• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २०, २०८२ Thu, Nov 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पाँच टुक्रा बनाइएको खसोग्गीकाे मृत शरीर

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १९, २०७५  ०१:५८
1140x725

काठमाडाैं–गत अक्टोबर २ मा हत्या गरिएका साउदी अरबका पत्रकार जमाल खसोग्गीको हत्यापछि उनको शरीरलाई पाँच टुक्रा बनाइको अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। 

_x000D_ _x000D_

टर्कीको सरकारी पत्रिका सवहाले खसोग्गीको टर्कीस्थित साउदी महावाणिज्य दूतावास प्रवेशपछि घाँटी थिचि हत्या गरिएको र उनको मृत शरीरलाई पाँच टुक्रा बनाइ सुटकेशमा राखिएको जनाएको हो।

_x000D_ _x000D_

समाचारको स्रोत उल्लेख नगरेको टर्कीको सरकारी पत्रिकाले सुटकेशमा राखिएको खसोेग्गीको शरीरलाई दूतावास नजिक रहेको कान्सुलरको निवासमा लगिएको बताएको छ।

_x000D_ _x000D_

समाचारमा भनिएको छ, ‘महर मट्रेब, साला ट्यूबाइजी र थार अल–हर्बी खसोेग्गी हत्याका लागि टर्की आएका १५ सदस्यीय टोलीमा संलग्न रहेको जनाएको छ।’

_x000D_ _x000D_

हत्यामा संलग्न भनिएको अन्य १२ सदस्यको नाम भने खुलासा गरिएको छैन।

_x000D_ _x000D_

साउदी राजकुमार महमोद विन सलमानले ती १५ जनालाई खसोेग्गी हत्याको लागि टर्की पठाएको आरोप टर्कीको छ।

_x000D_ _x000D_

मेट्रेब साउदी राजकुमारसँग प्रत्यक्ष सम्बन्ध रहेको समाचारमा जनाइएको छ भने ट्यूबाइजी साउदी आर्मीका कर्नेल र साउदी सान्टिफिक काउन्सिल अफ फरिनसेकका प्रमुख समेत रहेको समाचारमा जनाइएको छ।

_x000D_ _x000D_

यस्तै नाम उल्लेख गरिएको तीन हत्यारा मध्येका अर्का हर्बीलाई गत वर्ष मात्रै साउदी आर्मीको लेफ्टिनेटमा बढुवा गरिएको थियो।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

राजकुमार सलमानको साउदीको जेडास्थित दरबारको सुरक्षामा बहादुरी देखाएको भन्दै उनको बढुवा गरिएको थियो।

_x000D_ _x000D_

टर्कीका राष्ट्रपति एन्डरसनले साउदीसँग ५९ वर्षीय खसोेग्गी हत्याको पूर्ण जानकारी बाहिर ल्याउन आग्रह गरेको अमेरिकी अखबार वासिङटन पोस्टले जनाएको छ।

_x000D_ _x000D_

एन्डरसनको भनाइ उधृत गर्दै वासिङटन पोस्टले भन्छ,‘हामीले खसोेग्गी हत्याराको मुख्य अभियुक्तलाई पक्राउ गर्नुपर्छ।’ 

_x000D_ _x000D_

गत अक्टोबर २ मा हत्या गरिएको खसोग्गीको हत्यारा अझै पत्ता लाग्न सकेको छैन। साउदीले खसोग्गी हत्या भएको विषय सुुरुवाती चरणमा अस्वीकार गरे पनि पछिल्लो चरणमा उनको हत्या भएको स्वीकार गरेको छ।

_x000D_ _x000D_

खसोग्गी हत्या सम्बन्धि आफनो भनाइ निरन्तर परिर्वतन गरेको साउदीले पछिल्लो चरणमा खसोग्गीको हत्या पूर्व तयारी सहित भएको स्वीकारेको हो।

_x000D_ _x000D_

गत हप्ता साउदीका महान्यायाधीवक्ताले टर्कीका महान्यायाधीवक्तालाई टर्कीमा भेट गरेका थिए।

_x000D_ _x000D_

दुई महान्यायाधीवक्ताको भेटमा अनुसन्धानको विषयमा भएको प्रगतिका बारेमा छलफल भएको थियो।

_x000D_ _x000D_

दुवै देशका महान्यायाधीवक्ताले अनुसन्धानका विषयमा सहकार्य गर्ने सहमति पनि गरेका थिए।यसैबीच टर्कीका न्याय मन्त्रीले साउदीलाई खसोग्गी हत्याका सम्बन्धमा उपयुक्त जवाफ दिन नसकेको आरोप लागाएका छन्।

_x000D_ _x000D_

यस्तै टर्कीकाका राष्ट्रपति एन्डरसनले साउदीका केही सरकारी अधिकारीह?ले खसोग्गीको हत्यारा लुकाउन प्रयास गरेको बताएका छन्।

_x000D_ _x000D_

टर्कीस्थित साउदीको महावाणिज्य दूतावास परिषदमा खसोग्गीको हत्याले कन्सुलर सम्बन्धि भियना सन्धि १९६१ को अवमूल्यन भएको उनको दाबी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।  

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०७५  ०१:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता
लिग २ मा नेपालको लगातार चौंथो हार, अंकविहीन हुँदै फर्किँदै नेपाली टोली
सम्बन्धित सामग्री
रविलाई बयानका लागि कारागारबाट सिंहदरबार ल्याइयो जेनजी आन्दोलनका क्रममा जेलबाट निस्किएको विषयमा जाँचबुझ आयोगसमक्ष बयानका लागि सिंहदरबारस्थित आयोगको कार्यालयमा उनलाई ल्याइएको हो। बुधबार, कात्तिक १९, २०८२
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बुधबार, कात्तिक १९, २०८२
बाढीपहिरोबाट इलाममा ११ अर्ब ८१ करोडको क्षतिको आकलन जिल्लास्थित विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी, कृषिजन्य क्षेत्रमा इलाममा रु ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार ७०३ बराबर... मंगलबार, कात्तिक १८, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता बुधबार, कात्तिक १९, २०८२
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता बुधबार, कात्तिक १९, २०८२
लिग २ मा नेपालको लगातार चौंथो हार, अंकविहीन हुँदै फर्किँदै नेपाली टोली बुधबार, कात्तिक १९, २०८२
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको आपत्ति बुधबार, कात्तिक १९, २०८२
आजको ऐतिहासिक दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै बिर्संदैन : प्रचण्ड बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
९ दलबीच एकतापछि बन्ने एकीकृत पार्टीको नयाँ नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने मंगलबार, कात्तिक १८, २०८२
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा जारी, झलनाथ खनाल पनि सहभागी बुधबार, कात्तिक १९, २०८२
एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै मंगलबार, कात्तिक १८, २०८२
स्रोत नखुलेको २३ लाखसहित दुई जना पक्राउ मंगलबार, कात्तिक १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
भाेलि बिहानदेखि शुक्रवारसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्