• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

भारतीय पक्षले चासो नदिँदा भैरहवामा एकीकृत भन्सार चेकपोस्ट निर्माण अलपत्र

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १९, २०७५  ०५:०३
1140x725

भैरहवा- नेपाल-भारतबीच हुने व्यापारलाई सहज बनाउन भन्दै मुख्य चार वटा नाकामा एकीकृत भन्सार चेकपोस्ट (आइसिपी) निर्माण गर्ने सम्झौता भए पनि रुपन्देहीको बेलहिया (भैरहवा) नाकामा आइसिपी निर्माण अलपत्र परेको छ।

_x000D_ _x000D_

करिब १४ वर्षअघि नेपाल-भारतबीच मुलुकको चार वटा नाका (भैरहवा, वीरगन्ज, नेपालगन्ज र विराटनगर) मा आइसिपी निर्माण गर्ने सम्झौता भएको थियो। जसमा दुवै देशतर्फ एकै किसिमको भौतिक संरचना निर्माण गर्ने उल्लेख भए पनि हालसम्म वीरगन्ज नाकाबाहेक अन्य नाकामा खासै प्रगति भएको छैन। 

_x000D_ _x000D_

आइसिपी निर्माणका लागि भैरहवा भन्सार कार्यालयले २०६४ सालमै आवश्यक पर्ने ५२ बिघा जग्गा अधिग्रहण गरी आइसिपी निर्माण तयारी सुरु गरिसकेको छ। जग्गा अधिग्रहण गरे पनि भारतीय पक्षले निर्माणका लागि कुनै तयारी नथाल्दा ढिलाइ भएको भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत राजेन्द्रबन्धु अर्यालले जानकारी दिए। 'हाम्रोतर्फ करिब ४ वर्षअघि ५२ बिघा जग्गा अधिग्रहण गरिसकेका छौँ। थप जग्गा आवश्यक परे त्यो पनि उपलब्ध गराउन तयार छौँ,' उनले भने, 'भारतीय पक्षले आफ्नोतर्फ जग्गासमेत अधिग्रहण नगरेको हुँदा निर्माण कार्यमा ढिलाइ भएको हो। भारतलाई जग्गा उपलब्ध गराउन त्यो हामीसँग तयार छ।' नेपालतर्फ पनि भारतले संरचना तयार गर्ने सम्झौता भएकाले उसैका कारण विलम्ब भएको अर्याल बताउँछन्।

_x000D_ _x000D_

निर्माण कार्यको पहलबारे भन्सार विभागसँग समन्वय हुने गरेको छ। आइसिपीको अभावमा भन्सार कार्यालय हाताभित्र सामान जाँचपासमा निकै समस्या हुने छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

बेलहिया नाकाबाट दैनिक सयौं मालबाहक र अन्य सवारी भित्रिन्छन्। भन्सारमा प्रभावकारी पूर्वाधार नहुँदा काम गर्न लामो समय लागेपछि कतिपय व्यवसायी अहिले यो नाकाको विकल्पमा कृष्णनगर, सुठौली र महेशपुर नाका रोज्न थालेको नेपाल भन्सार एजेन्ट महासंघका केन्द्रीय अध्यक्ष डा शान्तकुमार शर्माले जानकारी दिए। सीमा नाकामा विभिन्न कारण देखाउँदै भारतीय सुरक्षाकर्मीको अवरोधले पनि व्यवसायी समस्यामा पर्ने गरेको उनी बताउँछन्। 

_x000D_ _x000D_

आयातमुखी अर्थतन्त्र हुँदा मालबाहक गाडीहरु भित्रिने क्रम दैनिक बढ्दो छ। सवारी चाप बढेपछि जाँचपास गराउनसमेत धेरै दिन लाग्ने गरेको छ। यसले व्यवसायीलाई डेमरेज र डिटेन्सन चार्ज बढी तिर्नुपरेको छ भने त्यसको प्रत्यक्ष मारमा उपभोक्ता पर्ने गरेको शर्माले बताए।

_x000D_ _x000D_
_x000D_

आइसिपी निर्माण हुँदा व्यवसायीलाई सहजता हुन्छ भने अतिरिक्त चार्ज हट्दा उपभोक्ता महँगीको मारमा पर्दैनन्।  राजस्व संकलनमा पनि वृद्धि हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_
_x000D_ _x000D_

'नियमानुसार भारतमा सामान लोड भएको एक हप्ताभित्र मालबाहक सवारी नेपाल प्रवेश गरिसक्नुपर्ने हुन्छ। सीमा पार नगरे दैनिक एक हजार भारु डिटेन्सन चार्ज तिर्नुपर्छ,' उनले भने, 'अर्कोतर्फ नेपाल आएर एक दिनमा भन्सार पास नभए सवारी लोडका आधारमा ३ सय देखि एक हजार ६ सय रुपैयाँसम्म डेमरेज चार्ज तिर्नुपर्छ।' 

_x000D_ _x000D_

अहिले भारतबाट नेपाल प्रवेश गर्न मालबाहक सवारीलाई १०–१५ दिन लाग्ने गरेको छ। नेपाल प्रवेश गरेपछि पनि भन्सार विन्दुमा दुई–तीन ढिलाइ हुँदै आएको छ। आइसिपी निर्माण भएमा दोहोरो व्यापार गर्नमा सहजीकरण हुने व्यवसायीहरु बताउँछन्। 

_x000D_ _x000D_

_x000D_ _x000D_

'पटकपटक नेपाल सरकार र भारतीय दूतावासलाई घचघच्यायौं तर छिट्टै निर्माण हुने आश्वासनबाहेक अन्य केही भएन,'  नेपाल भन्सार एजेन्ट महासंघका केन्द्रीय अध्यक्ष डा शर्मा भन्छन्, 'भैरहवा व्यापारिक हबको रुपमा स्थापित भइरहेको अवस्थामा आइसीपी निर्माण कार्य अलपत्र अवस्थामा रहनु दुःखपूर्ण विषय हो।'

Xtrem

Xtrem
_x000D_ _x000D_

आइसिपी निर्माण भएपछि कृषि तथा पशु क्वारेन्टाइन, आयात–निर्यात जाँचमा सहजता, एक-दुई हजार गाडी अट्ने पार्किङस्थल, सुविधासम्पन्न भवन, अध्यागमन, पर्यटन कार्यालय, सुरक्षा चौकी, एक्सरे मेसिन, अटोमेटिक तौल काँटा, क्यान्टिन, हुलाक, एजेन्ट भवन, बैंक, खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालय लगायत भन्सारबाट हुने सबै काम एकै ठाउँमा हुन्छ। जसले व्यवसायीलाई सहजता हुन्छ भने अतिरिक्त चार्ज हट्दा उपभोक्ता महँगीको मारमा पर्दैनन्। आइसिपीका कारण राजस्व संकलनमा पनि वृद्धि हुन्छ।

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०७५  ०५:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते, खुलामञ्चमा उद्घाटन
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
अध्यादेशले निष्क्रिय पारेका ८५ ऐनका व्यवस्था जगाउने विधेयकको सरकारले दियो यस्तो जवाफ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते, खुलामञ्चमा उद्घाटन मंगलबार, असोज १३, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक मंगलबार, असोज १३, २०८३
अध्यादेशले निष्क्रिय पारेका ८५ ऐनका व्यवस्था जगाउने विधेयकको सरकारले दियो यस्तो जवाफ मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
परराष्ट्रमन्त्री खनाल न्युयोर्कबाट काठमाडौं प्रस्थान मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्