दाङ– दाङको देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
_x000D_
_x000D_
राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियाका २० वर्षीय सुरेन्द्र चौधरीको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।
_x000D_
_x000D_
प्रहरीका अनुसार तोरन बनाउनको लागि बाँस काट्ने क्रममा हाइटेन्शनको तारले छुँदा चौधरीको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।