• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पुरुषभन्दा महिलामा ९ गुणा बढी हुने रोग ‘लुपस’ के हो ?

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १६, २०७५  १४:४५
1140x725

के हो लुपस ?

_x000D_ _x000D_

लुपस एक प्रकारको अटोईम्युन  डिजिज हो । हाम्रो शरीरको रोग निरोधक शक्तिले शरीरलाई हानि गर्ने किटाणु र खराव कोषलाई नष्ट गर्दछ । अटोईम्युन  डिजिज भन्नाले शरीरको रोग निरोधक शक्तिले जव आफ्नै शरीरको स्वस्थ कोषलाई असर गर्न थाल्छ त्यस बेलामा अटोईम्युन डिजिज सुरु हुन थाल्छ । यो विषेश गरि युवा अवस्थामा तथा महिलाहरुमा सुरु भई लामो समयमसम्म रहने दिर्घकालिन रोग हो । यो रोग महिलालाई पुरुषको तुलनामा ९ गुणा बढी हुने गर्दछ ।  

_x000D_ _x000D_

लक्षणहरुः 

_x000D_ _x000D_

- बंशाणुगत लक्षणहरु जस्तै ज्वरो, अल्क्षिपना, कमजोर, तौल घट्ने ।
_x000D_ -  हात र्जोनी दुख्ने ।
_x000D_ -  छालामा असर गर्ने जस्तै पुतली आकारको मुखमा दाग आउने, चिलाउने, खटिरा आउने, सुर्यको प्रकाशमा बाहिर निस्कन गाह्रो हुने, केश झर्ने ।
_x000D_ - मृगौला सुन्निने ।
_x000D_ - रक्त कोसिका हरुको कमी हुने, परिपक्व र स्वस्थ्य रक्त कोषिकाहरु नष्ट हुदैँ जाने । 
_x000D_ - नसा सम्बन्धित रोग लाग्ने जस्तैः टाउको दुख्ने, धेरै सोचाईमा पर्ने, केही कुराको निर्णय छिटो लिन नसक्नु, छारे रोग लाग्ने, बानी परिबतर्न भइरहेने वा चाडै (घरीघरी) रिस उठने ।
_x000D_ - आँखामा असर गर्ने सुख्खा आँखा, रातो आँखा । 
_x000D_ - मुटु रोग लाग्ने जस्तै छाति दुख्ने, मुटुको बाहिरि भागमा असामान्य रुपमा पानी वा तरल पदार्थ जम्मा हुने, हृदयघात हुने।
_x000D_ - फोक्सोमा पानी जम्ने ।

_x000D_ _x000D_

कसरी रोग पक्ता लगाउने 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

यो रोग उपचारको लागि वाथरोगमा दक्षता हासिल गरेका वाथ रोग विषेयज्ञद्धारा लक्षणको आधारमा निम्न परिक्षणको मदतले रोगको अवस्था पहिचान गर्न सकिन्छ ।  
_x000D_ १. रगत जाँच
_x000D_ २. पिशाबको जाँच 
_x000D_ ३. छातिको एक्सरे
_x000D_ ४. मुटुकोे इको
_x000D_ ५. मृर्गौला जाँच 

_x000D_ _x000D_

उपचार पद्धति 
_x000D_ यो रोगको उपचार व्यक्तिअनुसार उपचार फरक फरक हुन सक्छ । यो रोगले कुन कुन अंगलाई असर गर्छ भन्ने थाहा हुदैन र जुन अंगलाई असर गर्छ त्यहीअनुसार रोगको उपचार गरिन्छ ।  यस रोगमा प्रायजसो बिरामीलाई हाइड्रोक्साइक्लोरोक्वाइन वा क्लोरोक्वाइन नामक औषधी प्रयोग गर्ने गरिन्छ । लुपसका बिरामीहरु जसको मुटु, कलेजो, मृगौला र नशाहरुमा असर गरिएको अवस्थामा ग्लुकोकोरटिसोइड्स र अन्य ईम्युन सप्ररेसिभ औषधीहद्वारा उपचार गरिन्छ । 

_x000D_ _x000D_

सन्तुलित भोजन 

Xtrem
Xtrem
_x000D_ _x000D_

यो रोग लागेका बिरामीले कुनै प्रकारको बिषेश भोजन खान जरुरी छैन । तर सन्तुलित भोजनका लागि निम्न कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ ।  
_x000D_ - बिरामीले चिल्लो कम भएको खाना, फलफूल, हरियो सागपात, तरकारी, रङ नहालिएको खैरो चामल र थोरै मात्रामा माछामासु खानुपर्दछ । 
_x000D_ - नुन कम मात्रामा खाने ।
_x000D_ - कोलेस्टेरोल पनि रहेका बिरामीले कम चिल्लो पदार्थ भएको खाना खाने ।
_x000D_ - क्याल्सियम र  भिटामिन डी, स्टोराईड औषधी खाने बिरामीमा दिनु पर्दछ । 
_x000D_  

_x000D_ _x000D_

बिरामीले ध्यान दिनुपर्ने कुराहरु 
_x000D_ - यो रोग लागेको बिरामीहरु घामको किरणबाट बच्नुपर्दछ । यसका लागी छाता, लोसन वा घामबाट बच्ने क्रिम क्उा श्रघण् भन्दा बढीको लगाउने, लामो कपडा वा घाम छेक्ने गरी लगाउने ।
_x000D_ - बिरामीले  सक्रिय जीवनको लागि नियमित व्यायाम गर्नु पर्दछ । 
_x000D_ - यो रोग लागेको ब्यक्तीलाई निमोनिया र फलु भ्याक्सिन लगाउनुपर्दछ ।                        
_x000D_ - यो रोग लागेका धेरैजसो गर्भवती महिलामा गर्भपतन हुने गर्दछ । शरीरमा एन्टीफोसफोलिपिड नामक प्रोटिनको मात्रा बढी भएमा गर्भपतन हुने बढी जोखिम हुन्छ । गर्भपति हुनु अघि  चिकित्सको सल्लाह लिनु पर्दछ । लुपस रोग नियन्त्रणमा आएको ६ महिनापछि मात्र गर्भवती हुने सल्लाह दिईन्छ । गर्भवती अवस्थामा नियमित जाँच गराईराख्नु पर्दछ र अन्य औषधी पनि नियमित खाने गर्नु पर्दछ । 
_x000D_ - नियमित जाँचको समय ब्यक्ती अनुसार फरक पर्दछ । रोग साधारण भएमा डाक्टरलाइ तिन देखी छ महिनामा भेट्नु पर्दछ ।  रोग नियन्त्रण नभएमा डाक्टरको सल्लाह अनुसार अनिवार्य जाँच गराउनु पर्दछ । 

_x000D_ _x000D_

लुपस रोगीका लागि सन्देश 
_x000D_ १. लुपस एक खतरनाक रोग हो । यसको सही पहिचान गर्ने र समयमा उपचार गर्न जरुरी हुन्छ । जति चाँडो उपचार शुरु गरियो त्यति नै छिटो  अङ्ग बचाउन सकिन्छ । 
_x000D_ २. लुपसको उपचार लक्षण शुरु भएको ३ महिनाबाट १ वर्षभित्र गरिएमा यसबाट हुने नकारात्मक असरलाई न्यूनीकरण गर्न सकिन्छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०७५  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शाखा अधिकृत सरुवामा नयाँ अभ्यास, दुई जनालाई फेरि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र
हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ
सम्बन्धित सामग्री
पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक खुलाउनका लागि निरन्तर प्रयास जारी रहेको छ। सोमबार, असोज १२, २०८३
भोटेकोशी बाढीमा फेला परेका शवको संख्या १ हजार ४ सय ५३ मा रोकियो रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ०५:०० बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ। सोमबार, असोज १२, २०८३
लगातार वर्षापछि नारायणगढ–मुग्लिनसहित देशभरका दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न जिल्लामा दर्जनौं सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
शाखा अधिकृत सरुवामा नयाँ अभ्यास, दुई जनालाई फेरि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सोमबार, असोज १२, २०८३
पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र सोमबार, असोज १२, २०८३
हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्