्रचलन बढ्दा हामीलाई भारी बोकेर बजार र घर धाउँदाको सास्ती मात्रै छ।’ अबको पुस्तालेपुर्ख्याैली पेशाबाट रोजीरोटी चलाउन पनि समस्या हुने उनको ठहर छ।

_x000D_ _x000D_

आफूहरुको सीप र मिहिनेतको संरक्षणका लागि सरकारले नै केही व्यवस्था गरिदिए राम्रो हुने कुम्हारहरुको आग्रह छ। ‘हामी माटाका फिल्टर लगायत अन्य घरायसी भाँडासमेत तयार गर्न सक्छौं’, श्याम भन्छन्, ‘बजार व्यवस्थापन र उत्पादनको उचित मूल्य पाएपुर्ख्याैली पेसा छाड्ने इच्छा छैन।’

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०७५  १५:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गणेश पराजुली संसदीय विशेष समितिकाे सभापति बन्ने निश्चित
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु
सेयर बजारमा ९.६२ अङ्कको गिरावट
सम्बन्धित सामग्री
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो वर्षासँगै आएको बाढी र पहिरोले सीमा जोड्ने सडकका विभिन्न ठाउँमा क्षति पुर्‍याएपछि सिमकोटदेखि हिल्सा नाकासम्मको यातायात ठप्प भएको हो। मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मन्त्रालयले जारी गरेको निर्णय अनुसार देशभरका विभिन्न निकायमा कार्यरत १०० जना कर्मचारीहरूलाई नयाँ जिम्मेवारी दिँदै काज सरुवा गरिएको ह... मंगलबार, असोज १३, २०८३
एसएसपी सन्तोष खड्का मानव अधिकार आयोग पुगे पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे जानकारी लिन आयोगले सोमबार पत्राचार गर्दै एसएसपी खड्क... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
गणेश पराजुली संसदीय विशेष समितिकाे सभापति बन्ने निश्चित मंगलबार, असोज १३, २०८३
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु मंगलबार, असोज १३, २०८३
सेयर बजारमा ९.६२ अङ्कको गिरावट मंगलबार, असोज १३, २०८३
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो मंगलबार, असोज १३, २०८३
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्