• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

गौचन हत्या प्रकरण : अपराध लुकाउन साढे ४ महिना हलो जोताई

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १६, २०७५  १४:२५
1140x725

काठमाडौं– गत वर्ष असोज २३ गते शान्तिनगरमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी दिउँसै हत्या भयो। हत्यापछि महानगरीय प्रहरी कार्यालय रानीपोखरी तत्कालीन डिआइजी गणेश केसीको नेतृत्वमा बनेको अनुसन्धान समितिले हत्यामा संलग्नमा पाँच जनालाई पक्राउ गर्‍यो।

_x000D_ _x000D_

केही समयपछि सिआइबीको टोलीले समीरमान सिंह बस्नेतलाई पक्राउ गर्‍यो। गौचन हत्यामै संलग्न मनोज पुन प्रहरी कारबाहीमा मारिए। कात्तिक १२ गते मात्रै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उदयपुरका अम्बर बहादुर राना, झापाका लोप्साङ लामा र काठमाडौं नागार्जुनका रोशन बुढाथोकीलाई पक्राउ गरेको छ। हत्यामा संलग्न अजय थापा र गंगा लिङ्देन भने अझै फरार छन्।

_x000D_ _x000D_

महाशाखाले पक्राउ गरेका तीनजनाबाट नयाँ तथ्य खुल्न थालेको छ। प्रहरीले काँकडभिट्टाबाट पक्राउ परेको बताए पनि उनीहरुलाई सिक्किमबाट पक्राउ गरेर ल्याएइको स्रोतले बताएको छ। 

_x000D_ _x000D_

गौचन हत्यापछि पक्राउ पर्ने बेलासम्मको नालीबेली
_x000D_ गौचनलाई गोली हानी केही समय पहिलेसम्म फरार रहेका परेका सुटर राना र श्याम गुम्बे नागढुंगा हुँदै चितवन पुगेका थिए। त्यहाँबाट उनीहरु ताप्लेजुङतिर लागे। श्याम गुम्बे र अमर राना मिल्ने साथी समेत हुन्। नेपाली सेनामा सँगै काम गरेका उनीहरू पछि जागिर छाडी समीरको समूहमा लागेर अपराधको दुनियामा प्रवेश गरेका थिए।

_x000D_ _x000D_

स्रोतका अनुसार ताप्लेजुङमा रहेको पाथीभरा मन्दिरको दर्शन गरेपछि उनीहरू उदयपुरतर्फ लागेका थिए। राना आफ्नो घर रौता गएको हुनसक्ने भन्दै प्रहरीले निगरानी समेत बढाएको थियो। तर राना भने घर नगई घरभन्दा ४ किलोमिटरमाथि जंगलको बाटो हुँदै फुपूदिदीको घरमा बसेका थिए।

_x000D_ _x000D_

उनले त्यँही बसेर तिहारको टिका समेत लगाएका थिए। त्यहाँपछि गायब भएको भन्दै डिआइजी केसी नेतृत्वको छानबिन समितिले पत्ता लगाएर फाइल बुझाएको थियो। 

_x000D_ _x000D_

महाशाखाले पक्राउ गरेपछि गौचन हत्याका सम्मबन्धमा थप नयाँ कुरा खुल्न थाले। उदयपुरबाट लाहन हुँदै उनीहरु काठमाडौं आएका थिए। काठमाडौं आएपछि रोशन, अम्बर, श्याम गुम्बे र अजय थापाको भेट भयो। त्यसपछि उनीहरु गौचन हत्याका मुख्य योजनाकार समीरमानका घरमा बसेको प्रहरी स्रोतले जानकारी दियो। 

_x000D_ _x000D_

नेपाल लाइभसँग कुराकानी गर्दै स्राेतले भन्यो, ‘यी चार जना समीरमानको पूरानो मुल घर बाफलमा एक महिनासम्म बसेका रहेछन्। घरको टप फ्लोरमा बस्ने गर्थे। तल नझर्ने। रिचार्ज कार्ड लगायतका अन्य सामान ल्याउनु परेमा अरुलाई नै लगाउने रहेछन्। हामीले त्यसबेला पनि रेकी त गरेका थियौं, तर पत्ता लगाउन सकिएन।’

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

एक महिना समीरमानको पुरानो घरमा बिताएका उनीहरु त्यसपछि दोलखा गएको अनुसन्धानबाट खुलेको छ। श्याम गुम्बे भने चितवनतिर लागे। उनी त्यतैबाट पक्राउ परे। अजय चितवन हुँदै भारत छिर्न भ्याएका थिए। उनी अझै फरार छन्। अम्बर र रोशनले भने दोलखामा साढे ४ महिना बिताएको स्रोतले जानकारी दियो।

_x000D_ _x000D_

बेला-बेलामा मोबाइल चलाउने गरेका उनीहरुको लोकेसन प्रहरीले पत्ता लगाइसकेको थियो। प्रहरीले उनीहरु दोलखामा बस्ने गरेको पत्ता लगाएर दोलखा नै पुगेपछि त्यहाँबाट भागेर भारत प्रवेश गरिसकेका थिए। 

_x000D_ _x000D_

दोलखा बसुन्जेल उनीहरुले कतिपय स्थानमा बाटो खन्न आएको स्काभेटर चालक भएको परिचय दिने गरेका थिए भने कतिपय स्थानमा भने कही ओभरसियर, इन्जिनियरको परिचय दिने गरेका थिए। गाउँ सर्दै बसेका उनीहरु आफू बस्ने घरको काम समेत गर्थे। स्रोतले भन्यो ‘४/५ दिन एउटाको घरमा बस्ने, ४/५ दिन अर्काको घरमा यिनीहरु बस्थे। दिनभर हलो जोतिदिने, घर बनाइदिने, घाँस काटिदिने, गाईवस्तु चराउनेसम्मका काम गरेका थिए।’

_x000D_ _x000D_

दुई पटकसम्म प्रहरीको टोली दोलखा पुगेको थियो। तर हात लाग्यो शून्य। साढे चार महिना दोलखा बसेपछि उनीहरु त्यहाँबाट भारत प्रवेश गरे। भारतमा पुगेपछि उनीहरुको भेट लोप्साङसँग भएको थियो। यसभन्दा अघि लोप्साङसँग उनीहरुको चिनजान थिएन। 

Xtrem

Xtrem
_x000D_ _x000D_

अम्बरले डेढ महिना मुम्बईमा खलाँसी काम गरे। मुम्बईबाटै व्यवसायी र कांग्रेस नेतालाई समेत फोन गरेर रकम माग गरेको सूचना अपराध महाशाखामा पुगेको थियो। फोन गरेर रकम माग गर्ने गरेको सूचना र  मोबाइलको लोकेसन हेर्दै प्रहरी उनीहरुको नजिक पुग्न सफल भयो। पछिल्लो समय लोप्साङ, अम्बर र रोशन सिक्किममा बस्दै आएका थिए। 

_x000D_ _x000D_

महाशाखाको टोलीले यी तीनै जनालाई सिक्किमा एउटा कोठामा ब्रोइलरको मासु पकाइरहेको अवस्थामा पक्राउ गरेको हो।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०७५  १४:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शाखा अधिकृत सरुवामा नयाँ अभ्यास, दुई जनालाई फेरि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र
हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
शाखा अधिकृत सरुवामा नयाँ अभ्यास, दुई जनालाई फेरि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सोमबार, असोज १२, २०८३
पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र सोमबार, असोज १२, २०८३
हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्