• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपाल आउने विदेशी कामदार घटे, ३ महिनामा ३ सय ३६ श्रम स्वीकृति

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १६, २०७५  ००:४४
1140x725

काठमाडौं– रोजगारीका लागि नेपाल आउने विदेशी कामदारको संख्यामा ४५ प्रतिशतले कमी आएको छ। चालु आर्थिक वर्ष सुरु भएको ३ महिनामा ३ सय ३६ जना विदेशी श्रमिकले श्रम स्वीकृति लिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जानकारी दिएको छ। 

_x000D_ _x000D_

गत वर्षको सोही अवधिमा ६ सय ६ जना विदेशी कामदारले रोजगारी अनुमति (श्रम स्वीकृति) लिएको विभागको तंथ्याकमा उल्लेख छ। गत वर्षका तुलनामा चालु आर्थिक वर्षमा रोजगारीका लागि नेपाल आउने विदेशी कामदारको संख्यामा ४५ प्रतिशतले गिरावट आएको विभागको तंथ्याकमा उल्लेख छ। 

_x000D_ _x000D_

आर्थिक वर्ष सुरु भएको पहिलो महिना साउनमा १ सय २९ जनाले श्रम स्वीकृति लिएका थिए भने, गत आर्थिक वर्षको सोही अवधिमा १ सय ७ जनाले श्रम स्वीकृति लिएको विभागको तंथ्याक छ। 

_x000D_ _x000D_

चालु आर्थिक वर्षको भदौमा १ सय २२ र असोज महिनामा ८५ जनाले मात्र श्रम स्वीकृति लिएका छन्। गत आर्थिक वर्ष भदौमा ३ सय ३३ र आसोजमा १ सय ६६ जना विदेशी कामदारले नेपालमा काम गर्न श्रम स्वीकृति लिएको विभागले तंथ्याकमा उल्लेख गरिएको छ।

_x000D_ _x000D_

आयोजनाको कामअनुसार विदेशी कामदार थपघट भइरहन्छन् 
_x000D_ ठूला आयोजनामा धेरै विदेशी कामदार रोजगारीका लागि आउने गरेको विभागका महानिर्देशक रामप्रससाद भट्टराईले बताएका छन्। नेपालमा विदेशी लगानी बढ्यो भने रोजगारीका लागि आउने विदेशी नागरिकको संख्या पनि बढ्ने उनको भनाई छ। आयोजना र कामअनुसार विदेशी कामदारको संख्यमा घटबढ भइरहने महानिर्देशक भट्टराईले बताए। 

_x000D_ _x000D_

नेपालमा चीन, भुटान, बंगलादेश, फ्रान्स, जर्मनी, अफ्रिका, नर्वे, अमेरिका, भारत, जापान, दक्षिण कोरिया, क्यानडा लगायत ६५ देशबाट रोजगारीका लागि कामदार आउने गरेको विभागले जानकारी दिएको छ। 

_x000D_ _x000D_

मेलम्ची खानेपानी, तामाकोशी, मध्यभोटेकोशी, माथिल्लो मादी, मर्स्याङ्दी, त्रिशुली, चमेलिया जलविद्युत, ठूला सडक आदि आयोजना निर्माणमा धेरै चिनियाँ, भारतीय, बंगलादेशी र भुटानी कामदारले श्रम स्वीकृति लिएर काम गर्ने विभागले जनाएको छ।

_x000D_ _x000D_

एउटै आयोजनाका लागि २ सयभन्दा बढी विदेशी कामदारले श्रम स्वीकृति लिने गरेको विभागको भनाइ छ। आर्थिक वर्ष सुरु भएको ३ महिनामा २ सय ९७ जना विदेशी श्रमिकले श्रम स्वीकृति नवीकरण गरेको समेत विभागले जानकारी दिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

करीव ४ सय उजुरी 
_x000D_ यो अवधिमा ३ सय ८४ वटा उजुरी विभागमा परेका छन्। भने २ सय २७ वटा श्रमसम्बन्धीका समस्या समाधान गरेको समेत विभागले जानकारी दिएको छ। चालु आर्थिक वर्षको ३ महिनामा १० वटा दुर्घटनाका निवदेन आएका छन्।

_x000D_ _x000D_

गत आर्थिक वर्ष २०७४/७५ मा १६ हजार ८ जनाले श्रम स्वीकृति लिएका थिए भने अघिल्लो आव २०७३÷७४ मा १२ हजार ५४ जनाले श्रम स्वीकृति लिएको विभागको तंथ्याक छ। 

_x000D_ _x000D_

श्रम स्वीकृति शुल्क २० हजार 
_x000D_ श्रम नियमावली २०७५ मा उल्लेख भएअनुसार विदेशी कामदारले नेपालमा काम सर्न श्रम स्वीकृति लिँदा २० हजार राजश्व तिर्नुपर्छ। 

_x000D_ _x000D_

सरकारले यस अघिसम्म जुनसुकै मुलुकबाट विविध क्षेत्रमा काम गर्न आउने कामदारका लागि वार्षिक १० हजार रुपैयाँमा श्रम स्वीकृति शुल्क लिने गरेको थियो। तर, यो शुल्क श्रम नियमावली जारी गर्दै प्रतिव्यक्ति २० हजार रुपैयाँ पुर्याइएको छ। देश र कामका आधारमा रकम तय नगरी समान व्यवहार गरेको महानिर्देशक भट्टराई बताउँछन्। 

Xtrem

Xtrem
_x000D_ _x000D_

नयाँ लागू भएको नियम र रकम भारतीय कामदारलाई पनि लागू हुने उनको भनाइ छ। यसैगरी ६ महिनाभन्दा कम समयका लागि श्रम स्वीकृति लिँदा भने १५ हजार रुपैयाँ मात्रै लाग्नेछ।

_x000D_ _x000D_

नेपाल सरकार तथा विभिन्न संस्थासँग सम्झौता गरेर श्रम स्वीकृति लिने कामदारमध्ये दक्ष कामदार बढी आउने गरेका छन्। भूकम्पले क्षति गरेको क्षेत्रमा काम गर्ने इच्छा देखाएर आउनेको संख्या बढी रहेको उनले जानकारी दिए। नेपालमा रोजगारी खोज्दै आउने विदशी कामदारको संख्या अझै बढी रहेको उनको भनाइ छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०७५  ००:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण बिहीबार, असोज १५, २०८३
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै बिहीबार, असोज १५, २०८३
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्