• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

खुर्सिद हत्या प्रकरण : परिवारमा अझै सन्नाटा, प्रहरी भन्छ– अपराधी पत्ता लगाएरै छाड्छौं

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १९, २०७५  ०४:१९
1140x725

इटहरी– गत भदौ ४ गते अज्ञात समूहद्धारा हत्या गरिएका खुर्सीद आलमको परिवार अझै बौरी सकेको छैन।

_x000D_ _x000D_

श्रीमती खोदीजा बेगम उनलाई सम्झिएर बोल्न सक्दिनन्, केवल आँसु झार्छिन्। चार छोरी, तीन छोराका बाबु खुर्सीदको हत्यापछि परिवारमा छाएको सन्नाटा कायमै छ। आफन्त र छरछिमेकको आवतजावत बाक्लै हुन्छ। तथापी, उनीहरूले पीडा भूल्न सकेका छैनन्। 

_x000D_ _x000D_

खुर्सीद सामाजिक काममा बढी चासो दिने भएकोले छिमेकीहरूमा पनि उनको अभाव खड्किरहेको छ। सुनसरीे हरीनगराका भुटाहाबासी खुलेर हाँस्न सकेका छैनन्।

_x000D_ _x000D_

सरकारबाट १० लाख रुपैयाँ नगद पाए पनि उनीहरूको अनुहारबाट मुस्कान हराएको छ। ‘पैसाले लुटिएको खुसी किन्न सक्दैन,’ उनीहरूको परिवारको अवस्थाले यही कुरा प्रस्ट्याएको छ। 

_x000D_ _x000D_

खुर्सीद परिवार अहिले सहिद परिवार भएको छ। गृहमन्त्री रामबहादुर थापा आफैंले हत्यारा पत्ता लाग्ने भन्दै उनलाई सहिद घोषणा गरे। खुर्सीदको आँगनमै पुगेर परिवारलाई आश्वासन दिए। तर, उनको आश्वासनको मिति म्याद सकिएको औषधी जस्तै भएको छ। हत्यारा पत्ता लाग्ने र पीडित परिवारलाई न्याय दिने गृहमन्त्रीको घोषणाप्रति परिवारको विश्वास गुमेको छ। 

_x000D_ _x000D_

खुर्सीदका छोरा सहाजिद आलम गृहमन्त्रीले मक्ख पारेर काम नगरेको बताउँछन्। हत्या भएको यतिका दिन बितिसक्दा समेत एउटा पनि हत्यारा पत्ता लाग्न नसक्नु शंकास्पद रहेको उनको भनाइ छ।

_x000D_ _x000D_

‘अहिले पनि घरमा कोही नयाँ मान्छे आयो भने शंका लाग्छ,’ उनी त्रसिद मुद्रामा भन्छन्, ‘घरमा बस्ने अवस्था छैन। तर, सरकार र प्रहरी प्रशासनले वेवास्ता गरे झैं लाग्छ।’ 

_x000D_ _x000D_

खर्सीदका दाजु जावेद आलम प्रहरीले अनुसन्धानमा चासो नदिएको बताउँछन्। अनुसन्धान समिति गठन गरेको बताए पनि कुनै प्रगति हुन नसकेको उनको गुनासो छ। विभिन्न बाहाना पारेर घटनालाई ओझेलमा पार्न खोजिएको उनको अनुमान छ। भारतीय पक्षबाट भएका यस्ता अपराधले गाउँ नै अशान्त भएको आलमको ठम्याइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

उता खुर्सीदको हत्यालगत्तै गृहमन्त्रालयले छानबिन टोली गठन गर्‍यो। एसएसपी किशोर कुमार दाहालको नेतृत्वमा बनेको टोलीले गृहमन्त्रीलाई प्रारम्भिक प्रतिवेदन बुझाइसकेको छ।

_x000D_ _x000D_

प्रारम्भिक चरणको छानबिन प्रतिवेदन बुझाएको र विस्तृत प्रतिवेदन केही दिनमै बुझाउने तयारी रहेको समितिका संयोजक दाहालको भनाइ छ।

_x000D_ _x000D_

प्रतिवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुसन्धान गर्ने उनी बताउँछन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख राजन अधिकारी अनुसन्धान अन्तिम चरणमा पुगेको बताउँछन्।

_x000D_ _x000D_

खुर्सीद हत्या गम्भीर प्रकृतिको घटना भएकोले अनुसन्धाको प्रक्रिया सार्वजनिक गर्न नमिल्ने उनको तर्क छ। तर, नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) दुवै टोलीले छुट्टाछुट्टै अनुसन्धान गरिरहेकाले अपराधी पत्ता लाग्नेमा विश्वस्त हुन उनी सुझाउँछन्।

Xtrem

Xtrem
_x000D_ _x000D_

घटनाको रहेको पक्षलाई मिहिन ढंगले प्रहरीले हेरिरहेको र त्यसबाट प्रहरी सफल हुनेमा उनी विश्वस्त देखिन्छन्।  

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०७५  ०४:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ बिहीबार, असोज १५, २०८३
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी बिहीबार, असोज १५, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्