काठमाडौं– कुटपिट गरी हत्या गरेको अभियोगमा कावासोती नगरपालिका–१४ बस्ने २१ वर्षीय सुदिप क्षेत्री सहित ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
_x000D_
_x000D_
उनीहरुले कावासोती नगरपालिका–१६ स्थित मध्यबिन्दु अस्पतालअगाडि सोही नगरपालिका चोरमारा बस्ने २३ वर्षीय बिष्णु थापालाई कुटपिट गर्दा गम्भीर घाइते भएकोमा नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।