• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

अनुदानको मलमा कालोबजारी, पेट्रोल पम्पबाट बिक्री गर्दै व्यापारी

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १८, २०७५  ०५:०८
1140x725

धनगढी- सरकारले किसानका लागि वितरण गर्ने अनुदानको रसायनिक मलमा कालो बजारी भएको तथ्य फेला परेको छ। कैलालीको लम्कीचुहा नगरापालिका वडा नम्बर ४, बलियाका केही व्यापारीको मिलेमतोमा सरकारी अनुदानको मलमा कालोबजारी हुने गरेको जिल्ला प्रशासन कार्यालय कैलालीको अगुवाईमा गरिएको बजार अनुगमनका क्रममा बलियाका तीन वटा पसलमा सरकारी अनुदानको मल बिक्री भइरहेको फेला परेको थियो।

_x000D_ _x000D_

अनुगमन टोलीमा रहेका जिल्ला प्रशासन कार्यालयका नायवसुब्बा ईश्वरदत्त जोशीका अनुसार अनुगमनका क्रममा किराना पसलदेखि आयल स्टोरले समेत सरकारी अनुदानको रसायनिक मल बिक्री गरिरहेको पाइएको हो। 

_x000D_ _x000D_

बलिया बजारस्थित पूजा ट्रेडर्सले आयल स्टोरमा अनुदानको मल राखेर बिक्री गरिरहेको अवस्थामा फेला परेको थियो। पूजा टे«डर्सले कृषि सामग्री कम्पनीबाट बिक्री वितरण भएको मध्ये तीन बोरा युरिया तथा १७ बोरा डिएपी मल बिक्री गरिरहेको अवस्थामा फेला पारेको उनले बताए। पूजा टे«डर्सले युरिया प्रति बोरा दुई हजार दुई सय रुपैया“ र डिएपी प्रति बोरा दुई हजार पा“च सय ५० रुपैया“मा बिक्री गरिरहेको पाइएको थियो। 

_x000D_ _x000D_


_x000D_ बलिया बजारकै न्यू शाही ट्रेडर्सबाट कृषि सामग्री कम्पनीको छ बोरा र साल्ट ट्रेडिङको एक बोरा डिएपी मल बिक्री गरिरहेको अवस्थामा फेला पारेको थियो। न्यू शाही टे«डर्सले डिएपी प्रति बोरा दुई हजार चार सय ५० रुपैया“मा बिक्री गरिरहेको थियो। 

_x000D_ _x000D_

लहानु एग्रोले कृषि सामग्री कम्पनीबाट बिक्री भएको २८ बोरा अनुदानको डिएपी बिक्री वितरण गरिरहेको अवस्थामा फेला परेको थियो। प्रति किलो ६० रुपैयाँका दरले सो डिएपी बिक्री गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

नेपाल सरकारले किसानलाई सहुलियत दरमा रसायनिक मल उपलब्ध गराउन विभिन्न सहकारी संस्थामार्फत विक्री वितरणको व्यवस्था गरेको छ। सरकारले डिएपी प्रति बोरा दुई हजार दुई सय ६३ रुपैया“मा किसानलाई उपलब्ध गराउदै आएको छ। त्यस्तै, युरिया प्रति बोरा आठ सय १३ रुपैया“ र पोटास प्रति बोरा एक हजार छ सय ६३ रुपैया“मा बिक्री गर्दै आएको छ।

_x000D_ _x000D_

जिल्ला प्रशासनको अगुवाईमा बजार अनुगमन टोलीले सरकारी अनुदानको रसायनिक मल आयल स्टोरदेखि व्यापारिक पसलमा खुलेआम बिक्री भइरहेको पाएपछि अर्को निर्णय नभएसम्मका लागि मल बिक्री नगर्न र कार्तिक १८ गते जिल्ला प्रशासन कार्यालय, कैलालीमा उपस्थित हुन पत्र थमाएर फर्केको छ। ‘बजार अनुगमन टोलीले अनुदानको रसायनिक मल पसलबाट बिक्री भइरहेको फेला पारेपछि जफत गर्नुपर्ने थियो,’ अनुगमन टोलीका एक सदस्यले भने, ‘तर, टोलीले त्यस्तो गरेन।’

_x000D_ _x000D_

गहुँ, मुसुरो, तोरी, आलु लगायतका हिउँदे बाली लगाउने मौसम भए पनि किसानले सहुलियत दरको रसायनिक मल पाउन सकेका छैनन्। ‘सरकारी अनुदानको मल उपलब्ध भएपनि कालोबजारी भइरहेकोले मलको अभाव भइरहेको छ’ उनले भने, ‘तर, कालोबजारी नियन्त्रण हुन सकिरहेको छैन।’ 

Xtrem
Xtrem
_x000D_ _x000D_

मलको कालोबजारी गरिरहेका व्यापारीलाई कि व्यापारीलाई उपलब्ध गराउने सहकारी संस्थालाई कारबाही गर्ने भन्ने अहिलेसम्म निर्णय लिन सकेको छैन। ‘ती व्यापारीले कुन सहकारीबाट अनुदानको रसायनिक मल ल्याएका हुन् भन्ने जानकारी दिएका छैनन्,’ नासु जोशीले भने, ‘कार्तिक १८ गते उनीहरुलाई के गर्ने भन्ने बारे थाहा हुन्छ।’

_x000D_ _x000D_

प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बजार अनुगमन टोलीले प्रतिवेदन तयारी गरिरहेको र प्रतिवेदनकै आधारमा कानुनी कारबाही अघि बढाइने बताए।

_x000D_ _x000D_

साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीका प्रमुख केशवप्रसाद पाण्डेले व्यापारीहरुले सरकारी अनुदानको मलखादको कालोबजारी गरिरहेको पाइएकाले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत कारबाही अघि बढाउने बताए।

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०७५  ०५:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने बिहीबार, असोज १५, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प बिहीबार, असोज १५, २०८३
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे बिहीबार, असोज १५, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्