गुल्मी– घरायसी विवाद हुँदा गुल्मीमा श्रीमानले श्रीमतीको हत्या गरेक छन्।
_x000D_
_x000D_
मदाने गाउँपालिका–६ पनाहा निवासी ३२ वर्षीय दुर्गा नेपालीले ३१ वर्षीया श्रीमती सीता नेपालीलाई कुटपिट पछि हत्या गरेर फरार भएको प्रहरी उपरीक्षक दप्पककुमार बस्नेतले जानकारी दिए।
_x000D_
_x000D_
हत्या गरी फरार भएका दुर्गाको खोजीकार्य भइरहेको छ। प्रहरी उपरीक्षक बस्नेतसहितको टोली घटनास्थलतर्फ गएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।