काठमाडाैं– मकालु वरुण राष्ट्रिय निकुञ्जले पर्यटककाे लागि प्रवेश शुल्क बढाएकाे प्रति टानले अापत्ति जनाएकाे छ।
_x000D_
_x000D_
साे क्षेत्रमा प्रवेश गर्ने पर्यटकहरुलाई अत्यधिक रुपमा शुल्क वृदि गरेको भन्दै टानले अापत्ति जनाएकाे हाे।
_x000D_
_x000D_
निकुञ्जले निकुञ्ज भित्र प्रवेश गर्ने र क्याप्टिङ गर्नेहरुबाट प्रति पर्यटक प्रतिरात २ हजार र प्रवेश शुल्क ३ हजार पुर्याएकाे छ।त्यसैगरी नेपाली गाइडलाई प्रवेश गरेकाे १५ सय पुर्याएकाे छ।
_x000D_
_x000D_
निकुञ्जकाे यस निर्णयलाई विरोध गर्दै टानले विज्ञप्ति मार्फत तत्काल बन्द गर्नका निम्ति अनुराेध गरेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।