• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २०, २०८२ Thu, Nov 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

८ महिनामा श्रममन्त्री विष्टका २४ काम

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १८, २०७५  ०२:१३
1140x725

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेको करिब ८ महिना पूरा भएको छ।

_x000D_ _x000D_

अघिल्लो पटक उर्जा मन्त्री हुँदा निकै चर्चा कमाएका मन्त्री विष्टले श्रम मन्त्रालयमा पनि सकारात्मक काम गरिरहेका छन्। प्रधानमन्त्री केपी ओली सरकारमा विवादमा नमुछिएका मन्त्रीभित्र विष्ट पर्छन्।

_x000D_ _x000D_

श्रम मन्त्रालय सम्हाल्न आएका मन्त्रीले लामो समयदेखि मन्त्रालयमा थन्किएर रोकिएका काम फटाफट गरेका छन्। 

_x000D_ _x000D_

मन्त्री विष्टले ८ महिने कार्यकालमा २४ वटा योजना सार्वजानिक गरे। केही योजना कार्यान्वयनका क्रममा छन् भने धेरै कार्यान्वयन भई लागू भइसकेका छन्।  

_x000D_ _x000D_

लामो समयदेखि संकटमा गुज्रिरहेको वैदेशिक रोजगारी र आन्तरिक श्रम बजार विस्तार व्यवस्थित र सुधार हुँदै गइरहेको श्रम विज्ञहरूको भनाइ छ। 

_x000D_ _x000D_

वैदेशिक रोजगारीलाई मात्र नभई आन्तरिक श्रम बजारलाई पनि सुरक्षित, व्यवस्थित र श्रममैत्री बनाउन मन्त्री विष्टले धेरै योजना र काम गरिरहेका छन्।

_x000D_ _x000D_

उर्जा मन्त्री हुदाँ बिजुलीको पैसा नतिर्नको लाइन काटिदिएर र चोरीको विजुली नियन्त्रण गरेर चर्चा कमाएका मन्त्री विष्टले यस पटक मलेसिया जाने नेपाली कामदारमाथि आर्थिक भार थप्दै आएका ३९ वटा स्वास्थ्य संस्थासँग कुटनीतिक छलफल नै नगरी खारेज गरेर चर्चामा आए।

_x000D_ _x000D_

‘वैदेशिक रोजगार ऐन २०६४’ संशोधनको तयारीमा रहेको छ। उक्त ऐन अहिले संसदमा अड्किएको छ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

संशोधनको क्रममा रहेको ऐनमा म्यानपावरको धेरै कामदार वैदेशिक रोजगारीमा पठाएअनुसार वृृद्धि गरेका छन्। 

_x000D_ _x000D_

सरकारले पछिल्लो समय वैदेशिक रोजगारी क्षेत्रलाई व्यवस्थित गर्दै लैजाने र आन्तरिक श्रम बजारलाई प्राथामिकतामा राखेर काम गरिरहेको श्रम मन्त्री विष्टले बताए।

_x000D_ _x000D_

उनले भने, ‘आन्तरिक श्रम बजारमा युवाको आकर्षण बढाउनका लागि सरकारले विशेष योजना ल्याउँदै छ। जसका लागि पछिल्लो समय श्रम मन्त्रालयले रोजगारीका सम्भावना, युवालाई उद्यमी बन्नका लागि आवश्यक विषयमा अध्ययन, विदेशबाट फर्किएका कामदारलाई आन्तरिक श्रम बजारमा भित्र्याउन आवश्यक विषयमा अध्ययन र आन्तरिक श्रम बजारमा काम गर्न श्रमिकको सुरक्षालगायत विषयमा काम गरिरहेको छ।’

_x000D_ _x000D_

सरकारलाई आगामी ५ वर्षभित्र आन्तरिक श्रम बजारमा ५ देखि ७ लाख युवालाई रोजगारीका अवसर निर्माण गनैपर्र्ने जिम्मेवारी थपिएको छ। यस विषयमा श्रम मन्त्रायले लक्ष्यमा पुग्ने गरी काम गर्ने मन्त्री विष्टले बताए।

_x000D_ _x000D_

उनले भने, ‘रोजगारीका अवसरसँगै दक्ष युवाशक्ति उत्पादन गर्न तालिम केन्द्र सञ्चालन, रोजगार सेवा केन्द्रमाफर्त युवालाई आन्तरिक श्रम बजारमा प्रवेश गराउन र स्वदेशमै रोजगारीका अवसर निर्माण गरी विदेशिनबाट रोक्नुपर्ने छ।’ 

_x000D_ _x000D_

समस्याले छोपेको श्रम मन्त्रालयमा आएर काम गर्न धेरै समस्या र कठिनाइ रहेको श्रम मन्त्री विष्टको भनाइ छ।

_x000D_ _x000D_

यसभन्दा अघि श्रम मन्त्रालयले वैदेशिक रोजगारी क्षेत्रका काम र समस्या मात्र हेर्दैै आएको बताउँदै मन्त्री विष्टले भने, ‘अब वैदेशिक रोजगारी भन्दा आन्तरिक रोजगारीमा केन्द्रित भएर मन्त्रालयले काम गर्ने छ।’

_x000D_ _x000D_

युवामैत्री योजना ल्याए पनि बाध्यताकारी वैदेशिक रोजगारीका अन्त्य गर्ने मन्त्री विष्टले दाबी गदै आएका छन्। आफनो कार्यकालमै श्रम बजारको विस्तार गर्दै विदेशी कामदार रोजगारीका लागि नेपाल आउने वातावरण निर्माण गर्ने मन्त्री बताउँछन्।

_x000D_ _x000D_

‘यो क्षेत्रमा कस्ता समस्या थिए भविष्यमा वकालत गदै जान्छु। काम नगरेसम्म मन्त्रालयका भित्रका समस्या कोट्याउँदिन। आन्तरिक श्रम बजारमा युवाको सहभागिता बढदै गएपछि अहिले भइरहेको समस्या विस्तारै बाहिर आँउछ,’ मन्त्री विष्टले भने। 

_x000D_ _x000D_

आफूले धेरै जोखिम मोलेर युवामैत्री योजना निर्माण र काम गरिरहरेको उनी बताउँछन्। बाबु काम गर्ने खोताला खोज्न हिँड्ने छोरा–छोरी रोजगारी नपाएको भन्दै वैदेशिक रोजगारमा जाने दिनको अन्त्य गर्ने उनले बताए।

_x000D_ _x000D_

युवालाई रोजगारी दिन नसके सरकारले रोजगारी उपलब्ध नभएसम्म निर्वाह भत्ता र अन्य सुविधाको व्यवस्था गर्ने छ। राज्यले युवाको संरक्षण जसरी पनि गर्ने मन्त्रीले जानकारी दिए।

_x000D_ _x000D_

८ महिनायता सम्पादन भएका मुख्य काम 

_x000D_ _x000D_

१.श्रम नियमावली, २०७४ जारी भएको छ।

_x000D_ _x000D_

२.वैदेशिक रोजगारीको क्षेत्रमा ठगी तथा शोषण नियन्त्रण गर्ने उद्देश्यले वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँच निर्देशिका, २०७५ तर्जुमा गरी कार्यान्वयनमा आएको छ। 

_x000D_ _x000D_

३.रोजगार सम्बन्धी विधेयकको मस्यौदा तयार गरी मन्त्रिपरिषद्मा पेस गरिएको छ।

_x000D_ _x000D_

४.वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली,२०६४ को संशोधन प्रक्रिया संसदमा विचारधीन अवस्थामा रहेको छ। 

_x000D_ _x000D_

५.योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ कार्यान्वयनका लागि नियमावलीको मस्यौदा तयार गरिएको सञ्चालनमा आउन लागेको छ।

_x000D_ _x000D_

६.बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरुयोजना, २०७५ स्वीकृत भएको छ।  ईट्टा उद्योगमा बालश्रम निवारणको घोषणा गरिएको नेपाल ईट्टा भट्टा उद्योग महासंघबाट भएको छ। 

_x000D_ _x000D_

७.यही आर्थिक वर्षदेखि सबै प्रकारका प्रतिष्ठान तथा संघ संस्थामा कार्यरत श्रमिक तथा कर्मचारीको तलब भत्ता तथा अन्य सुविधा बैंक खातामार्फत भुक्तानी गर्ने कार्यको थालनी गर्ने व्यवस्था गरिएको छ। श्रमिकको न्युनतम परिश्रमिक पनि वृद्धि गरिएको छ।

_x000D_ _x000D_

८.प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयनका लागि कार्यक्रमको खाका निर्माण भएको छ। आगामी मंसिर महिनादेखि सञ्चालनमा आउने छ। सामाजिक सुरक्षा कोषमार्फत कार्यक्रम सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

_x000D_ _x000D_

९.स्वदेशभित्रै रोजगारीका अवसर को उपलब्धताको बारेमा सूचना सम्प्रेषणका लागि देशका विभिन्न भागमा हाल १४ वटा रोजगार सूचना केन्द्र मार्फत कार्य भइरहेको छ। आगामी दिनमा यस्ता रोजगार सूचना केन्द्रलाई प्रदेश र सबै स्थानीय तहसम्म विस्तार गरी रोजगार सेवा प्रदान गरिने गरी प्रस्ताव गरिएको छ।

_x000D_ _x000D_

त्यसै गरी विद्यमान रोजगार पोर्टल अनलाइन सञ्चालनमा ल्याइएको छ। स्तरोन्नति गरी रोजगारीका सूचना सम्बन्धित सरोकारवालासँग प्रत्यक्ष पुग्ने व्यवस्था मिलाइने छ। 

_x000D_ _x000D_

१०.काठमाडाैं बाहिर झापा, हेटाैंडा, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढीमा श्रम तथा रोजगार कार्यालय खोलिँदै छ। 

_x000D_ _x000D_

११.यही आर्थिक वर्षदेखि सात वटै प्रदेशमा प्रादेशिक स्तरकाश्रम तथा रोजगार कार्यालय मार्फत वैदेशिक रोजगारीको लागि प्रारम्भिक श्रम स्वीकृति प्रदान गर्ने गरी व्यवस्था मिलाइएको छ। यसको अध्ययन भइरहेको छ। आगामी मंसिरदेखि श्रम स्वीकृति वितरण गर्ने योजना रहेको छ।

_x000D_ _x000D_

१२.श्रम स्वीकृति लगायत विभाग तथा अन्तर्गतका निकायबाट दिइने सेवालाई अनलाइन मार्फत प्रवाह गरिएको छ। वैदेशिक रोजगारीका सम्पूर्ण काम र अनलाइन प्रणालीबाट विदेशबाट फर्किएका कामदारको विवरण अनलाइनबाट राख्न सुरु गरिएको छ।

_x000D_ _x000D_

१३. श्रम, रोजगारी तथा सामाजिक सुरक्षा क्षेत्रलाई व्यवस्थित बनाउनका लागि चीन, संयुक्त राज्य अमेरिका, कतार, युएई, दक्षिण कोरिया, जापानका राजदूत तथा अन्तर्राष्ट्रिय संगठनका नेपालस्थित प्रतिनिधिसँग शिष्टाचार भेट र छलफल गरिएको थियो।

_x000D_ _x000D_

उक्त भेटमा नेपाली कामदार को व्यावसायिक सुरक्षा सुनिश्चित गर्न, करार सम्झौताका व्यवस्थालाई प्रभावकारी रुपमा लागू गराउन, श्रमिकको २४ सै घण्टा बिमा सुविधा उपलब्ध हुने व्यवस्था गर्न तथा श्रमिकको कोटा बढाउन पहल जस्ता विषयमा छलफल भएको थियो। 

_x000D_ _x000D_

१४. दक्षिण कोरिया लैजाने नेपालीहरुको कोटा बढाउन सकिने साथै ईन्जिनियर, नर्स लगायतका दक्ष कामदार लैजान सकिने कुरामा सकारात्मक रहेको एवं नेपाली श्रमिकले आफ्नो कार्यकालमा एक–पटक परिवारलाई कोरिया भ्रमण गराई भेटघाट गर्ने अवसर मिलाईदिने प्रक्रिया सकारात्मक रुपमा बढेको। कोरियासँग श्रम नवीकरण गरिएको छ। 

_x000D_ _x000D_

१५.युएई र कतारको काम निकट भविष्यमा नै नेपाली कामदारका लागि मागपत्र प्रमाणीकरण, करार सम्झौता लगायतका सबै काम काठमाण्डौबाट नै हुनेगरी व्यवस्था मिलाउने भएको। नेपाली कामदारका लागि बहुसीपयुक्त तालिम केन्द्र स्थापना गर्न र वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुका लागि पुनस्स्थापना केन्द्र स्थापना गर्न कतारले सहयोग गर्ने प्रतिबद्दता जनाएको छ। (यो छलफलका क्रममा रहेको छ।)

_x000D_ _x000D_

१६.संस्थागत रुपमा वैदेशिक रोजगारीमा जानका लागि खुला गरिएका १ सय १० मुलुक र व्यक्तिगत तवरबाट जान सकिने गरी खुला गरिएका १ सय ७२ मुलुकमा सरकारीस्तरबाट श्रमिक पठाउने, श्रमिकको सेवा शुल्क तथा प्रवद्र्धन खर्च झन्झटिलो हुने र बढी समय लाग्ने गरेको देखिएकोले विभिन्न मुलुकको लागि लाग्ने सेवा शुल्क र प्रवद्र्धन खर्चको निर्धारणका लागि स्पष्ट मापदण्ड बनाइ सिफारिस गर्न तथा नयाँ गन्तब्य मुलुकको पहिचान गर्न गठित समितबाट प्रतिवेदन प्राप्त भएको छ।

_x000D_ _x000D_

१७.विदेशमा मृत्यु भएका नेपालीको शव बुझ्ने व्यवस्थाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव बुझ्ने छुट्टै कक्षको रुपमा वैदेशिक रोजगार सहायता कक्ष र वैदेशिक रोजगार सूचना केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याएको छ। 

_x000D_ _x000D_

१८. वैदेशिक रोजगारीमा जान चाहने नेपालीले स्वास्थ्य परिक्षण गर्नुपर्दा व्यहोर्नु परेको हैरानी तथा केही गन्तव्य मुलुकमासमेत कायम रहेको सिन्डिकेटको अभ्यास हटाउन स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा स्वास्थ्य परीक्षणको अन्तर्राष्ट्रियस्तरको मापदण्ड निर्धारण गर्न, कोमामा रहेका श्रमिकलाई स्वदेशमा फिर्ता ल्याउन तथा सरकारी स्वास्थ्य संस्थाबाट समेत वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने व्यवस्थाका लागि सुधारका प्रयास भएको छ।

_x000D_ _x000D_

१९.वैदेशिक रोजगारीमा कामदार पठाउनुपूर्व स्वीकृतिको लागि पेस हुने मागपत्रको आधिकारिकाताका विषयमा सम्बन्धित मुलुक हेर्ने नेपाली कूटनीतिक नियोगको सिफारिस समेतको आधारमा जाँचबुझ गरी वैदेशिक रोजगारलाई विश्वसनीय र व्यवस्थित बनाउन ‘वैदेशिक रोजगारीसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५’ तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको र विदेशमा अलपत्र परेकाको स्थितिमा सुधार देखिएको छ।

_x000D_ _x000D_

२०.विदेशीस्थित कूटनीतिक नियोगमार्फत पुनःश्रम स्वीकृति वितरण गर्ने तयारी भइरहेको छ। कानुनी प्रतिरक्षा सम्बन्धी सहायता उपलब्ध गराउने उद्देश्यले विभिन्न दक्षिण कोरिया, साउदी अरेविया, मलेशिया, कतार, युएई, कुवेत, ओमान, बहराईनस्थित नेपाली दुतावासमा कानुनी सहायता समेतका लागि आवश्यक रकमको व्यवस्था गरिएको छ।

_x000D_ _x000D_

२१. विप्रेषणलाई औपचारिक माध्यमबाट भित्र्याउन एवम् त्यसलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उपयुक्त उपाय पहिचान गर्न  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवज्यूको संयोजकत्वमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर र नेपाल बैंकर्स एशोसियसनका प्रतिनिधि एवम् बैंक तथा वित्तीय संस्थाका पदाधिकारी र विज्ञसहितको १३ सदस्यीय कार्यटोली गठन भई कार्य भइरहेको छ। यो टोलीले काम गरिरहेको छ।

_x000D_ _x000D_

२२.वैदेशिक रोजगार कार्यलाई सहजिकरण गर्न नेपाली श्रमिक कामदारको हित प्रवद्र्धन गर्ने उदेश्यले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट ६ वटा देशमा स्थानीय जनसम्पर्क सहायक राख्ने गरी परराष्ट्र मन्त्रालयमा सिफारिस गरिएको छ।

_x000D_ _x000D_

२४.मलेसियासँग श्रम समझादाीपत्र (एमओयु) हस्ताक्षर गरिएको छ। अन्य देशसँग श्रम नवीकरण र श्रम सम्झौताका लागि पहल भइरहेको छ।  

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०७५  ०२:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना बिहीबार, कात्तिक २०, २०८२
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता बुधबार, कात्तिक १९, २०८२
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता बुधबार, कात्तिक १९, २०८२
लिग २ मा नेपालको लगातार चौंथो हार, अंकविहीन हुँदै फर्किँदै नेपाली टोली बुधबार, कात्तिक १९, २०८२
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको आपत्ति बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा जारी, झलनाथ खनाल पनि सहभागी बुधबार, कात्तिक १९, २०८२
रामकुमारी झाँक्रीले आज पत्रकार सम्मेलन गर्दै बुधबार, कात्तिक १९, २०८२
आज माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच एकता घोषणा  हुँदै बुधबार, कात्तिक १९, २०८२
रविलाई बयानका लागि कारागारबाट सिंहदरबार ल्याइयो बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
त्रिपक्षीय बैठकमा मिरजको सात बुँदे सर्त : जिल्ला समन्वय समिति खारेजदेखि जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणासम्म बिहीबार, कात्तिक १३, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्