काठमाडौं– भन्सार छलेर ल्याउँदै गरेको ५ लाख बराबरको कपडा प्रहरीले बरामद गरेको छ।
_x000D_
_x000D_
भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको कपडा पर्सा प्रहरीले बरामद गरेको हो।
_x000D_
_x000D_
बरामद भएका कपडा लगायत अन्य सामानहरु आवश्यक काराबाहीका लागि प्रहरीले वीरगञ्ज भन्सार कार्यालयमा पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।