काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्यमा समस्या आएपछि कार्तिक १२ गते उनलार्इ महाराजगञ्जस्थित मनमाेहन कार्डियोथोरासिक भाष्कुलर एन्ड रिसर्च सेन्टरमा भर्ना गरिएकाे थियाे। स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको सेन्टरका निर्देशक डा उत्तमकृष्ण श्रेष्ठले बताए।
_x000D_
_x000D_
प्रधानमन्त्री ओलीलार्इ छातीको सङ्क्रमण, ज्वँरो र खोकी साथै मधुमेहको मात्रा असन्तुलित हुने समस्या भएको थियो। उनको उपचारमा डा अरुण सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह शाह र डा सन्तकुमार दास सम्मिलित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।