• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मस्तिष्क मृत्यु भएकाको मिर्गौला सफल प्रत्यारोपण

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २०, २०७५  १४:१३
1140x725

भक्तपुर– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका एक व्यक्तिको मिर्गौला दुई बिरामीलाई सफल प्रत्यारोपण गरिएको छ। 

_x000D_ _x000D_

मस्तिष्क मृत्यु भएका सर्लाहीका ७२ वर्षीय टेकबहादुर योञ्जनको दानबाट प्राप्त दुईवटा मिर्गौला वीर अस्पताल र यस केन्द्रमा उपचारत दुई जना बिरामीमा सफल प्रत्यारोपण गरिएको केन्द्रद्वारा पत्रकार सम्मेलनमा केन्द्रका प्रमुख डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए। 

_x000D_ _x000D_

पोखरा घर भई वीर अस्पतालमा मिर्गौलाको उपचार गराइरहेका ५६ वर्षीय एक पुरुषलाई र स्याङ्जा घर भई पोखरा मणिपाल टिचिङ अस्पताल हुँदै भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचार गराइरहेका ३० वर्षीय अर्का पुरुषलाई सफल प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ। 

_x000D_ _x000D_

मिर्गौला प्रत्यारोपण गरिएका दुवै बिरामीले डेढ वर्षदेखि मस्तिष्क मृत्यु भएका व्यक्ति दानबाट पाइने मिर्गौला आफ्नो शरीरमा प्रत्यारोपण गर्न पर्खाइमा बसेको बताउँदै यो वर्ष भने आफूहरु नयाँ जीवन पाइएको बताए। 

_x000D_ _x000D_

केन्द्रका प्रमुख डा श्रेष्ठले मस्तिष्क मृत्यु भएकाहरुले गरेको मिर्गौला दानबाट प्रत्यारोपण गर्न ५ सय जना मिर्गौलाका बिरामी फाराम भरेर प्रतीक्षामा रहेको बताए। उनले भने, 'नेपालमा हरेक वर्ष एक हजार जनाको मृत्यु मस्तिष्क मृत्युका कारण हुने गरेको छ, ती बिरामीबाट नेपालको कानूनअनुसार ८ वटा अङ्ग दान लिन मिल्छ, त्यस्ता बिरामीले गर्ने अङ्गदानबाट ८ हजार बिरामीको ज्यान बचाउन सकिन्छ।' 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

उनका अनुसार मस्तिष्क मृत्यु भएका एक बिरामीबाट दुई मिर्गौला, फोक्सो, मुटु, कलेजो, सानोआन्द्रा, आमाशयलगायत अङ्ग दान लिन मिल्छ। यसले एक वर्षमा हजारौँको ज्यान बचाउन सकिन्छ। 

_x000D_ _x000D_

यसअघि २०७४ साल वैशाख २८ गते दुर्घटनामा परी मस्तिष्क मृत्यु भएका सिन्धुलीका २४ वर्षीय गोविन्द भुजेलको मिर्गौला दानबाट नेपालमै पहिलो पटक मस्तिष्क मृत्यु भएकाको अङ्गदानबाट दुई बिरामीलाई सफल मिर्गौला प्रत्यारोपण गरिएको थियो भने अहिले दोस्रो पटक सफल मिर्गौला प्रत्यारोपण गरिएको छ। 

_x000D_ _x000D_

गत कात्तिक १२ गते राती ललितपुरको गणेशमान सिंह मेमोरियल अस्पताल एण्ड रिसर्च सेन्टरमा टेकबहादुर योञ्जनको मस्तिष्कघातका कारण मस्तिष्क मृत्यु भएको न्यूरोलोजिस्ट डा प्रवीण श्रेष्ठ र एनेस्थेसियोलोजिस्ट चिकित्सक डा आरती राई र डा निरज हिराचनले जानकारी गराएका थिए। 

Xtrem
Xtrem
_x000D_ _x000D_

अस्पतालका चिकित्सक डा हिराचनले बिरामीका परिवारलाई मस्तिष्क मृत्यु भएको व्यक्ति आफू मरेर गए तापनि अरू व्यक्तिलाई बचाउन सक्ने कुरा बुझाएर परिवारले अङ्गदान गर्न मञ्जुरी दिएपछि त्यही रात प्रतीक्षामा रहेका दुई बिरामीलाई मिर्गौला प्रत्यारोपण गरिएको थियो। 

_x000D_ _x000D_

गणेशमान सिंह मेमोरियल अस्पताल एण्ड रिर्सच सेन्टरका प्रमुख कार्यकारी निर्देशक मिलन गुरुङ, शवपरीक्षण विज्ञ डा हरिहर अवस्थी, केन्द्रका शाखा अधिकृत हरिहर पोख्रेल, ट्रान्सप्लान्ट कोर्डिनेटर सनिषा कार्की र अधिवक्ता सुशील श्रेष्ठद्वारा कानूनी प्रक्रिया पूरा गरी अङ्ग झिकिएको थियो। 

_x000D_ _x000D_

केन्द्रका चिकित्सक डा कल्पना श्रेष्ठ, प्रा डा राकेशकुमार बर्मा, डा मोहन देवभण्डारी, डा विजय कटुवाल, डा दीपेश श्रेष्ठ, डा निभा श्रेष्ठ, डा रेखा श्रेष्ठ, डा किरणजङ्ग कुँवर, डा शोभित थापा, नर्सिङ्ग निर्देशक दुर्गा श्रेष्ठ, डा मेघा जोशी, डा अमृत केसी, डा लक्ष्मीप्रसाद त्वयाना, ओटी इञ्चार्ज सिजन गुरुङ लगायतका प्राविधिकसहितको टोलीले सोही रात मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिइएको छ। रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०७५  १४:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ‘सेनाको अंग नबनोस्’ : सांसद दुलाल
सम्बन्धित सामग्री
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो वर्षासँगै आएको बाढी र पहिरोले सीमा जोड्ने सडकका विभिन्न ठाउँमा क्षति पुर्‍याएपछि सिमकोटदेखि हिल्सा नाकासम्मको यातायात ठप्प भएको हो। मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मन्त्रालयले जारी गरेको निर्णय अनुसार देशभरका विभिन्न निकायमा कार्यरत १०० जना कर्मचारीहरूलाई नयाँ जिम्मेवारी दिँदै काज सरुवा गरिएको ह... मंगलबार, असोज १३, २०८३
एसएसपी सन्तोष खड्का मानव अधिकार आयोग पुगे पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे जानकारी लिन आयोगले सोमबार पत्राचार गर्दै एसएसपी खड्क... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो मंगलबार, असोज १३, २०८३
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ‘सेनाको अंग नबनोस्’ : सांसद दुलाल मंगलबार, असोज १३, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे, पाए मनाङ जिल्ला संयोजकको जिम्मेवारी मंगलबार, असोज १३, २०८३
कार्की कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्