काठमाडौं- यातायात व्यवस्था विभागले साविकका अञ्चल कार्यालयलाई प्रदेशअनुसार मोटरसाइकल दर्ताका लागि नयाँ कोड तोकेको छ।
_x000D_
_x000D_
विभागले साविकको सबै अञ्चल कार्यालयलाई प्रदेशअनुसार मोटरसाइकल दर्ताका लागि फरक-फरक कोड तोकेको हो।
_x000D_
_x000D_
विभागले यातायात व्यवस्था कार्यालयहरुबाट दर्ता भइरहेको सवारी नम्बर प्लेटका सम्बन्धमा यातायात व्यवस्था नियमावली २०५४ को अनुसूची-५ काे १(क) अनुसार प्रदेशको नाम सहितको काेड तोकेको हो। प्रदेशको नाम एकिन नभएको ठाउँमा भने प्रदेश नम्बर लेख्ने गरी नयाँ कोर्ड तय गरेको विभागले जानकारी दिएको छ।
_x000D_
_x000D_
कुन कार्यालका लागि कस्तो कोड?
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।