complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

दयाहाङको अनुभव- यो वर्ष बहस गरौं भन्ने खालका कुनै फिल्म नै आएनन्

64x64
नेपाल लाइभ सोमबार, असोज ३०, २०७४  ०६:५८
1140x725

निर्देशक तथा समीक्षक नवीन सुब्बाले आफ्नो एक आलेखमा अभिनेता दयाहाङ राईको बढ्दो फिल्मको संख्या र गुणस्तर हेर्दै उनी नेपाली अभिनेता राजेश हमालको पुनरावृत्तिबाहेक अर्को हुन नसकेको भनेर चर्को आलोचना गरे। 
दया यो आलोचनालाई स्विकार गर्छन्। भन्छन, ‘हो हामीले अग्रज र दर्शकको अपेक्षा पूरा गर्न सकेनौ।’ दयालाई अहिले भ्याइनभ्याई छ। उनी कम फिल्म गर्न चाहन्छ तर सकिरहेका छैनन्। उनै दयासँग नेपाल लाइभले गरेको कुराकानी।

अब यो वर्ष कतिवटा फिल्मको सुटिङ बाँकी छ?

मैले गर्छु भनेर फिक्स गरेको दुईवटा छ।

यो वर्षदेखि फिल्म कम गर्न थालेको हो?

कम गर्छु भन्ने मेरो पहिला देखिको योजना हो तर आफूले भनेर मात्र धर नपाइने रहेछ। 

गार्हो कसरी?

साथीभाइ त्योसँग जोडिएका कारणले गर्दा हो। फेरि खाली समय भइरहेको अवस्थामा नयाँ टिम हेरेर, गरौं न त भनेर गरिन्छ। मुख्य कुरा निरन्तर फिल्म गरिरहँदा सिक्ने अवसर मिल्छ।

अनि तपाईलाई धेरै फिल्म गर्यो भनेर आलोचना सुन्दा कस्तो लाग्छ ?

Ncell 2
Ncell 2
nimb
nimb

आलोचना एकदम सहि हो। मेरो पनि सोच हैन कि म यति धेरै फिल्म खेल्छु भन्ने। पहिला मलाई अभिनेताका रूपमा वर्षको एउटा पनि फिल्म धान्छु भन्ने लाग्दैन्थ्यो। मसँग त्यति धेरै गर्न सक्ने ज्ञान र शक्ति छ भन्ने थाहा थिएन। 

निर्देशक नवीन सुब्बाले खुलेआम तपाईं राजेश हमालको पुनरावृति भनेर आलोचना गरेका छन्? 

त्यो सत्य हो। उहाँले आज पनि भनिरहनु हुन्छ, सम्झाइ रहनुहुन्छ। हामीमाथी अपेक्षा ठूलो छ। जुन पूरा गर्न नसकेकै हो। हिजो हामीलाई स्यावासी दिनुभयो, बाटो देखाउनुभयो। उहाँहरूको अपेक्षा हामीले पूरा गर्न सकेनौ। यसमा हामीले अंग्रजहरूको मात्र नभएर हाम्रा गुरूहरूको र दर्शकको समेत अपेक्षा पूरा गर्न असफल भएकै हौ। 

फिल्म छान्दा तपाईंका लागि पात्र प्रमुख हुन्छ कि फिल्म?
मुख्य कुरा फिल्म नै हो। फिल्मको कथा हेर्ने काम प्रमुख हो तर त्यसरी छानेर गरेका फिल्म कम छन्। यसमा सम्बन्ध र अपेक्षा पनि जोडिन्छन्। अपेक्षा यस अर्थमा कि कुनै फिल्मको प्रस्ताव आउँदा यो टिमले राम्रो गर्छ भन्ने हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

निर्देशन डेव्युको चर्चा चलेको धेरै भयो, खास कुरा के हो?

सिनेमासँग मेरो समबन्ध हेर्दा म अभिनयभन्दा निर्देशनमा हुनुपर्ने हो। योे कुरा मेरो मनभित्र अझै छ। तर बुझ्दै जाँदा मभित्र त्यत्रो क्षमता रहेनछ। त्यसको तयारीका लागि विस्तारै सिक्ने प्रक्रिया  जारी  छ।

निरन्तर फिल्म गरिरहँदा र एउटा नाटक निर्देशकका हिसाबले यी दुईको भिन्नता के हो?

माध्यम फरक भएकाले फरक त भइहाल्छ। म नाटकलाई प्रत्यक्षरूपमा देखिहाल्छु। ३–४ हप्तामा म मेरो नाटकको दृश्य के हो स्पष्ट हुन्छु तर सिनेमामा सिन र सट हेर्दै जाँदा कस्तो देखिएला भन्न पर्खनै पर्छ। 

नयाँ नाटक कहिले आउँछ?

एउटा कथा तयार पारेर राखिसकेको छु। नाटक गर्छु भनेर राखेको निकै लामो समय भयो। मैले त्यसका लागि समय निकाल्न सकिरहेको छैन। त्यो माथी काम गर्न मलाई ४–५ महिना समय लाग्छ।

त्यो नाटक कहिले हेर्न पाइनेछ?

यो वर्ष त्यसको  कुनै सम्भावना छैन। सायद अर्को वर्ष। यो वर्ष त्यसको स्क्रिप्ट तयार पारिसक्छु। म जुन शैलीमा काम गरिरहेको छु, त्यो मेरो आफ्नो शैली हो। 

यो वर्ष आएका फिल्महरू कस्तो लागिरहेको छ?

स्पष्ट भन्नु पर्दा पैसा कमाउने पाटोमा हामी सफल भयौ होला तर सिर्जनात्मक हिसाबले केही गर्न सकेका छैनौं। यो वर्ष बहस गरौं न भन्ने फिल्म कुनै आएका छैनन्। ’गुडबाई’ काठमाडौं आउँदैछ, त्यसले केहि गर्ला भन्ने आश छ।  हामी बजार केन्द्रित सिनेमा नै सोचिरहेका छौं। मिडियामा पनि व्यवसायिक चर्चाबाहेक सिनेमाको अर्को गतिलो चर्चा गर्ने सिनेमा छैन। 

’लुट’ रिलिज पश्चात एउटा लहर आयो तर समग्रमा ’लुट पुस्ता’ बजारको कब्जामा पर्यो। हैन र?

हो हामी बजार केन्द्रित र त्यसैको कब्जामा पुग्यो। हामी त्यसमा किन पुग्यौ भने ’लुट’ आउँदा सिनेमा शुन्यमा थियो। संकटकाल लगाउने चर्चा हुँदै थियो। त्यसैले सिनेमाले ह्वातै बजार त बढायो। अहिले सोच्दा के लाग्छ भने हामी धेरै काठमाडौं बाहिर बाट आएका रहेछौ, जसलाई अभिनयसँगै अभ्यस्त हुनुपर्ने पनि रहेछ। हामी त्यसैको भासमा फस्यौ। हाम्रो नेपाली समाज कस्तो रहेछ भने एकजनाको कमाइमा सबै आश्रित हुनुपर्ने। त्यो सँगसँगै जाँदा हामी बजारका भयौ। 

अब के हुन्छ?
नयाँ बहसहरू आउँदैछन्। हामीसँग नियमित काम गरेका साथीहरूले केही गर्लान भन्ने आशा छ।

प्रकाशित मिति: सोमबार, असोज ३०, २०७४  ०६:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्