काठमाडौं– काठमाडौं माहानगरपालिका–७ चाबहिल गंगाहिटीस्थित खाली चौरमा नम्बर नखुलेको टोयोटा जिपभित्र एक पुरुष मृत फेला परेका छन्।
_x000D_
_x000D_
अन्दाजी ३०–३२ वर्षका पुरुषको पहचिान हुन नसकेको प्रहरीले जनाएको छ। बिहीबार दिउँसो फेला परेका पुरुष र गाडी नम्बर समेत नखुलेको अनुसन्धान गर्न गाह्रो भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।